समाज

अभिभावकविहीन बालबालिकालाई दसैँमा नयाँ लुगा

देवदह (रुपन्देही)।   लायन्स क्लब अफ सिद्धार्थनगर युथले अभिभावकविहीन बालबालिकालाई नयाँ लत्ताकपडा वितरण गरेको छ । क्लबले आफ्नो नवौँ स्थापना दिवस तथा बडादसैँका अवसरमा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५, कोटिहवास्थित नेपाल अविनाश अनाथ आश्रमका बालबालिकालाई नयाँ लत्ताकपडा

पुरा पढ्नुहोस
यात्रुबाट मनपरी भाडा असुली

खोटाङ ।  जिल्लामा सञ्चालित यातायात व्यवसायीले चाडपर्वको मौका छोपेर यात्रुबाट मनपरी भाडा असुली गर्ने गरेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको भाडा समायोजन बैठकमा सहभागी यातायात व्यवसायीले चाडपर्वको समयमा समेत साबिककै भाडादर

पुरा पढ्नुहोस
आलेखः स्वदेशमै पौरख गर्ने हुटहुटीले लाहाखेती

झापा ।    भारतको लाहा कारखानामा सात वर्ष रोजगारी गरेपछि गौरादह नगरपालिका–२ का डम्बर विश्वकर्मालाई आफ्नै देशमा यस्तै उद्यम गर्न पाए हुन्थ्यो भन्ने हुटहुटी जाग्यो । त्यही चाहनाले २०७५ सालमा विश्वकर्माले स्वदेशमा नै पौरख

पुरा पढ्नुहोस
बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी।   पहिरोले अवरुद्ध बेनी–दरवाङ सडक सञ्चालन भएको छ । पहिरो पन्छाएर आज बिहानदेखि सडक सञ्चालन गरिएको पूर्वाधार विकास कार्यालयका निरीक्षक राम्जी आचार्यले जानकारी दिनुभयो । सडक खुलेसँगै अलपत्र परेका यात्री बोकेका सवारीसाधन गन्तव्यतर्फ लागेका

पुरा पढ्नुहोस
दसैँको मासु भित्र्याएर कुछिभ्वय् खाई महाअष्टमी मनाइँदै नेवार समुदाय

भादगाउँ (भक्तपुर) ।  मोहनी नखःको आज आठौँ दिन नेवार समुदायले विधिवत रुपमा दसँैको मासु भित्र्याएर ‘कुछीभ्वय’ खाई महाअष्टमी पर्व मनाउँदैछन् । बडादसैँलाई महनी नखाःका रुपमा मनाउने नेवार समुदायले महाअष्टमीको साँझ कुछीभ्वय खाएर पर्व मनाइन्छ

पुरा पढ्नुहोस
‘ग्रेण्डर मेसिन’ले खुट्टा काटिएर मृत्यु

सुरुङ्गा (झापा)।   ‘ग्रेण्डर मेसिन’ले राँगा काट्ने तयारीका क्रममा आफ्नै खुट्टा काटिँदा झापामा एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा भद्रपुर नगरपालिका–१ का ३५ वर्षीय रमेश परियार रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ

पुरा पढ्नुहोस
चाडपर्वमा महिलालाई घरायसी कामको बोझ

टीकापुर । दसैँको समयमा घरबाहिर रहेका वा रोजगारीमा रहेका घर फर्किएका छन् । यो समयमा परिवारका सबै सदस्य जम्मा हुने, खानपान तथा रमाइलो गर्ने चलन छ । यस्तो बेलामा घरायसी काम बढ्ने गर्दछ ।

पुरा पढ्नुहोस
मुस्ताङमा बाजागाजासहित सुरक्षाकर्मीले भित्र्याए फूलपाती डोली

मुस्ताङ ।    हिमाली जिल्ला मुस्ताङमा धार्मिक परम्पराअनुसार फूलपाती भित्र्याइएको छ । यहाँस्थित नेपाली सेनाको इन्द्र बक्स गण, सशस्त्र प्रहरी बल ३३ नं गुल्म र जिल्ला प्रहरी कार्यालयले आज जोमसोमस्थित गणेश मन्दिरबाट पुजाअर्चना र

पुरा पढ्नुहोस
कोसी सडक एक महिनादेखि अवरुद्ध

खाँदबारी (सङ्खुवासभा)।   उत्तर–दक्षिण कोसी सडकअन्तर्गत सङ्खुवासभाको खाँदबारी–किमाथाङ्का सडकखण्ड भदौ १५ गतेको भीषण पहिरोका कारण एक महिनादेखि पूर्ण रूपमा अवरुद्ध भएको छ । मकालु गाउँपालिका–३ अल्फटे क्षेत्रमा आएको पहिरोले करिब २०० मिटर सडक बगाएपछि आवागमन

पुरा पढ्नुहोस
धनगढी–खुटिया सडकखण्डमा दुई पक्की पुल निर्माण

गोदावरी (कैलाली) ।  धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्गअन्तर्गत धनगढी–स्याउले सडकखण्डमा दुई पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । धनगढी–स्याउले सडक योजना कार्यालयका इञ्जिनियर दिनेश रैखोलाका अनुसार उक्त सडकखण्डअन्तर्गत गोदावरी नगरपालिका–८ जोनापुर खोला र धनगढी उपमहानगरपालिका–५

पुरा पढ्नुहोस