अन्तर्राष्ट्रिय

हिन्दी सिरियल सिआइडीका ‘इनिस्पेक्टर’लाइ हृदयघातको खबर झुटो

मुम्बइ। हिन्दी टिभी जगतबाट एउटा ठूलो चकित पार्ने खबर बाहिर आएको छ । टेलिभिजनको चर्चित शो सिआइडीका अभिनेता दिनेश फडणीसलाई हृदयघात भएको खबर सुनेर सबैजना तनाबमा परेका छन् । अभिनेताको अवस्था निकै गम्भीर रहेको बताइएको

पुरा पढ्नुहोस
हमास-इजरायल युद्दः अन्तराष्ट्रिय फौजदारी अदालतले युद्ध अपराध अनुसन्धान गर्ने

गाजा। अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले हमास-इजरायल युद्दमा भएको अपराधको छानबिन गर्ने भएको छ । आईसीसीका मुख्य अभियोजक करिम खानले इजरायल र हमासलाई अन्तर्राष्ट्रिय कानूनको पालना गर्न आह्वान गर्दै आफ्नो कार्यालयले सम्भावित युद्ध अपराधको अनुसन्धानलाई

पुरा पढ्नुहोस
तान्जानियामा बाढी पहिरोमा परी ४७ को मृत्यु, ८५ बढी घाइते

तान्जानिया । उत्तरी तान्जानियामा बाढीका कारण आएको पहिरोमा परी कम्तीमा ४७ जनाको ज्यान गएको छ ।सो बाढी र पहिरोमा परी अहिलेसम्म अन्य ८५ जना घाइते भएका स्थानीय अधिकारीले जनाएका छन् ।राजधानी डोडोमाबाट करिब ३००

पुरा पढ्नुहोस
यमनको हुथी बिद्रोहीले पुनः दुई इजरायली जहाजमाथी गरे आक्रामण

साना, यमन । यमनको हुथी आन्दोलनले दुई इजरायली जहाजलाई सशस्त्र ड्रोन र नौसेना मिसाइलले निशाना बनाएको छ । हुथी समूहको सेनाका प्रवक्ताका अनुसार दुई जहाजहरू, युनिटी एक्सप्लोरर र नम्बर नाइन, समूहको नौसेनाको चेतावनीलाई अस्वीकार गरेपछि

पुरा पढ्नुहोस
गुगलले कर्मचारीसँगको मुद्दा हारयो, अदालतले तिरायो २७ मिलियन डलर क्षतिपुर्ति

क्यार्लिफोनिया। लामो कानूनी प्रक्रियापछि गुगलले अन्ततः कर्मचारीसामु आत्मसमर्पण गरेको छ । विश्वको सबैभन्दा ठूलो टेक कम्पनीले सम्झौता अन्तर्गत आफ्ना कर्मचारीहरूलाई करिब २७ मिलियन डलर दिनेछ। यो आफ्नो प्रकारको सबैभन्दा ठूलो सम्झौता हो। यो पैसा गुगलका

पुरा पढ्नुहोस
फिलिपिन्सको आरोपः हाम्रो तटिय क्षेत्रमा चीनले १३५ जहाज उतारयाे

मनिला । फिलिपिन्सका अनुसार १३५ भन्दा बढी चिनियाँ जहाजहरू दक्षिण चीन सागरमा फिलिपिन्सको तटमा देखिएका छन ।फिलिपिन्सका तट रक्षक अधिकारीहरूका अनुसार फिलिपिन्सको तटमा रहेको एउटा चट्टान नजिक ती जहाजहरू देखा परेका थिए ।पछिल्लो समयमा

पुरा पढ्नुहोस
बोधगयामा भारत कै सबैभन्दा ठूलो बुद्धको मूर्ति निमार्ण

पटना । बुद्ध इन्टरनेशनल वेलफेयर मिसनद्वारा निर्मित १०० फिट लामो र ३० फिट अग्लो महात्मा बुद्धको प्रतिमा उद्घाटन गरिएको छ । बुद्ध इन्टरनेशनल वेलफेयर मिशनका इन्चार्ज बौद्ध भिक्षु आर्यपालले यो भारतकै सबैभन्दा ठूलो मूर्ति

पुरा पढ्नुहोस
गाजामा दुइ इजरायली सैनिक मारिए

गाजा । गाजामा दुइ इजरायली सेना मारिएका छन । इजरायली सेनाले गाजामा मारिएका दुई सैनिकको नाम घोषणा गरेको छ । इजरायलको सेनाले गाजामा भएको भिडन्तमा मारिएका दुई सैनिकको नाम सार्वजनिक गरे अनुसार सार्जेन्ट अस्चलवु साम र

पुरा पढ्नुहोस
भारतको चार प्रदेशको बिधानसभाकाे प्रारम्भिक नतिजा, बिजेपीलाइ टक्कर दिदैँ कांग्रेसकाे कमब्याक

नयाँ दिल्ली। मध्यप्रदेश, छत्तीसगढ, राजस्थान र तेलंगानाको राजनीतिक प्रतिस्पर्धापछि सत्ता कसको हातमा हुन्छ भन्ने तस्विर आज स्पष्ट हुनेछ । उम्मेदवारदेखि जनतासम्म सबैको नजर आजको नतिजामा छ । साँझसम्म सबै विधानसभा सिटको अवस्था स्पष्ट हुनेछ

पुरा पढ्नुहोस
बिष्फोटको धुवाँले दक्षिणी गाजाकाे अाकास धुलोमय

गाजा। इजरायली हवाई हमलाहरूले गाजा पट्टीमा आवासीय भवनहरू र शरणार्थी शिविरहरूमा प्रहार गरिरहेका छन् । दक्षिणी गाजामा जहाँ इजरायलले प्यालेस्टिनीहरूलाई पहिले नै भाग्नका लागि सुचना दिएको थियो ।सीमा पारबाट खिचिएका यी तस्बिरहरूले दक्षिणी गाजामा अस्थायी

पुरा पढ्नुहोस