राजनीतिक

एमाले नेताबिरूद्द लाग्नेसँग खेलकुद महासंघ जाईलाग्ने

काठमाडौं। एमाले जनसंगठन नेपाल खेलकुद महासंघले पार्टी र नेताबिरुद्ध चलाइएको अफवाह चिर्न बिशेष टीम बनाएको छ ।शुक्रवार सम्पन्न महासंघको केन्द्रीय कमिटीको दोस्रो बैठकले प्रतिक्रियावादीहरुले सुनियोजित रुपमा एमाले नेतृत्व र पार्टीमाथि आक्रमण गरेको निश्कर्षसहित रिनन

पुरा पढ्नुहोस
पहिचान पक्षधरसँग बार्ता गर्न कोशी सरकारले गठन गर्यो तीन सदस्सीय समिति

विराटनगर। काेशी प्रदेश सरकारले भाैतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुकाे नेतृत्वमा आन्दाेलनरत पहिचान पक्षधरसँग वार्ताका लागि  तीन सदस्यीय वार्ता समिति गठन गरेकाे छ ।प्रदेश मन्त्रिपरिषद्काे शनिबार बसेकाे बैठकले वार्ता समिति सदस्यमा पर्यटन, वन तथा वातावरणमन्त्री

पुरा पढ्नुहोस
भरतपुर विमानस्थल विस्तारका लागि घोडा प्रजनन केन्द्र शक्तिखोरमा सार्दैछौ: काब प्रधानमन्त्री खड्का

चितवन । कार्यवहाक प्रधानमन्त्री एबं रक्षा मन्त्री पूर्ण वहादुर खड्काले अर्थतन्त्रमा सुधार देखिन थालेको बताएका छन् ।शुक्रबार साँझ यहाँ पत्रकारहरु संग कुराकानी गर्दै उहाँले सरकारमा जाादाको अबस्था भन्दा अहिले अर्थतन्त्रमा सुधार आउन थालेको बताए ।

पुरा पढ्नुहोस
चार पार्टीका प्रमुुखले मुलुकलाई बन्धक बनाएः सिके राउत

  सप्तरी। चार पार्टीका प्रमुखले मुलुकलाई बन्धक बनाएको जनमत पार्टीको राष्ट्रिय अध्यक्ष प्रतिनिधि सभा सदस्य डा. सिके राउतले बताएका छन्।नेपाल पत्रकार महासंघ सप्तरीमा शनिबार पत्रकार सम्मेलनको आयोजना गरि राउतले यस्तो बताएका छन् ।  उनले भने,´ नेकपा

पुरा पढ्नुहोस
कपिलवस्तु एमालेले कार्यकर्ताको परिक्षा लिने

कपिलवस्तु। नेकपा एमाले कपिलवस्तुले जिल्ला तहका नेतालाई प्रशिक्षण दिएको छ ।केन्द्रीय स्कुल विभागको सहजीकरणमा जिल्ला सचिवालयलाई ३ दिने प्रशिक्षण प्रदान गरेको छ । होटल संगम प्यालेस गोरुसिंगेमा चल्ने प्रशिक्षण ३ सम्म सञ्चालन हुने छ

पुरा पढ्नुहोस
पुर्बराजा ज्ञानेन्द्रलाई राप्रपा नेपाल मकवानपुरले स्वागत गर्ने

हेटौंडा । पर्सि आईतवार मकवानपुरको हेटौंडा आउन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा नेपाल मकवानपुरले स्वागत गर्ने भएको छ ।हेटौंडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आराधना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि आउन लागेका शाहलाई

पुरा पढ्नुहोस
देवाहि गोनाहिका पूर्व मेयर र सहयोगीले पाए सफाई

  रौतहट । रौतहटको देवाहि गोनाहिका पूर्व मेयर धर्मेन्द्र पटेल दुईबर्ष पछि विशेष अदालत काठमाण्डु बाट सफाई पाएका छन्। उनी संगै सहयोगीको रूपमा रहेका अशोक पटेल समेत सफाई पाएका छन्। शुक्रवार न्यायाधीश खुशी प्रसाद थारु, तेजनारायण

पुरा पढ्नुहोस
पुर्बराजा ज्ञानेन्द्रलाई राप्रपा नेपाल मकवानपुरले स्वागत गर्ने

हेटौंडा । पर्सि आईतवार मकवानपुरको हेटौंडा आउन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपा नेपाल मकवानपुरले स्वागत गर्ने भएको छ ।हेटौंडामा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा पूजा आराधना र शुभेच्छुकहरुसँग प्रत्यक्ष भेटघाटका लागि आउन लागेका शाहलाई

पुरा पढ्नुहोस
बचत कर्ताको सुरक्षा मेरो पहिलो प्राथमिकता हो: रवि लामिछाने

चितवन । सहकारीका बचत कर्ताहरुको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले बताएका छन् । शुक्रबार भरतपुर विमानस्थलमा भएको पत्रकार सम्मेलनमा लामिछानेले बचत कर्ताको रकम फिर्ता गर्नेमा आफ्नो ध्यान गएको

पुरा पढ्नुहोस
राष्ट्रिय सभा निर्वाचन : प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयमा पुग्यो मतपत्र

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि  प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयमा मतपत्र पुर्‍याइएको छ । यही ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातै प्रदेशका निर्वाचन अधिकृतहरुको कार्यालयमा मतपत्र पुर्‍याउने कार्य सकिएको निर्वाचन

पुरा पढ्नुहोस