राजनीतिक

गाजाका अस्पताल आसपासमा इजरायलद्धारा बमबारी

गाजा। उत्तरी गाजा पट्टीबाट रिपोर्ट गर्दै अल जजीराको सफवत काहलोउटले साक्षीहरूलाई उद्धृत गर्दै भने कि इजरायलले इन्डोनेसियाली अस्पताल र अल शिफा अस्पताल वरपर बमबारी गरिरहेको छन् । हमासले अल शिफा अस्पताललाई आधार र ढालको रूपमा

पुरा पढ्नुहोस
आज कांग्रेसको चियापान

काठमाडौं । आज नेपाली कांग्रेसले चियापानको आयोजना गर्दैछ । दशैं तिहारजस्ता नेपालीहरुको महानपर्बको अवसरमा नेपाली कांग्रेसले आज चियापानको आयोजना गर्न लागेको हो । सानेपास्थित केन्द्रिय कार्यालयमा आयोजना हुने उक्त चियापान कार्यक्रममा प्रधानमन्त्री, मन्त्री, राजनीतिक दलका प्रतिनिधि,

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबिच भेटबार्ता

काठमाडौं, । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा उक्त भेटघाट भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार समसमायिक राजनीतिक बिषयमा प्रधानमन्त्री

पुरा पढ्नुहोस
पुर्व चिनियाँ प्रधानमन्त्रीको निधनमा ओलीद्धारा दुःख ब्यक्त

काठमाडौं, । चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन प्रति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दुःख ब्यक्त गरेका छन् । शुक्रबार बिहान हृदयघातका कारण सांघाइमा चीनका पूर्वप्रधानमन्त्री ली खछ्याङको निधन भएको थियो । उनको निधनले चुनौती

पुरा पढ्नुहोस
एमालेको चियापान एक दिन पर धकेलियो

काठमाडौं, । यसअघि नै तय भएको नेकपा एमालेको चियापान एक दिन पर सरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमणका कारण एमालेले आफनो चियापान एक दिन पर सारेको हो । उक्त चियापान कार्यक्रम

पुरा पढ्नुहोस
गाजाँमा मारिने प्यालेस्टाइनीकाे संख्या ७ हजार नाघ्याे, हमास प्रतिनिधि पुगे मस्को

गाजा । हमासद्वारा सञ्चालित गाजाको स्वास्थ्य मन्त्रालयले बुधबार मात्रै इजरायली हमलामा ५०० जनाको ज्यान गएको जनाएको थियो । जसअनुसार इजरायलले हवाई हमला सुरु गरेदेखि हालसम्मको मारिने प्यालेस्टाइनीको सङ्ख्या ७,००० नाघेको छ । इजरायली आक्रमणमा ज्यान गुमाउनेको

पुरा पढ्नुहोस
पुर्व चिनियाँ प्रधानमन्त्री ली खछ्याङको हृदयघातका कारण निधन

बेइजिङ । एक समय देशको शीर्ष नेतृत्व भूमिकामा रहेर सुधार विचारधाराको दावेदारको रूपमा रहेका उनको शुक्रबार बिहान हृदयघातका कारण निधन भएको हो । राज्य नियन्त्रित मिडियाहरुका अनुसार शुक्रबार बिहान अचानक हृदयघातका कारण सांघाईमा उनको निधन

पुरा पढ्नुहोस
कारबाही फुकुवा गरेकालाइ स्विकार गर्न महाेत्तरी कांग्रेसकाे आनाकानी

महाेतरी ।  काङ्ग्रेसले बागी उम्मेदवारका समर्थक र प्रस्तावकहरुलाई कारबाही फुकुवा गरेको एक हप्ता नबित्दै निराशा छाएको छ  ।       महोत्तरी क्षेत्र न.१ काङ्ग्रेसले प्रस्तावक र समर्थकहरुलाई केन्द्रले गरेको कारबाही पाटीको बिधानसम्मत नभएको भन्दै विज्ञप्ति जारी गरे

पुरा पढ्नुहोस
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई दुई तिहाइ बढी विश्वासको मत प्राप्त

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाबाट दुई तिहाइ बढी विश्वासको मत पाएका छन् । बुधबार प्रदेशसभा बैठकमा उनले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावको पक्षमा दुई तिहाइ बढी मत परेको  हो । ९३ सदस्यीय

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड मुस्ताङ प्रस्थान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुस्ताङ प्रस्थान गरेका छन् । जलवायु परिवर्तन र हिमाली क्षेत्रमा तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री प्रचण्ड बुधबार बिहानै मुस्ताङ प्रस्थान गरेका हुन । प्रधानमन्त्रीको

पुरा पढ्नुहोस