अन्तर्राष्ट्रिय
बौनियाँ/आज २२ अप्रिल विश्व पृथ्वी दिवस विभिन्न कार्यक्रम गरि मनाईंदै छ ।पृथ्वीका लागि रुख नाराका साथ यो दिवस १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन लागेको हो । भबचतज मबथसन् १९७० अप्रिल २२ तारिखमा विश्वमा पहिलो पटक
पुरा पढ्नुहोसमहिलाको सुरक्षा,सम्मान र रोजगारः समृद्ध नेपालको आधार भन्ने नाराका साथ आज अन्तर्राष्ट्रिय महिला दिवस विविध कार्यक्रम गरी मनाइदै छ । हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता
पुरा पढ्नुहोसकाठमाण्डौ/राज्यको चौथो अगंको कुरा गरौ आज, प्रेस अर्थात सञ्चारमाध्यमका कुरा गरौ अनि तिन्का स्वतन्त्रताका कुराहरु गरौ । हरेक वर्षको मे महिनाको ३ तारीखमा विश्वभरि सञ्चारका माध्यमहरुको स्वतन्त्रताका मुद्धा, मापदण्ड र महत्वको विषयमा पैरवी अनि
पुरा पढ्नुहोसजेठ १५ इन्डियन प्रिमियर लिग २०२२ काे उपाधि गुजरात टाइटन्सले उचालेकाे छ । आइतबार राति गुजरात काे अहमदबाद भएको खेलमा राजस्थान राेयल्स लाई ७ विकेटले हराउँदै उपाधि उचाल्न सफल भएको हाे । यश अघि टस
पुरा पढ्नुहोसकाठमाण्डाै/साफ च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कदैछ । माल्दिभ्समा भएको खेलमा उपविजेता बनेको नेपाली टोली आज बिहान सवा ९ बजे नेपाल आइपुग्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ
पुरा पढ्नुहोसकाठमाडौं,/नेपाल साफ च्याम्पियन फुटबल बन्ने अवसरबाट चुकेको छ । पहिलोपटक साफ च्याम्पियन बन्ने गरी मैदानमा उत्रिएको नेपाल दोस्रो हाफमा सम्हालिन नसक्दा चुकेको हो । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । तर, दोस्रो हाफको ४९
पुरा पढ्नुहोसनेपाल/पोल्याण्ड ( यूरोकप फुटबलमा दुई हेभिवेट टिम पोर्तुगल र जर्मनीको खेल जर्मनीले ३/२ आफ्नो पक्षमा पारेको छ। सुरुवातमै रोनाल्डोले ऎतिहासिक गोल गर्दै पोर्तुगललाई अग्रता दिलाए पनि खेलको ३४ औ र ३८ औ मिनेटमा पोर्तुगिज खेलाडीहरुले
पुरा पढ्नुहोसइंग्लिस प्रेमियर लिग फुटबलमा अब ३ खेलाडी मात्र परिवर्तन हुने भएको छ । फुटबलको सर्वोच्च संस्था फिफाले कोरोना महामारीका कारण ५ खेलाडी परिवर्तन गर्न पाउने प्रावधान ल्याएपनि ईङ्लिस क्लबहरु भने त्यसको विपक्षमा देखिएका हुन्
पुरा पढ्नुहोसकाठमाडौँ/विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख बढी कोरोना संक्रमित थपिएका छन् । ओल्डोमिटरको पछिल्लो विवरणअनुसार ३ लाख एक हजार ८०७ जना संक्रमित थपिएका हुन् । तीमध्ये सबैभन्दा धेरै बेलायतमा ४५ हजार १४०, रुसमा ३४ हजार ३०३,
पुरा पढ्नुहोससमाचारको छेउमा, स्वास्थ मन्त्रालयको कोरोना अपडेटमा लगायत धेरै भिडियोहरुमा छेउमा बसेर हातको ईशाराले संझाइरहेका सांकेतिक भाषा दोभाषेहरुलाई संझना गरौं, याद आयो नि रु यीनै सांकेतिक भाषा दोभाषेहरुले गर्दा समाचार या अन्य कुनै पनि सामाग्रीहरु
पुरा पढ्नुहोस