राजनीतिक

दलाल ठेकेदारहरुले युवालाई लागू पदार्थ सेवन गराई प्रयोग गर्ने लाई खोजी खोजी कारवाही गर्ने नेता पुन (भिडियो सहित)

कैलाली,बौनियाँ/नेत्र विक्रम चन्द(विप्लव)नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा सुदुर पश्चिम प्रदेश कैलाली र डडेल्धुरा जिल्ला इन्चार्ज नेता ओम प्रकाश पुनले पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेर सरकारले वैधानिक रुपमा लुटपाट गरेको आरोप लगाएका छन्।     सामना...

पुरा पढ्नुहोस
एमसिसि विरुद्ध राजनैतिक दलको संयुक्त विरोध प्रदर्शन अत्तरियामा

एमसिसि लागु गर्न खोजे आन्दोलनको आँधिवेहरी सिर्जना गर्ने/कैलालीको अत्तरियामा एमसिसि विरुद्ध राजनैतिक दलको संयुक्त विरोध प्रदर्शन कैलालीको अत्तरियामा एमसिसि विरुद्ध विभिन्न राजनैतिक दलहरूले संयुक्त विरोध प्रदर्शन गरेका छन् ।नेपाल कम्युनिष्ट पार्टी, नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी...

पुरा पढ्नुहोस
देशभर यी १२१ वडामा कांग्रेस क्रियाशील सदस्यता स्थगित/नयाँ नपाइने, पुरानै कायम हुने

काठमाडौं/नेपाली कांग्रेस क्रियाशील सदस्यता विवादका कारण देशभर १२१ वटा वडामा सदस्यता स्थगित गरिएको छ । महाधिवेशनका लागि तल्लो तहका तथा सबैभन्दा महत्त्वपूर्ण मतदाताका रुपमा रहने क्रियाशील सदस्यता विषयमा छानविन समितिले बुझाएको प्रतिवेदनअनुसार देशभर १२१ वडाको...

पुरा पढ्नुहोस
सार्वजनिक जग्गा बेचबिखन :जनप्रतिनिधि नै जग्गा बेचबिखनमा संलग्न

कैलाली,—सरकारी स्वामित्वमा रहेकोे सार्वजनिक जग्गा अवैध रूपमा बेचबिखन गरेको पाइएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका–३ खैरेनीस्थित मुक्तकमैया शिविरमा सरकारी श्रेस्ता कायम रहेकोे जग्गा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रअ र वडाका जनप्रतिनिधि समेतको रोहवरमा बेचबिखन...

पुरा पढ्नुहोस