अन्तर्राष्ट्रिय

मेक्सिकोले आफ्नो दूतावासमा इक्वेडर प्रहरीले गरेको आक्रमणको फुटेज सार्वजनिक

मेक्सिको सिटी । मेक्सिकोको बिदेश  मन्त्रालयले इक्वेडरको क्विटोमा रहेको आफ्नो दूतावासमा प्रहरीले छापा मारेको फुटेज जारी गरेको छ ।इक्वेडरको सो कार्यलाइ मेक्सिकोले अनधिकृत र हिंसात्मकको रूपमा अर्थाएको छ । मंगलबार स्पेनिस र अङ्ग्रेजी दुवै भाषामा

पुरा पढ्नुहोस
जवाफी हमला गरे इरानको आणविक कार्यक्रम ध्वस्त बनाउने इजरायलको तयारी

तेल अहिव । इरानले जवाफी कारबाही गरेमा इजरायलले इरानको आणविक लक्ष्यमा आक्रमण गर्नका लागि तयारी सुरू गरेको जनाएको छ । गत हप्ता एक शीर्ष जनरलको हत्याको बदलामा तेहरानले आक्रमण गर्ने जनाइरहेको बेला इजरायल इरानी

पुरा पढ्नुहोस
आइएसले निशाना बनाउने धम्की दिएको भन्दै च्याम्पिन्स लिगमा बढाइयो सुरक्षा

पेरिस । इस्लामिक स्टेट समुहको सम्भावित हमला हुन सक्ने भन्दै फ्रान्स र स्पेनको फुटबलको सुरक्षा बढाइएको छ । फ्रान्स र स्पेनले मंगलबार र बुधबार राति म्याड्रिड र पेरिसमा हुने च्याम्पियन्स लिगको क्वार्टरफाइनल अघि सुरक्षा

पुरा पढ्नुहोस
जुत्तामा ‘अल्लाह’ अर्थाउने शब्द राखी जुत्ता उत्पादन, मलेसियाले गर्‍यो कारबाही

क्वालालम्पुर। विवादास्पद लोगोका कारण मलेसियामा जुत्ता उत्पादन गर्ने कम्पनी विवादमा परेको छ । जुत्ता उत्पादन गर्ने भेर्न होल्डिङ्स नामको कम्पनीले विवाद बढेपछि माफी मागेको छ । कम्पनीले विवादित लोगो भएको जुत्ता बिक्रीमा तत्काल प्रतिबन्ध लगाइएको

पुरा पढ्नुहोस
मारिए हमासको ‘आपतकालीन समिति’ का प्रमुख घामरी

तेल अहिव । हमासको ‘आपतकालीन समिति’ का प्रमुख हातेम अल–घामरी मारिएका छन् ।मध्य गाजामा रहेको शरणार्थी शिविरमा गएराति इजरायलले गरेको हवाई आक्रमणमा हमासको ‘आपतकालीन समिति’ का प्रमुख घामरी मारिएका हुन । सो समिति नगरपालिकाहरूमा सार्वजनिक

पुरा पढ्नुहोस
केजरीवाललाई उच्च अदालतले दिएन राहत

काठमाडौँ । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई दिल्ली उच्च अदालतले राहत दिन अस्वीकार गरेको छ । मुख्यमन्त्री केजरीवालले दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै दायर गरेको याचिकामा फैसला दिदै उच्च अदालतकी न्यायाधीश स्वर्णकान्त शर्माको

पुरा पढ्नुहोस
केजरीवाल जेल रहेन कि छुटने ? आज फैसाला हुदैँ

नयाँदिल्ली । नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारी मामिलामा दिल्ली उच्च अदालतले आज अर्थात् ९ अप्रिलमा फैसला सुनाउने भएको छ । मुख्यमन्त्री  केजरीवालले दिल्लीको कथित रक्सी घोटाला प्रकरणमा आफ्नो गिरफ्तारीलाई चुनौती दिँदै याचिका दायर गरेका छन्।

पुरा पढ्नुहोस
सुर्य ग्रहणको अवसरमा बिबाह बन्धनमा बाँधिए ४ सय अमेरिकन जोडी

मेक्सिको सिटी । मेक्सिकोमा हिजो अर्थात सोमबार बिहान ११ बजे अँध्यारो भयो । यससँगै वर्षको पहिलो पूर्ण सूर्यग्रहण भएको छ । मेक्सिकोसँगै अमेरिका र क्यानडामा पनि यसको प्रभाव देखिएको छ । ग्रहणको बाटोमा पर्ने

पुरा पढ्नुहोस
अब आर्टिफिसियल इन्टेलिजेन्सबाट हृदय घात हुने नहुने पहिला नै पत्ता लगाउने सकिने

लन्डन । आर्टिफिसियल इन्टेलिजेन्स उपकरणले ८० प्रतिशत सटीकताका साथ घातक हृदय रोग पत्ता लगाउन सक्ने भएको छ । जसका लागि बेलायती अनुसन्धानकर्ताहरूले नयाँ आर्टिफिसियल इन्टेलिजेन्स उपकरणको विकास गरेका छन् ।   उनीहरूका अनुसार सो अनुसन्धान पछि

पुरा पढ्नुहोस
कुकुरसँग यौन सम्बन्ध राख्ने अमेरिकन नर्स पक्राउ

वासिंगटन डिसी । अमेरिकाबाट एउटा अचम्मको घटना बाहिर आएको छ । यहाँ टेक्सासकी एक नर्सलाई आफ्नो परिवारको घरपालुवा कुकुर ग्रेट डेनसँग यौनसम्पर्क गरेको आरोपमा पक्राउ गरिएको छ । ग्रेट डेन प्रजातिको कुकुरलाई संसारकै सबैभन्दा अग्लो

पुरा पढ्नुहोस