अन्तर्राष्ट्रिय

युरोकपमा नेदरल्याण्डसलाई धक्का, फ्रेन्की डी जोङ खेल्न नसक्ने

काठमाडौँ । नेदरल्याण्डसलाई आगामी युरोकपमा ठुलो धक्का लागेको छ । बार्सिलोनाबाट खेल्ने सेन्टर मिडफिल्डर फ्रेन्की डी जोङ इन्जुरीका कारण युरोकप खेल्न नसक्ने भएपछि नेदरल्याण्डसलाई ठुलो धक्का लागेको हो ।     गत अप्रिल २१ मा रियल म्याड्रिडसँग

पुरा पढ्नुहोस
प्रकाशमानको स्वास्थ्यवस्था बुझ्न नेता महर भारतमा

नयाँदिल्ली । भारतको गुडगाउँस्थित फोर्टिस हस्पिटलमा उपचाररत नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहलाई भेटेर कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले स्वास्थ्यवस्थाबारे छलफल गरेका छन् ।   महरसँगै कांग्रेस सन्दीप राना, सागर शाही र रामचन्द्र शाक्यलगायत नेताहरू पार्टीका तर्फबाट

पुरा पढ्नुहोस
भारतीय लोकसभामा एक मात्र पतिपत्नीको जोडी निर्वाचित

काठमाडौँ । भारतमा लोकसभाको निर्वाचन सकिएको छ र नरेन्द्र मोदीले आफ्नो तेस्रो कार्यकाल समेत शुरु गरेका छन् ।यसैबीच यस निर्वाचनमा एक मात्र श्रीमान श्रीमतीको जोडी संसदमा निवाचित भएको छ । भारतको उत्तर प्रदेशबाट समाजवादी

पुरा पढ्नुहोस
पूर्वी अफ्रिकी देश मलावीका उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता

काठमाडौँ । पूर्वी अफ्रिकी देश मलावीका उपराष्ट्रपतिसहित १० जना सवार विमान बेपत्ता भएको छ ।पूर्वी अफ्रिकी देश मलावीका सरकारी अधिकारीहरूले उपराष्ट्रपति साउलोस चिलिमा चढेको विमानसँग सम्पर्कविहीन भएको र विमानको स्थानबारे जानकारी नआएको बताएका छन्

पुरा पढ्नुहोस
मोदीको पहिलो निर्णय- ९.३ करोड किसानलाई २० हजार करोड दिने

काठमाडौँ । आइतबार प्रधानमन्त्रीको सपथ लिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार बिहान आफ्नो तेस्रो कार्यकाल सम्हालेका छन् ।साउथ ब्लकस्थित आफ्नो कार्यालय पुगेर मोदीले आफ्नो तेस्रो कार्यकालको सुरुवातमा किसानका लागि दिने किसान निधी अन्तर्गतको रकम

पुरा पढ्नुहोस
अल्काराजले जिते फ्रेन्च ओपनको उपाधि

काठमाडौं । फ्रेन्च ओपनको उपाधि कार्लोस अल्काराजले जितेका छन् ।स्पेनिस खेलाडी अल्काराजले जर्मनी का अलेक्ज्यान्डर ज्वेरेभलाई पाँच सेटमा पराजित गर्दै फ्रेन्च ओपन ग्राण्डस्लाम जितेकाह उन । फाइनलमा २-१ ले पछि परेको अवस्थाबाट पुनरागमन गर्दै

पुरा पढ्नुहोस
इरानका पुर्व राष्ट्रपतिलाई उम्मेदवार बन्न दिइएन, ६ जना अनुमोदित

काठमाडौँ । इरानमा राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवार तय गरिएको छ । मिडिया रिपोर्टका अनुसार जुन २८ मा हुने निर्वाचनका लागि संसदका सभामुखसहित ६ जनाको नाम अनुमोदन भएको छ ।समाचार अनुसार पूर्व राष्ट्रपति अहमदिनेजाद इरानमा

पुरा पढ्नुहोस
फ्रान्समा राष्ट्रपति म्याक्रोनद्वारा संसद भंग, निर्वाचनको घोषणा

काठमाडौँ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अचानक संसद विघटन गर्ने घोषणा गरेका छन् ।राष्ट्रका नाममा सम्बोधन गर्दै उनले तल्लो सदन नेशनल एसेम्बलीको पहिलो चरणको निर्वाचन जुन ३० र दोस्रो चरणको निर्वाचन जुलाई ७ मा

पुरा पढ्नुहोस
भारतमा को को बने क्याबिनेट मन्त्री ?

काठमाडौँ । नरेन्द्र मोदीले लगातार तेस्रो पटक भारतको प्रधानमन्त्रीको सपथ लिएका छन् । आइतबार राष्ट्रपति द्रौपदी मुर्मुले एनडीए नेता नरेन्द्र मोदीलाई पद र गोपनियताको सपथ ग्रहण गराएपछि उनी स्वतन्त्र भारतको २०औं प्रधानमन्त्री बने ।

पुरा पढ्नुहोस
क्यानडाका अरबपति स्ट्रोङ्कमाथि यौन दुर्व्यवहारको आरोप

काठमाडौँ । क्यानडाका चर्चित व्यापारी फ्रान्क स्ट्रोङ्कलाई यौन उत्पीडनको आरोप लागेको छ । स्ट्रोङ्क विश्वको सबैभन्दा ठूलो अटो पार्ट्स कम्पनीका संस्थापक हुन् । प्रहरीले केही शर्तमा स्ट्रङ्कलाई पक्राउ गरेर तत्कालका लागि रिहा गरेको छ

पुरा पढ्नुहोस