अन्तर्राष्ट्रिय

इजरायली ड्रोन हमलामा हिजबुल्लाहका बरिष्ठ कमाण्डर मारिए

तेलअहिव । इजरायली आक्रमण परी लेबनानमा शीर्ष हिजबुल्लाह कमाण्डर मारिएका छन । इजरायलले दक्षिणी लेबनानमा गरेको हवाई हमलामा हिजबुल्लाहका एक शीर्ष कमाण्डर मारिएको लेवनानी समाचार संस्थाहरूले जनाएका छन ।‘यो धेरै पीडादायी घटना हो,’ हिजबुल्लाहका एक

पुरा पढ्नुहोस
गाजामा युद्द भएयता ६ हजार सहायता ट्रक प्रवेश गरिसकेः इजरायल

तेल अहिव। पछिल्ला तीन महिनामा मात्र ६ हजार सहायता ट्रक गाजामा प्रवेश गरेका छन ।इजरायलका अनुसार अक्टोबर ७ अघिको अपरेशन पछि सो बराबरको संख्यामा सहयता ट्रक गाजामा प्रवेश गरेका हुन् । ‘ट्रकलोडहरू मात्र सूचक होइन

पुरा पढ्नुहोस
गोल्डेन ग्लोबमा ‘ओप्पनहाइमर’को दबदबा, सिलियन र एम्मा उत्कृष्ट कलाकार

लसएन्जल्स । नेपाली समय अनुसार सोमबार बिहान सम्पन्न गोल्डेन ग्लोब अवार्डमा धेरैको अपेक्षा अनुरुप क्रिस्टोफर नोलानको ‘ओप्पनहाइमर’ले सर्वाधिक ४ विधामा अवार्ड जितेको छ ।अणु बमका आविष्कारक जे रबर्ट अप्पनहाइमरको जीवनीमा आधारित चलचित्रले दोस्रो विश्वयुद्धको

पुरा पढ्नुहोस
नेतान्याहुको हिजबुल्लाहलाइ चेतावनी, ‘हमास झै आतंकवादी कतै पनि सुरक्षित छैनन्

तेल अहिव। इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहलाई कारबाही गर्ने चेतावनी दिएका छन ।हमासलाइ झै हिजबुल्लाहलाइ पनि बिनाश गर्न जनाउँदै नेतान्याहुले आतंकवादी विश्वमा कतै पनि सुरक्षित नभएको बुझ्नु पर्नेसमेत जनाएका छन ।  ‘म हिजबुल्लाहले हालैका

पुरा पढ्नुहोस
इजरायली सैनिक मारेको हिजबुल्लाहको दावी

लेबनान । इरान समर्थित अतिबादी समुह हिजबुल्लाहले इजरायली सैनिक मारेको छ। हिजबुल्लाहले दिएको जानकारी अनुसार इजरायली शहर मेतुला नजिक इजरायली सैनिक मारेको दाबी गरेको हो ।लेबनानी सशस्त्र समूह हिजबुल्लाहले रुवाइसात अल असी साइटमा कोर्नेट मिसाइलले

पुरा पढ्नुहोस
एनिमलको सक्सेस पार्टीमा रणवीरसँगै आलिया भट्टको उपस्थिति, दिए पापाराजीलाइ अनेक पोज

मुम्बइ । बलिउड अभिनेता रणवीर कपुरको फिल्म एनिमलले बक्स अफिसमा ठुलो हलचल मचाएको छ । यो चलचित्रलाई समीक्षक र दर्शकले राम्रो साथ पाएको थियो । यसैबीच, फिल्मको अपार सफलतालाई ध्यानमा राख्दै सक्सेस पार्टी आयोजना गरिएको

पुरा पढ्नुहोस
गाजामा ओलम्पिक प्रशिक्षकको हत्या

गाजा । गाजामा ओलम्पिक प्रशिक्षकको हत्या भएको छ । प्यालेस्टिनी फुटबल संघका अनुसार प्यालेस्टाइन ओलम्पिक फुटबल टोलीका प्रशिक्षक हानी अल मस्दारको इजरायली हवाई आक्रमणमा मारिएका छन् ।४२ वर्षीय अल मस्दार २०१८ मा अवकाश लिनु अघि

पुरा पढ्नुहोस
अमेरिकी डलर घट्याे, युरोमा ७१ पैसाले गिरावट

काठमाडौ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ  ।आइतबार अमेरिकी डलरको भाउ घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १३२ रूपैयाँ ७५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ३५

पुरा पढ्नुहोस
युक्रेनमा भएको हमलामा रूसले उत्तरी कोरियाली मिसाइल प्रयोग गरेको दाबी

किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका एक वरिष्ठ सल्लाहकारले यो हप्ता युद्धको बीचमा रुसले उत्तर कोरियाबाट खरिद गरिएको मिसाइल पहिलो पटक प्रयोग गरेको दाबी गरेका छन् ।यति मात्र होइन, युक्रेनले यसको प्रमाण पनि दिएको

पुरा पढ्नुहोस
जापानकाे भुकम्पमा परी अझै २०० जना बेपत्ता, खाेजी कार्य जारी

टोकियो । जापानमा ६ दिन अघि गएको शक्तिशाली भूकम्पका कारण २ सय अझै बेपत्ता भएका छन् ।र, सो भुकम्पमा परी मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो जानकारी अनुसार विनाशकारी भूकम्पपछि मृत्यु हुनेको

पुरा पढ्नुहोस