अन्तर्राष्ट्रिय
गाजा। गाजामा युद्धविरामको प्रयासका बीच इजरायली आक्रमण जारी छ। गाजाका स्वास्थ्य अधिकारीहरूले आरोप लगाएका छन् किगाजा शहरमा मद्दतको आशामा रहेका प्यालेस्टिनीहरूमाथि इजरायली आक्रमणमा परी १०४ जनाको मृत्यु भएको छ । सो घटनामा परी २८० जना घाइते
पुरा पढ्नुहोसकाठमाडाैं। विश्व फुटवलर पाउल पोग्बाले डोपिङको आरोपमा फुटबलबाट चार वर्षको प्रतिबन्ध भएका छन् ।फ्रान्स र युभेन्टसका मिडफिल्डर पाउल पोग्बाले डोपिङको आरोपमा फुटबलबाट चार वर्षको प्रतिबन्ध पाएपछि आफू ‘दुःखी, स्तब्ध र हृदयविदारक’ भएको बताएका छन् ।
पुरा पढ्नुहोसकाठमाडौं । अफ्रिकी राष्ट्र चाडका विपक्षी राजनीतिज्ञ याया डिल्लो सुरक्षा बलहरूसँगको गोली हानाहानमा मारिएका छन् ।राज्य अभियोजक ओमर महमत केडेलायेले एक पत्रकार सम्मेलनमार्फत सो जानकारी दिएका हुन । ‘सो क्रममा राजधानी एनुजामेनामा डिल्लोको पार्टीको मुख्यालय
पुरा पढ्नुहोसमस्को । राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा राष्ट्रहरूले आणविक युद्दलाइ निम्ताउन खोजिरहेको आरोप लगाएका छन । एक सम्वोधनमा रूसी राष्ट्रपति पुटिनले पश्चिमी देशहरूलाई भने कि यदि उनीहरूले युक्रेनमा लड्न सेना पठाए भने उनीहरूले आणविक युद्धलाई
पुरा पढ्नुहोसगाजा । विश्वका ५० भन्दा बढी अन्तर्राष्ट्रिय प्रसारण संस्था पत्रकारले गाजामा स्वतन्त्र र भयरहित पत्रकारिता गर्न पाउनु पर्ने माग गरेका छन् । इजिप्ट र इजरायली अधिकारीहरूलाई एक पत्र लेख्दै सबै विदेशी मिडियाका लागि गाजामा स्वतन्त्र
पुरा पढ्नुहोसराजस्थान। सर्वोच्च अदालतले राजस्थान सरकारको दुई सन्तान नियमलाई अनुमोदन गरेको छ। सर्वोच्च अदालतले दुईभन्दा बढी सन्तान भए सरकारी जागिर नदिने निर्णयलाइ भेदभाव नभएको बताएको छ । अदालतले यो प्रावधानको पछाडिको उद्देश्य परिवार नियोजनको प्रवर्धन गर्ने
पुरा पढ्नुहोसपेरिस। पेरिस ओलम्पिक खेलहरू जुलाई २६ देखि अगस्ट ११ सम्म आयोजना हुदैँछ, जसका लागि फ्रान्समा तिब्रताका साथ दिनरात गरी काम भइरहेको छ । यसैबीच सोही सन्दर्भमा एउटा खबरले सबैलाई चकित बनाएको छ किनभने सो
पुरा पढ्नुहोससिड्नी । अस्ट्रेलियाली पुलिसले सिड्नी बाहिर एक ग्रामीण इलाकामा एक टिभी प्रस्तोताको शब फेला परेको छ ।सुरक्षा अधिकारीका अनुसार उनको उडान परिचर प्रेमीकोसमेत सँगसँगै शव फेला पारेको छ । यसरी मृत्यु हुनेमा मनोरञ्जन पत्रकार
पुरा पढ्नुहोससियोल। दक्षिण कोरियाको जन्मदर गत वर्ष रेकर्ड न्यूनमा झरे पछि सरकारले चिन्ता ब्यक्त गरेको छ । महिलाहरूलाई थप बच्चा जन्माउन र जनसंख्या स्थायित्व कायम गर्न प्रोत्साहन गर्न अरबौं डलर खर्च गरेको भए पनि जन्मदर अघिल्लो
पुरा पढ्नुहोससिंगापुर। इतिहासमा नै पहिलो पटक सिंगापुरको प्रजनन दर एक प्रतिशत भन्दा कममा झरेको छ । घट्दो जनसंख्या र जनशक्तिको अभावको सामना गरिरहेको सिंगापुरले कुल प्रजनन दर ०.९७ प्रतिशतमा सिमित भएको हो । सिंगापुरको तथ्यांक बिभाग
पुरा पढ्नुहोस