राजनीतिक

राष्ट्रियसभा बैठक बस्दै, बिधुत ब्यापार बिधेयक २०८० को प्रतिबेदन पेश हुने

काठमाडौं। राष्ट्रियसभा बैठक बस्दैछ । संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाइएको छ । संङघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार बिहिवारको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त

पुरा पढ्नुहोस
‘जन प्रदर्शन’ बारे प्रस्टाउन माओवादीले बिशेष पत्रकार सम्मेलन गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले बिशेष पत्रकार सम्मेलनको आयोजना गर्दैछ  । सरकारको नेतृत्व गरिरहेको दलले सडक संघर्षमा उत्रिएको भन्दै आलोचना भईरहेको बेला माओवादीले आज बिशेष पत्रकार सम्मेलनको आयोजना गर्न लागेको हो । पार्टी मुख्यालय पेरिसडाँडामा दिउँसो

पुरा पढ्नुहोस
चुनावी प्रतिवद्धता पूरा गर्दै मोहन्याल-३ का वडाध्यक्ष गिरी

कैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिकामा गाउँमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालिएको छ । मोहन्याल गाउँपालिका वडा नम्बर ३ मा रहेको सन्राइज लक्ष्मी बैंकको साखा रहित बैन्किङ सेवाका कर्मचारी, मोहन्याल गाउँपालिकाका वडा

पुरा पढ्नुहोस
परराष्ट्र मन्त्री साउँद र अमेरिकन बिदेशी मन्त्रीबिच भेटबार्ता

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिन्केनबिच भेटबार्ता भएको छ । अमेरिकाको संघीय राजधानी वासिङ्टन डिसीमा भएको सो भेटमा दुवैले नेपाल–अमेरिकाबीचको जारी साझेदारीका बारेमा बिस्तृत छलफल गगरेका छन । सो भेटमा अमेरिकन

पुरा पढ्नुहोस
संयुक्त बैठकमा राष्ट्र संघीय महासचिवले सम्बोधन गर्ने

काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाकाे संयुक्त बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ४ बजे बोलाईएको छ । आजको बैठकमा संयुक्त राष्ट्र संघका महासचिव  एन्टोनियो गुटेरेसले सम्बोधन

पुरा पढ्नुहोस
जोशीपुरका अध्यक्षको अश्लिल हर्कत, मदिरामा लठ्ठिदै महिलासँग अंकमाल (भिडियो सहित)

कैलाली । कैलालीको जोशिपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीको अश्लिल हर्कत बाहिरिएको छ । उनले मदिरामा लठ्ठ भएर महिलालाई अंगालोमा हाल्दै नाचिरहेको भिडियो सार्वजनिक भएको हो । शनिबार जोशीपुर गाउँपालिका–३ बन्जरियास्थित शंकर सामुदायिक वन उपभोक्ता समूहले आयोजना

पुरा पढ्नुहोस
विपिन जोशी सुरक्षित नेपाल फर्किने राष्ट्रसंघीय महासचिव गुटेरेसको आशा

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इजरायल– हमाम द्वन्द्वका क्रममा सम्पर्कविहीन भएका विपिन जोशी सकुशल नेपाल फिर्ताको कामना गरेका छन् । आइतबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटपछि आयोजित पत्रकाकर सम्मेलनमा

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड र संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

काठमाडौं । नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् । आइतबार अपरान्ह सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्री प्रचण्डसँग महासचिव गुटेरेसले भेटवार्ता गरेका हुन् । प्रधानमन्त्री प्रचण्डको मैत्रीपूर्ण

पुरा पढ्नुहोस
देउवाको अभिव्यक्तिप्रति मोहन श्रेष्ठको आपत्ति- अब संसार बुझेका युवाले अब जवाफ खोजुन्

काठमाडौं । राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले सत्तारुढ दल कांग्रेस सभापति शेरबहादुर देउवाको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले विदेश पहलायन भएका युवा रहर पुगेपछि स्वदेश फर्किने भनि अभिव्यक्ति

पुरा पढ्नुहोस
प्रतिनिधिसभा बैठक सुरू

काठमाडौं। प्रतिनिधिसभा बैठक सुरू भएको छ । जारी बैठकमा शून्य र विशेष समयको कार्यक्र नराखिएको  सभामुख देवराज घिमिरेले जानकारी दिए ।  बैठकमा सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त पत्र वाचन गरेर सुनाइरहेका छन्

पुरा पढ्नुहोस