समाज
काठमाडौं । काठमाडौं, माेरङ र बर्दियाबाट लागूऔषधसहित ८ जना पक्राउ परेका छन् । काठमाडौंकाे शंखरापुर नगरपालिका-३ घट्टेडाँडाबाट अवैध लागूऔषध गाँजा करिब २६ किलोसहित सोही ठाउँ बस्ने चन्द्र बहादुर लामा समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पुरा पढ्नुहोसकैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ काे निमुवाबोझीमा रहेको श्री असल महिला कृषि सहकारी संस्था लिमिटेडको दसौँ वार्षिक साधारण सभा तथा भवन उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । संस्थाले आफनो वार्षिक
पुरा पढ्नुहोसउदयपुर। उदयपुरको त्रियुगा नगरपालिका- ८ मदन भण्डारी राजमार्ग स्थितमा हायसको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ।मृत्यु हेनमा रौतामई गाउँपालिका७ का ३८ वर्षीय तुलसी मङराती रहेका छन्।बुधबार बेलुका ७ बजे पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्र.
पुरा पढ्नुहोसबर्दिया। बर्दियामा चिसोबाट बच्न बालेको आगोले जलेर गम्भीर घाइते भएकी वृद्धाको मृत्यु भएको छ। बर्दिया राजापुर नगरपालिका-५ झप्टीकी ७५ वर्षीया सोहनी थारूको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो।उनको उपचारको क्रममा नेपालगन्जस्थित आरोग्य अस्पतालमा
पुरा पढ्नुहोसबर्दिया । बर्दियामा चिसोबाट बच्न बालेको आगोले जलेर गम्भीर घाइते भएकी वृद्धाको मृत्यु भएको छ।बर्दिया राजापुर नगरपालिका-५ झप्टीकी ७५ वर्षीया सोहनी थारूको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो।उनको उपचारको क्रममा नेपालगन्जस्थित आरोग्य अस्पतालमा
पुरा पढ्नुहोसकाठमाडौं घटना गत पुस १६ गतेको हो।काठमाडौं बुढानिलकण्ठ नगरपालिकास्थित नारायणथान सडक खण्डमा एक युवा डुलिरहेका थिए।उनी सल्यान छत्रेश्वरी गाउँपालिका घर भई दाङ तुलसीपुर-५ बस्ने सुरेन्द्र वली थिए।प्रहरीका अनुसार काम विशेषले काठमाडौं आएका वलीलाई सिन्धुपाल्चोक
पुरा पढ्नुहोसधनगढी। सुदूरपश्चिम प्रदेश सरकारले आज प्रदेशभरी सार्वजनिक बिदा दिएको छ। यस प्रदेशमा मनाइने भुवा पर्वको अवसर पारेर प्रदेश सरकारले पुस २६ गते प्रदेशभर सार्वजनिक बिदा दिएको हो।बिदाको दिन प्रदेशस्थित सरकारी तथा सार्वजनिक निकायहरू बन्द रहने
पुरा पढ्नुहोसकैलाली । कैलालीको भजनी नगरपालिकाले माघी पर्वको अवसरमा तीन दिन स्थानीय बिदा दिएको छ । नगरपालिकाले सूचना जारी गर्दै पुस २४ गते बसेको कार्यपालिका बैठकले माघीमा तीन दिन बिदा दिने निर्णय गरेको जनाएको हो
पुरा पढ्नुहोसकैलाली । कैलालीको टीकापुर नगरपालिकाले माघी पर्वको अवसरमा तीन दिन स्थानीय बिदा दिएको छ । गाउँपालिकाले सूचना जारी गर्दै पुस २१ गते बसेको कार्यपालिका बैठकले माघीमा तीन दिन बिदा दिने निर्णय गरेको जनाएको हो
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाले माघी पर्वको अवसरमा तीन दिन स्थानीय बिदा दिएको छ । गाउँपालिकाले सूचना जारी गर्दै पुस २५ गते बसेको कार्यपालिका बैठकले माघीमा तीन दिन बिदा दिने निर्णय गरेको जनाएको हो
पुरा पढ्नुहोस