अन्तर्राष्ट्रिय

आप्रावासी बढेकाे भन्दै मेक्सिको र अमेरिका बिच सिमा खुल्ला गर्ने सहमति

मेक्सिको सिटी। मेक्सिकन र अमेरिकी अधिकारी  सीमा खुला राख्न सहमत भएका छन ।मेक्सिकोका राष्ट्रपति एन्ड्रेस म्यानुएल लोपेज ओब्राडोरले बिहीबार भने साझा सीमामा धेरै संख्यामा आप्रवासीहरू आइपुगेका कारण सिमा खुल्ला राख्न सहमत भएका हुन । हाल

पुरा पढ्नुहोस
इराकको प्रान्तीय निर्वाचनको अन्तिम नतिजा सार्वजनिक

बग्दाद । इराकको प्रान्तिय निर्वाचनको अन्तिम नतिजा सार्बजनिक भएको छ।  इराकी स्वतन्त्र उच्च निर्वाचन आयोगले बिहीबार अर्ध–स्वायत्त कुर्दिस्तान क्षेत्रका तीन प्रान्त बाहेक देशका १८ प्रान्तहरू मध्ये १५ स्थानमा सम्पन्न प्रादेशिक निर्वाचनको अन्तिम नतिजा घोषणा

पुरा पढ्नुहोस
गाजाका २० सिकिस्त बिरामीलाई उपचारका लागि इजिप्ट जान अनुमति

गाजा । गाजाको स्वास्थ्य मन्त्रालयले २० जना गम्भीर बिरामीलाई इजिप्टमा उपचारका लागि जाने अनुमति दिएको बताएको छ ।टेलिग्राममा पोष्ट गरिएको जानकारी अनुसार गाजास्थित प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले इजिप्टमा आपतकालीन उपचारका लागि २० जना बिरामीहरूलाई घेराबन्दीबाट

पुरा पढ्नुहोस
अमिर खानको घरमा बिबाहको माहौंल, ठुला स्टारहरू सहभागी हुदैँ

मुम्बइ। बलिउडका ‘मिस्टर परफेक्शनिस्ट’ अर्थात् आमिर खानको घरमा आजकाल खुसीको माहोल छ । वास्तवमा अभिनेताकी छोरी इरा खान आफ्नो लामो समय देखीका प्रेमी नुपुर शिखरेसँग विवाह बन्धनमा बाँधिदैछिन् । यो जोडीको विवाहपूर्व समारोह सुरु भएको

पुरा पढ्नुहोस
चीनमा विश्वको सबैभन्दा ठूलो इथानोल उत्पादनको परीक्षण सुरु

  बेइजिङ । चीनले वार्षिक ६ लाख टन उत्पादनको साथ विश्वको सबैभन्दा ठूलो इथानोल उत्पादन परिक्षण गरेको छ ।गत बिहीबार पूर्वी चीनको आन्हुई प्रान्तको हुवाइ बेईमा चीनले सो परीक्षणमा गरेको चीनियाँ सञ्चारमाध्यमले जानकारी दिएका छन

पुरा पढ्नुहोस
शाहरुखको ‘डंकी’ ले एकसातामा पार गरयाे ३०० करोडको आंकडा

मुम्बइ । सुपरस्टार शाहरुख खानको फिल्म ‘डंकी’ले बक्स अफिसमा दबदबा जारी छ । किंग खानको फिल्मलाई दर्शकले धेरै माया दिइरहेका छन् । ‘डन्की’ ले स्वदेशमा मात्र नभई विदेशमा पनि तरङ्ग मच्चाइरहेको छ र दैनिक करोडौं

पुरा पढ्नुहोस
इजरायल र हिजबुल्लाहबिच लेवनान सिमामा भिडन्त

तेल अहिब । हिजबुल्लाह र इजरायल बिचमा सीमापार आक्रमण भएको छ । हिजबुल्लाह र इजरायली सेनाहरू बीच हिजो साँझ एक अर्का लक्षित हमला भएको ह। नदुवै पक्षले अहिले एक अर्काको स्थानमा आक्रमण गरेको पुष्टिसमेत

पुरा पढ्नुहोस
माओ जयन्तीमा चिनियाँ राष्ट्रपतिको प्रतिबद्दता- ‘ताइवानलाइ अलग हुन दिन्नौं’

बेइजिङ। चीन र ताइवानबीच लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । यस विषयमा दुवै देशका प्रमुखले बयानबाजी जारी राखिरहेका छन । हालै जनवादी गणतन्त्र चीनका संस्थापक माओ त्सेतुङको १३०औँ जन्मजयन्तीको अवसरमा चिनियाँ राष्ट्रपति सी चिनफिङले

पुरा पढ्नुहोस
‘जय माता दी’ भन्दै केकमा रक्सी खनाए पछि रणवीर कपुर बिरूद्द मुद्दा दर्ता

मुम्बइ । एनिमल सुपर स्टार रणवीर कपुर र उनका परिवार बिरूद्द मुद्दा दर्ता भएको छ । क्रिसमस मनाउने भिडियो भाइरल भए पछि बलिउड अभिनेता रणवीर कपूर र उनका परिवारका सदस्यहरू विरुद्ध धार्मिक भावनामा ठेस पुर्‍याएको

पुरा पढ्नुहोस
न्युयोर्क टाइम्सले हाल्यो एआइ र माइक्रोसफ्टबिरूद्द क्षतिपुर्तिकाे मुद्दा

न्युर्योक । न्युयोर्क टाइम्सले प्रतिलिपि अधिकार उल्लङ्घनको लागि एआइ र माइक्रोसफ्ट बिरूद्द मुद्दा दायर गरेको छ ।च्याटबटहरू प्रयोग गर्नका लागि न्युयोर्क पोष्टका रिपोर्टलाइक अनुमति बिना प्रयोग गरेको न्युयोर्क टाइम्सको  आरोप रहेको छ ।   हालै दर्ता

पुरा पढ्नुहोस