अन्तर्राष्ट्रिय
किभ । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीका एक वरिष्ठ सल्लाहकारले यो हप्ता युद्धको बीचमा रुसले उत्तर कोरियाबाट खरिद गरिएको मिसाइल पहिलो पटक प्रयोग गरेको दाबी गरेका छन् ।यति मात्र होइन, युक्रेनले यसको प्रमाण पनि दिएको
पुरा पढ्नुहोसटोकियो । जापानमा ६ दिन अघि गएको शक्तिशाली भूकम्पका कारण २ सय अझै बेपत्ता भएका छन् ।र, सो भुकम्पमा परी मृत्यु हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो जानकारी अनुसार विनाशकारी भूकम्पपछि मृत्यु हुनेको
पुरा पढ्नुहोसगाजा । इजरायली हमलाका कारण गाजा पट्टीमा ३४२ विद्यालयमा क्षति पुगेको छ ।संयुक्त राष्ट्र संघका अनुसार गत अक्टोबर ७ देखि विद्यालय नगएका ४ लाख ७०० विद्यार्थीको शिक्षा प्रभावित भएको संयुक्त राष्ट्रसंघीय निकाय ओसिएचले जनाएको
पुरा पढ्नुहोसगाजा लेबनानी सशस्त्र समूह हिजबुल्लाहले इजरायली सुरक्षा पोष्टमा हमला गरेका छन । बेरुतमा हमास नेताको हत्याको प्रारम्भिक प्रतिक्रियाको रूपमा ६४ रकेटहरू इजरायली सैन्य ब्यारेजमा प्रहार गरेका हुन । गाजामा इजरायलको युद्धबाट फैलिएको क्षेत्रीय द्वन्द्वमा लेबनानलाई समेत
पुरा पढ्नुहोसताइवान। जापानमा गएको भुकम्पको पुर्ननिमार्णका लागि ताइवानले ६ करोड येन सहयोग गर्ने भएको छ । ताइवानका अधिकारीहरूले मध्य जापानमा गएको गत सोमबारको विनाशकारी भूकम्पपछिको राहत र पुनर्निर्माणको प्रयासका लागि ६ करोड येन सहयोग गर्ने
पुरा पढ्नुहोसबेरूत । लेबनानमा इजरायली लडाकु विमानले हमास नेताको हत्या ड्रोन हमलाबाट नभइ इजरायली लडाकु बिमानवाट प्रहार भएको मिसाइलवाट मारिएको खुलेको छ । हमासका उपप्रमुख सालेह अल अरौरीको लेबनानमा इजरायली लडाकू विमानले गरेको आक्रमणमा हत्या भएको
पुरा पढ्नुहोसगाजा । इजरायली हमलामा मारिने प्यालेस्टिनीको संख्या २२ हजार नाघेको छ । प्यालेस्टाइनी अतिवादी समुह हमासको अचानक हमला पछि जवाफी कारबाहीमा उत्रेको इजरायलको हमलामा परी ९० दिनमा २२ हजार बढी मारिएका हुन् । गाजाको स्वास्थ्य
पुरा पढ्नुहोसलन्डन । बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले रेड सीमा भइरहेको आक्रमण रोक्नु पर्ने बताएका छन् । बेलायती विदेश मन्त्री डेभिड क्यामरुनले रेड सी शिपिंग लेनहरूमा आक्रमणहरू रोक्नु पर्ने जनाउँदै अन्यथा अन्तर्राष्ट्रिय कारबाही गरिने जनाएका हुन
पुरा पढ्नुहोसनयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको समस्या बढ्दै गएको छ । दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का नेता केजरीवाल दिल्ली रक्सी नीति मामिलामा प्रवर्तन निदेशालय (ईडी) द्वारा तीन पटक बोलाएपछि पनि अनुसन्धान एजेन्सीसामु हाजिर
पुरा पढ्नुहोसनयाँदिल्ली । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालमाथि आज गिरफ्तारीको सम्भावना बढेको छ ।दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले बुधबार तेस्रो पटक दिल्ली एक्साइज नीति घोटाला मामिलामा प्रवर्तन निदेशालय (ईडी) को अनुरोधलाई बेवास्ता गरेका थिए । त्यसपछि पार्टी नेताहरूले
पुरा पढ्नुहोस