राजनीतिक
काठमाडौं । बरिष्ठ नेता राजेन्द्र महतोले अलग गतिबिधि गर्न थाले पछि लोकतान्त्रिक समाजवादी पार्टी नेपालले केन्द्रीय समिति बैठक डाकेको छ ।जस अनुसार लोसपा नेपालले महोत्तरीको बर्दिबासमा फागुन २७–२९ गतेका लागि केन्द्रीय समिति बैठक डाकेको
पुरा पढ्नुहोसपोखरा । नेकपा एमालेले नवलपरासी पूर्वको सुस्ता गाउँपालिकालाई गण्डकी प्रदेशमा फिर्ता ल्याउनुपर्ने मागसहिततको संकल्प प्रस्ताव दर्ता गरेको छ । गण्डकी प्रदेशसभा सचिवालयमा संकल्प प्रस्ताव दर्ता गर्दै एमालेले लुम्बिनी प्रदेशबाट गण्डकी प्रदेशमा सुस्ता गाउँपालिकालाई फिर्ता ल्याउनुपर्ने
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले लिखित असहमति राख्दै पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड परिवारका सदस्यबाहेक अरुलाई स्थान छैन भन्ने सन्देश दिएको बताएका छन् । पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटीको बैठकमा पार्टीको
पुरा पढ्नुहोसकाठमाडौं । नेपाल बिद्यार्थी संघ मोरङ जिल्ला कार्यसमितिको उपसभापतिमा प्रखर विद्यार्थी नेता पोषण जङ्ग आचार्य चयन भएका छन् । विराटनगरस्थित नेविसंघ पार्टी कार्लयलमा आम विद्यार्थीको भेलाले उपसभापतिमा पोषण जङ्गलाई सर्वसम्मत उपसभापतिमा चयन गरेको हो
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान गठबन्धन खरानीको डल्लो भएको टिप्पणी गरेका छन् । बुधबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष ओलीले गठबन्धन कति समय जान्छ भन्ने विषय आफूलाई थाहा नभएको बताए
पुरा पढ्नुहोसकाठमाडौं। भ्याली भ्यु स्कुलका प्रिन्सिपल एवम् कवि सुभाषचन्द्र भण्डारी सम्मानित भएका छन्। लर्निङ रिलम इन्टरनेसनल स्कुल (एलआरआई) काठमाडौंको ३६औँ स्थापना दिवसका अवसरमा मंगलबार भण्डारी सम्मानित भएका हुन्। उनलाई सिद्धार्थ वनस्थली स्कुलका संस्थापक तथा शिक्षासेवी स्व.
पुरा पढ्नुहोसकाठमाडौं । सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रले राष्ट्रिय सभा अध्यक्षमा आफ्नै दलबाट उम्मेदवार उठाउने निर्णय गरेको छ । बुधबार बिहान बसेको माओवादी स्थायी कमिटी बैठकले राष्ट्रिय सभा अध्यक्षमा आफ्नो दलबाट उम्मेदवार उठाउने निर्णय गरेको हो
पुरा पढ्नुहोसकाठमाडौं। नेकपा माओवादीको स्थायी समिति बैठक जारी छ ।पार्टी मुख्यालय पेरिसडाडामा जारी बैठकमा समसमायिक बिषयमा कुराकानी भईरहेको छ ।
पुरा पढ्नुहोसरौतहट ।नेपाली जनता दलका नेता तथा राष्ट्रवादी गणतन्त्रिक मोर्चाको केन्द्रीय सल्लाहकार श्रवण माझी आमजनता पार्टीमा प्रवेश गरेका छन।बुधवार काठमाण्डौ स्थित पार्टी अध्यक्ष साहको निवासमा नेता माझी विधिवत रुपमा आमजनता पार्टीमा प्रवेश गरेका हुन्। नवप्रवेशी नेता
पुरा पढ्नुहोसकाठमाडौं । संघीय संसद अन्तर्गतका दुइ समितिको बैठक बस्दैछ । संघीय संसद भवन, सिंहदरबारमा उक्त बैठक बस्नेछ । संघीय संसद सचिवालयका अनुसार कानून, न्याय तथा मानव अधिकार समिति तथा विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको
पुरा पढ्नुहोस