अन्तर्राष्ट्रिय

इन्डोनेसियाको अस्पतालमा इजरायली आक्रमणमा थप चारजनाको मृत्यु

काठमाडौं। इन्डोनेसियाको अस्पतालमा इजरायली आक्रमणमा थप चार जनाको मृत्यु भएको छ । गाजाको इन्डोनेसियाली अस्पतालमा इजरायली आक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको एन्क्लेभमा रहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले बताएका छन्।आक्रमणबाट मारिनेमा बिरामी र चिकित्सक रहेका बताइएको

पुरा पढ्नुहोस
‘गाजा र मध्य पूर्वमा शान्ति पुनर्स्थापना’मा सहयोग गर्न चीन तयार

काठमाडौं । चीनले मुस्लिम कूटनीतिज्ञहरूलाई ’मध्य पूर्वमा शान्ति पुनर्स्थापना’मा सहयोग गर्न तयार रहेको बताएको छ ।चीनका विदेशमन्त्री वाङ यीले मुस्लिम अधिकारीहरूको एक प्रतिनिधिमण्डललाई बेइजिङ ‘मध्यपूर्वमा शान्ति पुनर्स्थापना’ गर्न मद्दत गर्न इच्छुक रहेको बताएका छन्।   सोमबार

पुरा पढ्नुहोस
अल शिफा अस्पताल मुनी हमासको सुरूङ- इजरायल, बनाएका नै छैनौं- हमास

गाजा  । इजरायलले हमासले अल शिफा अस्पताल मुनिको ५५ मिटर लामो सुरुङमा एक सैनिक र दुई विदेशीलाई बन्धक बनाएको आरोप लगाएको छ। इजरायली सेनाले एउटा भिडियो पोस्ट गर्‍यो, जसमा सुरुङ देखाइएको थियो। सेनाले अल शिफाको कम्पाउन्ड

पुरा पढ्नुहोस
हुथी बिद्रोहीले कब्जा गरे इजरायली कार्गो जहाज

तेल अहिब । इजरायलले यमनका हुथी विद्रोहीहरूले लाल सागरमा अन्तर्राष्ट्रिय कार्गो जहाज कब्जा गरेको आरोप लगाएको छ। हुथी विद्रोही समूहले कब्जामा लिएको कार्गो जहाज भारततर्फ गइरहेको इजरायलले जनाएको छ । तेल अभिभले इरानलाई आतंकवादी घटना

पुरा पढ्नुहोस
बालबालिकासँग यौन दुर्व्यवहार गर्ने एक अमेरिकनलाई ७०७ बर्षको जेल सजायँ

क्यालिफोर्निया । नाबालिगहरूलाई दुर्व्यवहार र दुर्व्यवहार गरेको आरोपमा ७०७  वर्षको सजाय पाएका ‘मोन्स्टर नानी’ समाचारमा छाएका छन्  । यो व्यक्ति पुरुष नानीको रूपमा काम गर्थे र धेरै मानिसहरूले आफ्ना बच्चाहरूको हेरचाह गर्न उनलाई काममा राखेका

पुरा पढ्नुहोस
इजरायलले भन्यो, ‘हमासले नै बन्दी नोआ मार्सियानोलाइ मारेको हो’

तेल अहिव । इजरायलले बन्दी नोआ मार्सियानोको मृत्युको बारेमा हमासको दाबी अस्वीकार गरेको छ ।इजरायली हवाई हमलामा मृत्यु भएको हमासको दाबीलाई अस्वीकार गरेको हो । बरू, इजरायलले हमासलाई गाजाको सबैभन्दा ठूलो अस्पतालमा बन्दी नोआ

पुरा पढ्नुहोस
अर्जेन्टिनाको राष्ट्रपतीमा अति दक्षिणपन्थी नेता मिलेइ बिजयी

ब्यूनस आयर्स । अर्जेन्टिनाको राष्ट्रपतीय निर्वाचनमा अति दक्षिणपन्थी स्वतन्त्रतावादी जाभियर मिलेइविजयी भएका छन् ।माइलीका प्रतिद्वन्द्वी अर्थमन्त्री सर्जियो मासाले उनलाई स्वीकार गरेका छन ।अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले मिलेइलाई विजयी भएकोमा बधाई दिँदै ‘अर्जेन्टिनालाई फेरि

पुरा पढ्नुहोस
क्रिकेटमा पराजित भएपछि शाहरूख खानले भने, ‘दिन खराब रहयो’

मुम्बइ । बलिउड अभिनेता शाहरूख खानले विश्वकप क्रिकेटमा भारत पराजित भए पनि टिमको प्रशंशा गरेका छन्  ।गए राती सम्पन्न फाइनल खेलमा ६ बिकेटले अष्ट्रेलियासँग भारत पराजित भए पछि अभिनेता खानले ‘दिन खराब’ भएको पनि

पुरा पढ्नुहोस
इजरायली हमलामा गाजामा थप तीन पत्रकार मारिए, मारिने पत्रकारको संख्या ४८ पुग्यो

गाजा । गाजामा इजरायली हमलामा थप तीन पत्रकार मारिएका छन् ,। गाजामा एक प्रमुख मिडिया संस्थाका प्रमुख र दुई अन्य पत्रकार सप्ताहन्तमा मारिएको उनीहरूका आफन्तहरूले रोयटर्स समाचार एजेन्सीलाई बताएका छन । बितेका ६ हप्ताको लामो

पुरा पढ्नुहोस
इजरायलले सार्बजनिक गरयो हमासले नेपालीलाई अपहरण गरेको भिडियो

काठमाडौं। इजरायली सेनाले नेपालीलाई अपहरण गरी शिफा अस्पताल लगिएको भिडियो सार्बजनिक गरेको छ ।इजरायल डिफेन्स फोर्स (आईडिएफ)ले गए राती टविटरमार्फत भिडियो सार्बजनिक गर्दै यो जानकारी दिएको हो । ‘यो नरसंहारको दिन अक्टोबर ७, २०२३ को

पुरा पढ्नुहोस