अन्तर्राष्ट्रिय

विश्वकै सबैभन्दा जेठा जोडिएका जुम्ल्याहाको निधन

काठमाडौँ । अमेरिकामा बस्दै आएका विश्वकै जेठो जुम्ल्याहा लोरी र जर्जको ६२ वर्षको उमेरमा निधन भएको छ । अमेरिकी राज्य पेन्सिल्भेनियाको लाइबेनस्पर्गर फ्युनरल होमका अनुसार उनीहरु दुबैले अप्रिल ७ को राती पेन्सिलभेनिया विश्वविद्यालयको अस्पतालमा

पुरा पढ्नुहोस
केजरीवालले सर्वोच्चबाट पनि पाएनन् राहत

काठमाडौँ । भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले सर्वोच्च अदालतबाट पनि तत्कालका लागि राहत पाउन असफल भएका छन् । सोमबार सर्वोच्च अदालतले केजरीवाल पक्राउको विषयमा प्रवर्तन निर्देशनालय (ईडी) लाई नोटिस जारी गर्दै २४ अप्रिलसम्म जवाफ

पुरा पढ्नुहोस
यी हुन विश्वको सबैभन्दा बढी गुरूत्वाकर्षण भएका तीन स्थान, जान्नुहोस् !!!

काठमाडौं। सर आइज्याक न्युटनको गुरुत्वाकर्षणको नियम हामी सबैलाई थाहा छ। तर के तपाईंलाई थाहा छ पृथ्वीमा सबैभन्दा बढी गुरुत्वाकर्षण बल कहाँ महसुस गरिन्छ ? हो आज हामी तपाईलाई पृथ्वीमा सबैभन्दा बढी गुरुत्वाकर्षण बल कहाँ

पुरा पढ्नुहोस
अमेरिका सेना र एअरवेस हटाउन माग गर्दै नाइजेरियामा हजारौंको प्रदर्शन

नाइजेरिया । नाइजरको राजधानीको सडकमा सयौं प्रदर्शनकारीहरू संयुक्त राज्य अमेरिकाको सेना फिर्ताको माग गर्न सडकमा उत्रिएका छन्, सैन्य सरकारले अमेरिकासँगको सैन्य सम्झौता अन्त्य गरेर र रूसी सैन्य प्रशिक्षकहरूलाई स्वागत गरेर आफ्नो रणनीतिलाई थप परिवर्तन

पुरा पढ्नुहोस
इरान-इजरायल तनावले पेट्रोलियम पदार्थको मुल्यमा कस्तो असर पर्ला ?

काठमाडौँ । अप्रिल १ मा इजरायलले सिरियास्थित इरानी दूतावासमा आक्रमण गरेको थियो । त्यसको १२ दिनपछि १३ अप्रिलमा इरानले इजरायलमाथि ३०० मिसाइल र ड्रोन आक्रमण गर्यो । मध्यपूर्वमा तनावका कारण अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको

पुरा पढ्नुहोस
साइप्रासकाे घाेषणाः सिरयालीलाई अब शरणार्थी मान्यता दिन सकिदैन्

साइप्रस । साइप्रासले सिरयालीलाइ शरणार्थीको मान्यता नदिने भएको छ । यस महिना सिरियाली शरणार्थीको आगमनमा तीव्र वृद्धि भएपछि साइप्रसले उनीहरूको शरण आवेदनको प्रक्रियालाई स्थगन गरेको घोषणा गरेको हो ।   मध्यपूर्वमा गहिरो तनावको बीचमा यस महिना मात्रै

पुरा पढ्नुहोस
सर्प भन्दा बिषालु चरा, जसलाइ छोए मात्रै पनि मृत्यु हुन सक्छ

काठमाडौं । संसारमा धेरै जनावरहरू विषालु छन्। सर्पलाई सबैभन्दा विषालु प्राणी पनि मानिन्छ । तर के तपाईलाई थाहा छ एउटा यस्तो चरा पनि छ, जसको विष सर्प भन्दा पनि खतरनाक हुन्छ । आउनुहोस, आज

पुरा पढ्नुहोस
क्रिश्चियनका लागि नाइजेरिया सबैभन्दा खतरानाक, १८ हजार बढी भत्काइयो चर्च

जोहानेसबर्ग। अफ्रिकाका ५४ देशमध्ये आधाभन्दा बढीमा क्रिस्चियन धर्मालम्बीहरूले घातक संकट ब्योहोरिरहेको जनाइएको छ । फक्स न्यूजका अनसार अफ्रिकामा क्रिस्चियनहरूको अवस्था दयनिय हुदैँछ । मुख्यतः अफ्रिका महाद्वीपका २८ देशहरूमा क्रिश्चियन विश्वासीहरूलाई सताईएको, मारिएको र विस्थापित

पुरा पढ्नुहोस
अफगानिस्तानको बाढीले ३३ को मृत्यु, ६ सय बढी घर क्षतिग्रस्त

काबुल । अफगानिस्तानमा तीन दिनदेखि परेको भारी वर्षा र बाढीका कारण कम्तीमा ३३ जनाको मृत्यु भएको छ । सरकारी प्रकोप व्यवस्थापन विभागका अनुसार शुक्रबारदेखि परेको वर्षाका कारण बाढीले ठूलो मानवीय र आर्थिक क्षति गरेको

पुरा पढ्नुहोस
इजरायल माथी हमला गरेकोमा इरानी संसदमा उत्सब, तत्काल थप हमला तत्काल नगर्ने

तेहरान । हिजो आइतबारबाट मध्यपूर्वमा नयाँ युद्ध सुरु भएको छ । इरानले ३०० भन्दा बढी ड्रोन प्रयोग गरेर इजरायलमा हवाई आक्रमण गरे पछि नयाँ युद्द सुरू भएको हो । यति मात्र होइन, इरानले इजरायल माथी आक्रमण

पुरा पढ्नुहोस