समाज

ओपन-एआई बिरूद्द मुद्दा हालेकाे भन्दै मस्कलाइ पठाएका थिए अल्टम्यानले ‘घटिया म्यासेज’

न्युयोर्क। एलन मस्कले मुद्दा दायर गरे पछि च्याप जिटीका सीईओ सैम अल्टम्यानको प्रतिक्रिया आएको छ । एलन मस्कले ओपन एआई र यसको प्रमुख कार्यकारी अधिकारी विरुद्ध मुद्दा दायर गरेको दुई हप्ता पछि अल्टम्यानको प्रतिक्रिया आएको

पुरा पढ्नुहोस
पत्रकार चौलागाईंको जन्मदिनको अवसरमा वृक्षारोपण

रौतहट। आआफ्नो जन्मदिनको अवसरमा भोज भतेर, पूजा पाठ, दानपुन गर्ने परम्परा रहेकोमा रौतहटमा नयाँ आयामको रुपमा जन्मदिनको अबसरमा बृक्षारोपण गरिएको छ। नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब गोबिन्द प्रसाद चौलागाईले आफ्नो जन्मदिनको अवसरमा गृहनगर रौतहटको चन्द्रपुर

पुरा पढ्नुहोस
भोजपुरमा आगलागी भई मृत्यु हुने बालबालिकाको पहिचान खुल्यो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-७ पात्लेपानीमा आगलागी हुँदा एकै परिवारका मृत्यु भएका  ३ जना बालबालिकाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईका अनुसार केदार कार्कीका ५ वर्षका छोरा प्रनिश कार्की

पुरा पढ्नुहोस
विधुत प्राधिकरणको लापर्वाही, सतार बस्तीका २५ घर सखाप

मोरङ । विधुत प्राधिकरणको लापर्वाहीका कारण रंगेलीमा भिषण आगलागी भएको छ ।आगलागीमा परेर सतार बस्तीका २५ घर सखाप भएका छन् ।शनिवार दिउँसो २ बजे सुरुभएको आगो निभाउन स्थानीय, बारुण यन्त्र, प्रहरी लगायतको टोलीलाई साँझ

पुरा पढ्नुहोस
ललितपुरमा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौं। ललितपुर महानगरपालिका-२८ हरिसिद्धि कर्मनाशा खोलास्थित खोलामा माछा मार्ने क्रममा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ। करेन्ट लागेर गम्भीर घाइते भएका सल्यान कपुरकोट गाउँपालिका-४ घर भएका ४६ वर्षीय चन्द बहादुर एरीको शुक्रबार दिउँसो पाटन

पुरा पढ्नुहोस
भक्तपुरका एक सय वर्षीय हरिलाल पञ्च सम्मानित

भक्तपुर । भक्तपुरका एक सय वर्षीय हरिलाल पञ्च सम्मानित भएका छन्।भक्तपुर नगरपालिका वडा नम्बर १ नपलीस्थित नपली नेपाः पुचःले शनिबार उनलाई एक समारोहवीच सम्मान गरेको हो। नपली टोलको सवैभन्दा जेष्ठ एक सय वर्ष पुगेकोमा सम्मान

पुरा पढ्नुहोस
कैलालीमा ट्रकमा आगलागी

अत्तरिया । कैलालीको बैनीयामा एक ट्रकमा आगलागी भएको छ । पूर्वपश्चिम राजमार्गमा ट्रकमा आगलागी भएको हो ।आगो अहिले निभाउने प्रयास भइरहेको इलाका प्रहरी कार्यालय सडकपुर बैनीयाले जनाएको छ।

पुरा पढ्नुहोस
ग्रील ब्यवसायमा भइरहेको वढ्दो दुर्घटनाप्रति चिन्ता व्यक्त

काठमाडौ। ग्रील ब्यवसायमा भइरहेको वढ्दो दुर्घटनाप्रति एक कार्यक्रमका सहभागी सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । ग्रील ब्यवसायमा पछिल्लो समय ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी पर्याप्त जानकारी नहुदा दुर्घटनाहरु बढेको व्यवसायीहरुले बताए । ग्रील तथा स्टील

पुरा पढ्नुहोस
वडाध्यक्ष नन्दाराम गिरी (नवीन) मोहन्यालका ग्रामीण भेगमा मोटरेबल सडक पुर्याउँदै

कैलाली । कैलालीको मोहन्याल गाउँपालिकाका ग्रामीण भेगका बस्तीमा मोटरेवबल सडक विस्तार गरिने भएको छ । वडा नम्बर–३ को सल्लेरी–कोइराली–खेतु जोड्ने मोटरेबल सडकको नयाँ ट्रयाक खोलिने भएको हो । गाउँपालिका र वडा अन्तर्गतका सामुदायिक वनको

पुरा पढ्नुहोस
लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै सर्वोच्च अदालतमा रिट

काठमाडौं । सर्वाेच्च अदातलमा लिभिङ टुगेदरलाई वैधानिकता दिन माग गर्दै रिट परेको छ । अधिवक्ता अनु भट्टराईले लिभिङ टुगेदरलाई कानुनी मान्यता दिन माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दायर गरेकी हुन् । नेपालमा लिभिङ टुगेदरलाई

पुरा पढ्नुहोस