राजनीतिक
काठमाडाैं । वालुवाटारमा तीन दलकाे बैठक सुरू भएकाे छ ।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा अाेली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायतका नेताहरू सहभागी रहेका छन् ।
पुरा पढ्नुहोसकाठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आकस्मिक रूपमा पदाधिकारी बैठक बोलाएका छन ।सत्तारूढ गठबन्धनको नेतृत्वकर्ता नेकपा माओवादी केन्द्रसँग संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षमा सहमति हुन नसकिरहेको बेला देउवाले पदाधिकारी बैठक बोलाएका हुन ।माओवादी
पुरा पढ्नुहोसकाठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निर्णय गर्ने अधिकार सभापति रवी लामिछानेलाइ दिएको छ ।संक्रमणकालिन न्याय र राष्ट्रियसभा अध्यक्षका बिषयमा नेपाली कांग्रेससँग सहमति हुन नसके पछि भडकिएको नेकपा माओवादी केन्द्रले नयाँ गठबन्धनको प्रयास गरेको छ। सोही
पुरा पढ्नुहोसकाठमाडौं। नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धन भत्किएको छ ।संक्रमणकालिन न्याय तथा राष्ट्रियसभा अध्यक्षको बिषयमा नेकपा एमाले र माओवादी केन्द्रका बिचमा सहमति भए पछि कांग्रेससँगको गठबन्धन भत्किएको हो । एमाले सचिवालय बैठक पछि सो
पुरा पढ्नुहोसकाठमाडौं। संक्रमणकालिन न्याय सबन्धी बिबाद टुंग्याउन बोलाइएको कानुन समितिको बैठक स्थगित भएको छ ।राजनीतिक घटनाक्रम नयाँ तरिकाले विकसित भए पछि सोमबार बिहान बोलाइएको बैठक स्थगित भएको हो । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता
पुरा पढ्नुहोसकाठमाडौं । सत्तारूढ गठबन्धनको बैठक अझै बस्न सकेको छैन । प्रधानमन्त्रीको सरकारी निवास, वालुवाटारमा उक्त बैठक बिहान ८ बजे बस्ने भनिएको भए पनि अझै सुरू भएको छैन । सत्तारूढ गठबन्धनमा समस्या देखा परिरहेको बेला
पुरा पढ्नुहोसकाठमाडौं । आकस्मिक रूपमा बोलाइएको एमाले सचिवालय बैठक सकिएको छ । अध्यक्ष केपी शर्मा ओलीको निवासमा बिहान आकस्मिक रूपमा बोलाइएको सचिवालय बैठक सकिएको हो । सचिवालय बैठकको निष्कर्षसहित एमाले अध्यक्ष ओली वालुवाटारस्थित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाइ
पुरा पढ्नुहोसकाठमाडौं। जनता समाजवादी पार्टी, नेपालको कार्यकारिणी समितिको बैठक बस्दैँछ । संक्रमणकालिन न्याय सबन्धी बिषय र राष्ट्रियसभा अध्यक्षका बिषयमा नेपाली कांग्रेससँग सहमति हुन नसके पछि राजनीति नयाँ शिराबाट अघि बढिरहेको सन्दर्भमा जसपाले आकस्मिक बैठक बोलाएको हो
पुरा पढ्नुहोसकाठमाडौै। राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक जारी रहेको छ ।संक्रमणकालिन न्याय तथा बदलिदो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बोलाईएको हो । बैठक जारी छ ।
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमाले सचिवालय बैठक जारी रहेको छ ।बालकोटस्थित अध्यक्ष केपी शर्मा ओली निवासमा सो बैठक जारी रहेको हो ।संक्रमणकालिन न्याय तथा बदलिदो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न सो बैठक बोलाईएको हो ।
पुरा पढ्नुहोस