अन्तर्राष्ट्रिय

गाजाको समर्थनमा लेखकहरुले नाम फिर्ता लिएपछि पेन अमेरिका साहित्यिक अवार्ड समारोह स्थगित

काठमाडौँ । गाजामा जारी युद्धको विरोधमा दर्जनौं मनोनित लेखकहरूले आफ्नो नाम फिर्ता लिएपछि साहित्य समूह पेन अमेरिकाले आफ्नो वार्षिक पुरस्कार समारोह रद्द गरेको छ ।अभिव्यक्ति स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको यो समूहले सोमबार अर्को हप्ता हुने

पुरा पढ्नुहोस
ताइवानमा ८० भन्दा बढी भूकम्पको धक्का

काठमाडौँ । ताइवानमा फेरी भूकम्प गएको छ । गएराती ताइवानको पूर्वी तटीय क्षेत्रमा ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । तीमध्ये सबैभन्दा बढी ६ दशमलव ३ र ६

पुरा पढ्नुहोस
केजरीवाललाई डाक्टरसँग परामर्श गर्न दिन अदालतको अस्वीकार

काठमाडौँ । हाल हिरासतमा रहेका भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले डाक्टरसँग परामर्श लिन नपाउने भएका छन् । सोमबार दिल्लीको राउज एभिन्यू अदालतले उनको याचिका खारेज गर्दै डाक्टरको परामर्श लिन नसक्ने बताएको हो ।   अदालतले एम्स

पुरा पढ्नुहोस
इजरायली सेनाको गुप्तचर विभागका प्रमुखको राजीनामा

काठमाडौँ । इजरायली सेनाको गुप्तचर विभागका प्रमुख मेजर जनरल अहारोन हलिभाले राजीनामा दिएका छन् । अक्टोबर ७ मा हमासको हमलालाई असफल बनाउन नसकेको जिम्मेवारी लिएर उनले आफ्नो पदबाट राजीनामा दिएका हुन् । आक्रमण असफल

पुरा पढ्नुहोस
चीनमा बाढी, ५० हजारलाई सुरक्षित स्थानमा सारियो

काठमाडौँ । चीनमा मानिसहरूले ठूलो बाढीको सामना गरिरहेका छन् । यस बाढीका कारण गुआङडोङ प्रान्तमा प्रशासनले करिब ६० हजार मानिसलाई आफ्नो घरबाट सुरक्षित स्थानमा सारेको चिनियाँ मिडियाले उल्लेख गरेका छन् ।   चीनको यो धेरै जनसंख्या

पुरा पढ्नुहोस
इजरायली हमलामा मारिएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो

काठमाडौँ । गाजाको रफाह सहरमा आइतबार इजरायली हमलामा मारिएकी एक महिलाको गर्भबाट बच्चा जिउँदै निकालिएको छ । प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले ती महिला ३० हप्ताको गर्भवती भएको बताएका छन् ।     चिकित्सकले आकस्मिक सी–सेक्शन प्रसूति मार्फत शिशुको

पुरा पढ्नुहोस
मालदिभ्सका राष्ट्रपति मुइज्जुको पार्टीलाई संसदमा बहुमत

काठमाडौँ । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुको पिपुल्स नेसनल कांग्रेस (पीएनसी) पार्टीले संसदमा बहुमत हासिल गरेको छ । मुइज्जुको पार्टी ९३ मध्ये ६० भन्दा बढी सिट जित्न सफल भएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।     माल्दिभ्सको

पुरा पढ्नुहोस
ब्राजिलमा डेंगुका कारण १६०१ जनाको मृत्यु, १ लाख मध्ये १७ सयमा डेंगुका लक्षण

साओ पाउलो। ब्राजिलमा यस वर्ष डेंगुका कारण अहिलेसम्म १,६०१ जनाको मृत्यु भएको पुष्टि भएको छ ।समाचार अनुसार थप २ हजार ६१ जना गम्भिर रूपमा बिरामी  भएका माथी अनुसन्धान भइरहेको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ।मन्त्रालयका अनुसार

पुरा पढ्नुहोस
इन्डोनेसियामा रेल बसमा ठाेक्कियाे, पाँच जनाको मृत्यु

जकार्ता। इन्डोनेसियामा रेल बसमा ठाेक्किदा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १५ जना घाइते भएका छन् । सो दुर्घटना दिउँसो करिब १३ः१० बजे दक्षिण सुमात्रा प्रान्तको पूर्वी ओगान कोमेरिङ उलु रिजेन्सीको क्रसिङमा भएको हो।   अजहर

पुरा पढ्नुहोस
भारतमा गर्मीः समाचार पढदा पढदै न्युज एंकर भइन अचानक बेहोस

नयाँ दिल्ली । भारतका धेरै भाग तातो हावाको लहरको चपेटामा पर्न थालेका छन् र धेरै क्षेत्रमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसदेखि ४६ डिग्री सेल्सियस पुगिसकेको छ। चर्को गर्मीको बीचमा एक टिभी एन्कर प्रत्यक्ष प्रसारणको क्रममा

पुरा पढ्नुहोस