अन्तर्राष्ट्रिय

अमेरिकी अन्तरिक्ष ट्राभल कम्पनीले अन्तरिक्षमा डिनर खुवाउने

न्युयोर्क । अमेरिकाको स्पेस ट्राभल कम्पनी स्पेस वीआईपीले चाँडै अन्तरिक्षमा डिनरको अनुभव दिने भएको छ। कम्पनीले ६ घण्टाको हाई टेक स्पेस बेलुन यात्राको नेतृत्व गर्न मिशेलिन स्टार रेस्टुरेन्टबाट डच शेफ रासमुस मुंकलाई काममा लिएको छ।

पुरा पढ्नुहोस
रूसमा सन २०१८ काे भन्दा बढी खस्यो मत, हिंसाको आरोपमा ४७ जना पक्राउ

मस्को । रुसमा राष्ट्रपतीय निर्वाचनका लागि आइतबार पनि मतदान जारी रहेको थियो  । तीन दिनसम्म चलेको मतदान आइतबार पनि रुसमा निर्वाचनको अन्तिम दिन हुन पुग्यो ।   तीन दिनसम्म चलेको निर्वाचन प्रक्रियामा ठूलो संख्यामा जनताले मतदान

पुरा पढ्नुहोस
इटालीको चेतावनी, ‘नेटोले युक्रेनमा सेना पठाए तेस्रो विश्वयुद्द हुन्छ’

रोम । इटालीले नेटोले युक्रेनमा आफ्ना सेना पठाएमा तेस्रो विश्वयुद्ध हुने चेतावनी दिएको छ । इटालीका विदेशमन्त्री एन्टोनियो ताजानीले एक अन्तर्वार्तामा भने,  ‘मलाई लाग्दैन कि नाटोले युक्रेनमा आफ्ना सेना पठाउनुपर्छ । यदि यस्तो भयो

पुरा पढ्नुहोस
अस्ट्रेलियाका विदेशमन्त्री वोङले गरिन समलिङ्गी विवाह

सिडनी । अष्ट्रेलियाकी विदेशमन्त्री पेनी वोङ यो देशको पहिलो लेस्बियन महिला सांसद हुन् । आइतवार वोंगले घोषणा गरे कि उनले आफ्नो पार्टनर सोफी अलौचेसँग विवाह गरेकी छिन् । वास्तवमा, अष्ट्रेलियाली विदेश मन्त्रीले सामाजिक सञ्जाल

पुरा पढ्नुहोस
भारतले दिन थाल्याे ‘हिन्दु शरणार्थी’लाइ भारतीय नागरिकता

नयाँदिल्ली । भारतले नागरिकता संशोधन ऐन (सीएए) को अधिसूचना जारी भएपछि देशमा रहेका विदेशी गैर–मुस्लिम शरणार्थीहरूलाई नागरिकता दिन सुरु गरेको छ । यसै सिलसिलामा गुजरातमा बस्ने १८ शरणार्थीलाई शनिबार अर्थात १६ मार्चमा भारतीय नागरिकता दिइएको

पुरा पढ्नुहोस
झडप साम्य पार्न गएका १६ नाइजेरियाली सैनिकको मृत्यु

नाइजेरिया । नाइजेरियामा १६ सैनिकको मृत्यु भएको छ ।  दक्षिणी राज्य डेल्टामा दुई समुदायबीचको झडप रोक्नको लागि अभियानमा रहेका १६ नाइजेरियाली सैनिकको मृत्यु भएको सेनाका प्रवक्ताले जानकारी दिएका छन ।बोमाडी क्षेत्रमा तैनाथ १८१ एम्फिबियस

पुरा पढ्नुहोस
पुटिनसँग तीनजना लडदैँछन राष्ट्रपति निर्वाचनमा, छैटौं पटक राष्ट्रप्रमुख बन्ने लगभग पक्का

मस्को । भ्लादिमर पुटिन छैटौं पटक राष्ट्रपति बन्ने लगभग पक्का भएको छ ।तीन दिनसम्म चलेको मतदान प्रकिया आज सकिएसँगै आजै साँझ सम्भवतः नयाँ राष्ट्रपतिमा निर्वाचित भएको घोषणा हुनेछ ।रूसको राजनीति हेर्दा चुनाव अघि नै

पुरा पढ्नुहोस
पुटिनले दिएको लक्जिएर्स कारमा चढन थाले किम जोङ

प्योङयाङ। उत्तर कोरियाली तानाशाह किम जोङ उन अहिले रुसी कारमा सवार छन् । यससँग सम्बन्धित जानकारी साझा गर्दै किम जोङकी बहिनीले कारका विशेषताहरू प्रकाश पार्दै उत्तर कोरिया र रुसबीचको सम्बन्ध सुदृढ भएको पनि उल्लेख

पुरा पढ्नुहोस
युजिन शुमेकर संसारका एक्ला ब्यक्ति, जसको शव चन्द्रमामा गाडिएको छ

काठमाडौं । के तपाईलाई थाहा छ, संसारमा एक यस्तो व्यक्ति पनि छन, जसको चिहान चन्द्रमामा छ। उनलाई चन्द्रमाको बाँझो र उजाड भूमिमा गाडिएको थियो। हो, उनी अन्तरिक्षमा चन्द्रमाको सतहमा गाडिएका विश्वका एक मात्र व्यक्ति हुन्,

पुरा पढ्नुहोस
शराब घोटालाः दिल्लीका मुख्यमन्त्री केजरीवाल अदालतमा हाजिर, १५ हजारकाे जमानत

नयाँदिल्ली। मुख्यमन्त्री अरविन्द केजरीवाल हाजिरीका लागि दिल्लीको राउज एभिन्यू अदालत पुगेका छन् । बहस सुरु हुनेबित्तिकै उनले जमानत पाएका थिए । उनलाई १५ हजारको व्यक्तिगत धरौटीमा जमानत दिइएको हो । यो मुद्दा ईडी याचिकासँग सम्बन्धित

पुरा पढ्नुहोस