समाज

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ पुग्यो

भोजपुर। धरानबाट घोरेटार आउँदै गरेको बाेलेरो दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ७ पुगेको छ । को. १ ज २५९३ नम्बरको उक्त जिप उदयपुरको बेलका नगरपालिका- ७  मैनामैनीमा दुर्घटना हुँदा ७ जनाको मृत्यु  भएको हो ।दुर्घटनास्थलमा

पुरा पढ्नुहोस
उपत्यकाका ३२ महाविहारका एक सय २५ देवी देवताको दर्शन

ललितपुर । ललितपुरको नागबहालमा आउने आजबाट उपत्यकाका ३२ महाविहार (बहाःबही) हरुका एक सय २५ देवीदेवताको दर्शन एवम पूजा गर्न पाइने भएको छ ।चापाँगाउँ, बुंङ्गमती, कीर्तिपुर, काठमाडौं र भक्तपुर महाविहारमा रहेका देवीदेवताको एक स्थान प्रदर्शनी गर्ने

पुरा पढ्नुहोस
साइनिङ्ग स्टार छैटौं खुल्ला राष्ट्रव्यापी भलिबल चैत ९ देखि हुने

कैलाली । साइनिङ्ग स्टार युवा क्लबले छैटौं संस्करणको खुल्ला राष्ट्रव्यापी भलिबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । आउँदो चैत ९ गतेदेखि १३ गतेसम्म प्रतियोगिता आयोजना गर्न लागिएको क्लबका अध्यक्ष भेषराज जैसीले जानकारी दिए ।   कैलालीको बर्दगोरिया

पुरा पढ्नुहोस
मेरिल्याण्ड कलेजको बसले ठक्कर दिएका बृद्धको उपचारका क्रममा मृत्यु

मोरङ । रंगेली बसपार्कमा दुर्घटनामा परेका ७२ वर्षीय अर्जुन देव भट्टराईको मृत्यु भएको छ। र‌ंगेली ३ घर भएका भट्टराई मंगलबार बेलुका दुर्घटनामा परेका हुन्।बिराटनगरको मेरिल्याण्ड कलेजको को १ क १५२९ नं.को बसले साइकलमा सवार

पुरा पढ्नुहोस
वडाध्यक्ष जगत बहादुर शाही युवालाई स्वरोजगार बनाउँदै

कैलाली । युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ४ मुडामा वडा कार्यालयले ड्राइभिङ तालिम सुरु गरेको छ । वडाका बेरोजगार युवालाई लक्ष्यीत गर्दै वडा कार्यालयले मुडा बजार खेल मैदानमा जीप,

पुरा पढ्नुहोस
बर्दगोरिया-४ को आयोजनामा एक महिने ड्राइभिङ तालिम सुरु

कैलाली । युवालाई स्वरोजगार बनाउने लक्ष्यका साथ कैलालीको बर्दगोरिया गाउँपालिका वडा नं ४ मुडामा वडा कार्यालयले ड्राइभिङ तालिम सुरु गरेको छ । वडाका बेरोजगार युवालाई लक्ष्यीत गर्दै वडा कार्यालयले मुडा बजार खेल मैदानमा जीप,

पुरा पढ्नुहोस
भारतीय बसबाट खसेर नेपाली महिला घाइते

धनगढी । भारतको पलियादेखी गौरीफन्टा आउन लागेको बसबाट खसेर एक नेपाली महिला गम्भीर घाइते भएकी छन्। मंगलबार गौरीफन्टा पलिया सडक खण्डमा घाइते अवस्थामा भेटिएपछि घटना बहिर आएको थियो। उनलाई गम्भीर चोट लागेको प्रत्यक्षदर्शीले जानकारी

पुरा पढ्नुहोस
लागूऔषध मुद्दाका फरार अभियुक्त पक्राउ

पोखरा। लागूऔषध मुद्दामा फरार एक जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।मंगलबार प्रहरीले कास्कीको पोखरा महानगरपालिका भलामका २७ वर्षीय रोशन आधिकरी छावालाई पक्राउ गरेको हो।जिल्ला अदालत कास्कीले कार्तिक २७ गते अधिकारीलाई लागुऔषध मुद्दामा दोषी ठहर

पुरा पढ्नुहोस
धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ

धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका–२ ब्यारेलबाट ८ सय ५० मिलिग्राम लागूऔषधसहित किशोर पक्राउ परेका हुन्। धनगढी उपमहानगरपालिका–१ का १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।उनको नाम

पुरा पढ्नुहोस
किसानलाई सहुलियत कर्जा माग गर्दै आजपाद्वारा जनकपुरमा प्रदर्शन

मधेश प्रदेश। प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा)ले विभिन्न माग गर्दै आज मधेस प्रदेशको राजधानी जनकपुरधाममा प्रदर्शन गरेको छ। आजपा महासचिव उपेन्द्र साहको नेतृत्वमा जनकपुरधामको बारहविग्घाबाट सुरु भएको प्रदर्शन जिल्ला प्रशासन कार्यालय धनुषासम्म पुगेको

पुरा पढ्नुहोस