समाज

स्वरसम्राट्को ३५ औँ स्मृति दिवस आज

काठमाडौँ,प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाउनुभएका नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस हो ।उहाँको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै

पुरा पढ्नुहोस
एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

काठमाडौँ, नेपालले अल्पविकसित राष्ट्रहरू (एलडिसी)को विकासशील देशका रूपमा हुने रूपान्तरण समृद्ध समाज र दिगो विकासतर्फको गर्विलो यात्रा हुनुपर्नेमा जोड दिएको छ । साथै नेपालले अल्पविकसित देशलाई वित्तीय एवं एकीकृत सहयोग हुनुपर्नेमा विशेष जोड दिएको

पुरा पढ्नुहोस
वडाध्यक्ष थापाको निधन

काठमाडौँ, कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाध्यक्ष भीमसेन थापाको निधन भएको छ ।उहाँको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिनुभयो ।वडाध्यक्ष थापाको निधनमा नगरपालिकाले शोक

पुरा पढ्नुहोस
नागरिकको सुझाव माग्न घरदैलोमा सरकार’

पाटन (ललितपुर), बिहीबार प्रसिद्ध बङ्गलामुखी दर्शन गर्न दर्शनार्थीको उसै पनि भीडभाड हुन्छ । त्यसमा पनि नेवार समुदायको ठूलो चाड योमरी पुन्हीको विशेष दिन भएकाले आज बङ्गलामुखी क्षेत्रको माहोल निकै रौनक थियो ।योमरी चाडको अवसरमा

पुरा पढ्नुहोस
आलेख : मौलिक पर्व यःमरी पुन्ही मनाईंदै नेवार समुदाय

आलेख : मौलिक पर्व यःमरी पुन्ही मनाईंदै नेवार समुदाय लक्ष्मी गारु/रासस भादगाउँ, १८ मङ्सिर : नेवार समुदायले मनाईने चाडपर्वहरुमध्ये प्रमुख मौलिक पर्व हो, ‘यःमरी पुन्ही’ । हेमन्त ऋतुमा पर्ने यो पर्व मार्ग शुक्ल पूर्णिमा अर्थात धान्य

पुरा पढ्नुहोस
ठेकेदारको लापरबाहीले कोट अस्पताल पाँच वर्षदेखि अलपत्र

भोजपुर, यहाँको टेम्केमैयुङ गाउँपालिका-७ कोटमा निर्माणाधीन अस्पताल भवनको काम पाँच वर्षदेखि अलपत्र बनेको छ । काम छाडेर ठेकेदार सम्पर्कविहीन बनेपछि अस्पताल निर्माण अलपत्र बनेको हो । विसं २०७८ मा दुई वर्षभित्र सम्पन्न गर्नेगरी १५

पुरा पढ्नुहोस
मलामी गएका युवक महाकालीमा बेपत्ता

महेन्द्रनगर(कञ्चनपुर), महाकाली नदीमा आज दिउँसो एक युवक बेपत्ता भएका छन् । भीमदत्त नगरपालिका–३ तिलकपुरका २८ वर्षीय सनि दमाई महाकालीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक सागर बोहराले जानकारी दिनुभयो ।   “स्थानीय भाइ

पुरा पढ्नुहोस
झापामा नरिवलको व्यावसायिक खेती सुरु

झापा,  समुन्द्री तटीय क्षेत्रमा व्यापक मात्रामा हुने नरिवलको खेती झापामा सुरु गरिएको छ । मेचीनगर नगरपालिका–४ का रवि नेपालले परीक्षणको रुपमा नरिवलको व्यावसायिक खेती सुरु गर्नुभएको हो । पहिलो चरणमा यस वर्ष एक बिगाहा क्षेत्रफल

पुरा पढ्नुहोस
जुनार चिनाउँदै व्यवस्थित कृषि सडकको मागसहित ‘जुनार महोत्सव’

काठमाडौँ, सिन्धुलीको गोलञ्जोर गाउँपालिकाको महाभारत क्षेत्र अहिले जुनार/सुन्तलाले पहेँलपुर भएको छ । किसानले जुनार र सुन्तलालाई मुख्य बालीका रूपमा बढाएपछि त्यस क्षेत्रका बगैँचामा अहिले लटरम्म जुनार/सुन्तला फलेका छन् । परम्परागत बाली धान, मकै, कोदो, गहुँ

पुरा पढ्नुहोस
उधौली लागेसँगै भेँडाबाख्रा लिएर उधो झरे गोठाला

गोरखा,  उधौली लागेसँगै लेकका गोठ उधो अर्थात् बेँसीतर्फ झार्न सुरु गरेका छन् । जिल्लामा सबैभन्दा बढी भेँडा पालन हुने चुमनुब्री गाउँपालिका–३ का २५ हजार भेँडाबाख्रा बेँसी झारिएको वडासदस्य विकास गुरुङले जानकारी दिनुभयो ।  चुमनुब्री–३ साविक

पुरा पढ्नुहोस