अन्तर्राष्ट्रिय

चुनावी र्यालीका क्रममा ट्रम्पमाथि गोली प्रहार

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि चुनावी भाषण गरिरहेको अवस्थामा गोली प्रहार भएको छ । पेन्सिल्भेनियाको बटलरमा ट्रम्पको र्‍यालीमा गोली चलेपछि अमेरिकी गुप्तचर सेवाका एजेन्टहरूले स्टेजबाट बाहिर निकालेका थिए ।       ट्रम्पलाई बाहिर निकाल्ने क्रममा उनको कानबाट

पुरा पढ्नुहोस
ट्रम्पको फेसबुक र इन्स्टाग्रामको प्रतिबन्ध हट्यो

काठमाडौँ । मेटाले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम खातामाथिको प्रतिबन्ध हटाएको छ ।२०२१ को जनवरी ६ मा अमेरिकी क्यापिटलमा आक्रमण गर्ने समर्थकहरूको प्रशंसा गरेपछि पूर्व अमेरिकी राष्ट्रपतिको

पुरा पढ्नुहोस
नाइजेरियामा विद्यालय भवन भत्किँदा १०० जना पुरिए, उद्धार हुदै

काठमाडौँ । नाइजेरियाको उत्तरी सेन्ट्रल राज्यमा एउटा विद्यालयको भवन भत्किँदा त्यसमा उपस्थित १०० जना पुरिएका छन् । स्थानीय सञ्चारमाध्यम र समाचार एजेन्सी एएफपीले मृत्युको विभिन्न सङ्ख्या दिएको छ।   नाइजेरियाली अखबार ‘पञ्च’ ले मृत्यु हुनेको संख्या

पुरा पढ्नुहोस
मेसीको काखमा बच्चा यमलको भाइरल तस्विर कसरी खिचिएको थियो ?

काठमाडौँ । लियोनेल मेसी र फुटबल जगतका नयाँ स्टार लामिन यमलको पुरानो तस्विरको सामाजिक सञ्जालमा निकै चर्चा भइरहेको छ ।सन् २००७ मा अर्जेन्टिनाका युवा स्टार फुटबलर लियोनल मेसी बार्सिलोना क्लबको क्याम्प नोउको ड्रेसिङ रुममा

पुरा पढ्नुहोस
चीन र बंगलादेशबीच २१ सम्झौता

काठमाडौँ । बंगलादेश र चीनले आफ्नो रणनीतिक सहकारी सम्बन्धलाई थप अगाडि बढाउन २१ वटा सम्झौता, एमओयू र सातवटा परियोजना घोषणा गरेका छन् ।चीन भ्रमणमा रहेकी बंगलादेशकी प्रधानमन्त्री शेख हसीना र चिनीयाँ राष्ट्रपति सी जिनपिङबीच

पुरा पढ्नुहोस
ट्रम्पले बाइडेनलाई दिए गल्फ खेल्ने चुनौती

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनलाई गल्फ खेल्न चुनौती दिएका छन् । ट्रम्पले बाइडेनसँग हारे भने उनले राष्ट्रपतिको रोजाइको परोपकारी संस्थालाई १० लाख डलर दान गर्ने घोषणा गरेका छन्

पुरा पढ्नुहोस
भारतको आगरा-लखनऊ एक्सप्रेस-वेमा दुर्घटना, १८ जनाको मृत्यु

काठमाडौँ । भारतको उत्तर प्रदेशको उन्नावमा भएको सडक दुर्घटनामा बसमा सवार १८ जनाको मृत्यु भएको छ । उत्तर प्रदेशको आगरा-लखनऊ एक्सप्रेसवेमा उन्नावबाट आइरहेको स्लीपर बस दुर्घटना भएको हो । यो बस दुधको ट्यांकरसँग ठोक्किएपछि दुर्घटनाग्रस्त भएको

पुरा पढ्नुहोस
सामसुङका ३० हजार कर्मचारी अनिश्चितकालीन हडतालमा

सोल । दक्षिण कोरियाको अग्रणी इलेक्ट्रोनिक्स कम्पनी सामसुङको कारखानाका ३० हजार कर्मचारीले अनिश्चितकालीन हडताल शुरु गरेका छन् । तलब र अन्य सुविधाको माग गर्दै कर्मचारीको युनियनले हड्तालको घोषणा गरेको हो । राष्ट्रिय सामसुङ इलेक्ट्रोनिक्स युनियन (एनएसईयू) ले तीनदिने

पुरा पढ्नुहोस
फ्रान्समा बामपन्थीको जितपछि अब के हुन्छ ?

काठमाडौँ । फ्रान्सको संसदीय चुनावमा अति दक्षिणपन्थी पार्टी नेसनल र्‍याली सत्तामा आउन सकेन । पहिलो चरणमा नेशनल र्‍याली अगाडी भएको थियो । तर दोस्रो चरणको मतदानको कुरा आउँदा जनताको दृष्टिकोण फरक थियो । राष्ट्रपति चुनावमा

पुरा पढ्नुहोस
मोदीले पुटिनलाई भेटेकोप्रति जेलेन्स्कीको असन्तुष्टि

काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको रुस भ्रमणप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।हाल रुस भ्रमणका क्रममा मस्कोमा रहेको मोदीले रुसी राष्ट्रपति भ्लादमिर पुटिनसँग भेट गरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन् । राष्ट्रपति

पुरा पढ्नुहोस