समाज

सम्पत्ति शुद्धीकरण मुद्दामा गगन पुरी र उनकी श्रीमतीलाई चार करोड जरिबानाको फैसला

काठमाडौं।   झापा दमकको सरकारी जग्गा खाइमासेको आरोप लागेका माओवादी नेता गगन पुरी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन्। पुरीविरूद्ध विशेष अदालतले आइतबार सजाय निर्धारण गर्दै चार करोड तीन लाख ३४ हजार रुपैयाँ जरिवानाको

पुरा पढ्नुहोस
तनहुँमा जन्ती बोकेको बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं – तनहुँमा बोलेरो दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १६ जना घाइते रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। मृत्यु हुनेमा आबुखैरेनी गाउँपालिका-६ का ७२ वर्षीय आशवीर गुरुङ र ब्यास

पुरा पढ्नुहोस
जब जन्ती लिएर हिडेका दुलाहा परिक्षा दिन हल भित्र पसे…

लखनऊ । उत्तर प्रदेशको महोबास्थित परीक्षा केन्द्रमा एउटा अनौठो दृश्य देखिएको छ । यहाँ एक दुलहा, विवाहको जुलुसमा जाँदै गर्दा यूपी कन्स्टेबल भर्ती परीक्षामा उपस्थित हुनबाट रोकिए । दुलही लिन हिडेका दुलाहा जब परिक्षा

पुरा पढ्नुहोस
आज प्रजातन्त्र दिवस, सार्बजनिक बिदा

काठमाडौं । आज प्रजातन्त्र दिवस ।सरकारले आजको दिनमा सार्बजनिक बिदा दिएको छ ।  २००७ सालको क्रान्ती सफल भएको सम्झनामा आज प्रजातन्त्र दिवस भब्यताका साथ मनाइदैँछ । शहिदहरू धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथ चन्दलगायतको बलिदानीसहित तत्कालिन

पुरा पढ्नुहोस
दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भण्डारी नियुक्त

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारी नियुक्त भएका छन्।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीलाई दूरसञ्चार प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले राजीनामा दिएपछि पद रिक्त

पुरा पढ्नुहोस
बलम्बु प्रहरी प्रभागमा गोली चल्दा इन्स्पेक्टरका बडिगार्ड घाइते

काठमाडौं । काठमाडौंको प्रहरी प्रभाग बलम्बुमा पेस्तोलबाट गोली चल्दा एक जना घाइते भएका छन्।आइतबार साँझ ५ बजेतिर प्रभागका प्रमुख प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुरेन्द्र श्रेष्ठको पेस्तोल पड्किँदा एक जना घाइते भएको काठमाडौं उपत्यका प्रहरी कार्यालयले

पुरा पढ्नुहोस
टीकापुरमा एक बालिकाको मृत्यु

धनगढी । टीकापुरमा पानीमा डुबेर एक बालिकाको ज्यान गएको छ।जिल्ला प्रहरी कार्यालयका अनुसार टीकापुर नगरपालिका–१ शान्तिनगरका सिर्जना चौधरीकी एक वर्षीया छोरी आरोही चौधरीको पानीमा डुबेर मृत्यु भएको हो।बाल्टीको पानीमा डुबेर घाइते भएकी बालिकालाई उपचारका

पुरा पढ्नुहोस
मलेसियामा एक युवकको मृत्यु

बैतडी । बैतडीका एक युवकको  मलेसियामा मृत्यु भएको छ।जिल्लाको दशरथचन्द नगरवपालिका–४ जर्गका ३० वर्षिय बिष्णु लोहारको मलेसियामा मृत्यु भएको हो। शुक्रबार राति कोठामा सुतेका उनी शनिवार बिहान मृत फेला परेका थिए।     आफन्तका अनुसार उनी मलेसियाको

पुरा पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ

काठमाडौं । कीर्तिपुर नगरपलिका-६ बस्ने ३८ वर्षीय मनिकराम महर्जनको टहरामा जुवातास खेलिरहेको अवस्थामा महर्जन समेत १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३८ हजार ५ सय ९९

पुरा पढ्नुहोस
पूर्वसचिव भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसचिव भीम उपाध्यायसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । आयोगले मेलम्ची खानेपानी परियोजनामा भ्रष्टाचार गरेको अभियोगमा तीन पूर्व सचिवसहित १८ जनाविरुद्ध आइतबार विशेक्ष अदालतमा भ्रष्टाचारको मुद्दा

पुरा पढ्नुहोस