अन्तर्राष्ट्रिय
न्युयोर्क । अमेरिकामा अनुचित सम्बन्धविच्छेद कानुनको विरोधमा छुट्टै विरोध सुरु भएको छ । न्युयोर्कको किरियास जोएलमा ८०० भन्दा बढी हसिदिक महिलाले ‘सेक्स हडताल’ सुरु गरेका हुन् ।स्थानीय मिडिया मेट्रोका अनुसार आन्दोलनकारी महिलाहरूको उद्देश्य शताब्दीयौं पुरानो
पुरा पढ्नुहोसबेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मे महिनामा सी जिनपिङसँग वार्ता गर्न चीनको भ्रमण गर्ने भएका छन् ।क्रेमलिन प्रमुखको नयाँ राष्ट्रपतिको कार्यकालको पहिलो विदेश यात्रा कहाँ हुन सक्छ ? भन्ने अनुमान चलिरहेको बेला यो
पुरा पढ्नुहोसबेइजिङ चीनले महत्वाकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा भ्रष्टचार भएको स्विकार गरेको छ । सो परियोजनासँग सम्बन्धित भ्रष्टाचारको आशंकामा रहेका फरार अधिकारीहरूलाई लक्षित गरी चीनले अन्तर्राष्ट्रिय खोज सुरु गर्ने तयारी गरिरहेको छ सत्तारुढ कम्युनिष्ट
पुरा पढ्नुहोसकाठमाडौं। भू–वैज्ञानिकहरूले अफ्रिकाको ३.३ अर्ब वर्ष पुरानो चट्टानमा विश्वकै सबैभन्दा पुरानो भूकम्पको जानकारी पाएका छन् ।वैज्ञानिकहरूले यी चट्टानहरूबाट प्लेट टेक्टोनिक्सको प्रारम्भिक प्रमाण फेला पारेका छन्। यस खोजमा पृथ्वीको क्रस्टलाई ठूला प्लेटहरूमा विभाजित भएको जानकारी
पुरा पढ्नुहोसमस्को । रुसका राष्ट्रपतिमा निर्वाचित भए लगत्तै भ्लादिमिर पुटिनले विश्व तेस्रो विश्वयुद्दको संघारमा रहेको बताएका छन् । निर्वाचित भए लगत्तै पश्चिमा राष्ट्रलाई उनले चेतावनी दिदै भनेका छन कि रुस र अमेरिकाको नेतृत्वमा रहेको नाटो
पुरा पढ्नुहोसमस्को । भ्लादिमिर पुटिनले रुसको राष्ट्रपति पदका लागि लगातार पाँचौं पटक चुनाव जितेका छन् । उनले रूसी चुनाव २०२४ मा करिब ८८ प्रतिशत मत ल्याएर जितेका हुन् । रुसको केन्द्रीय निर्वाचन आयोगले सोमबार राष्ट्रपतीय निर्वाचनमा
पुरा पढ्नुहोससिरहा। सिरहामा राष्ट्रिय गौरव योजनाको नाममा सरोकारवाला निकाय कै मिलोमतोमा गागनखाेलामा व्यापक रुपमा अनियन्त्रित उत्खनन् गरी निजी बालुवा क्रसर उद्याेगहरुमा बिक्री गरेको पाइएको छ । जिल्लामा निमार्णकार्य चलिरहेको लगडीगदियानी–जमदह सडकको नाममा गागनखोलाबाट निकालिएको गिट्टीबालुवा
पुरा पढ्नुहोसमाले। यस वर्ष माल्दिभ्समा संसदीय निर्वाचन हुँदैछ । आइतवार साँझ माल्दिभ्सको निर्वाचन आयोगले भारत, श्रीलंका र मलेसियामा पनि मतपेटिका राख्ने घोषणा गरेको छ । करिब ११ हजार माल्दिभ्सका जनताले आफ्ना मतदान केन्द्रहरू सार्न पुनः अनुरोध
पुरा पढ्नुहोसमुम्बइ । आमिर खानले हालै आफ्नो ५९ औं जन्मदिन मनाएका छन् । यस क्रममा उनले इन्स्टाग्राम लाइभ सेसन मार्फत फ्यानहरूसँग अन्तर्क्रिया गरेका थिए ।सोही क्रममा एक फ्यानले शाहरुख र सलमान खानसँग काम गर्ने विषयमा
पुरा पढ्नुहोसवासिङटन डिसी । अमेरिकी राष्ट्रपति जो बाइडेनको अभियानले २०२४ को चुनावको लागि १५५ मिलियन अमेरिकी डलर जुटाएको छ ।जुन उनका रिपब्लिकन प्रतिद्वन्द्वी डोनाल्ड ट्रम्पले दान गरेको कुल रकम भन्दा बढी हो, यद्यपि ट्रम्पले फेब्रुअरीको
पुरा पढ्नुहोस