अपराध

बैंकिङ मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं। बैंकिङ्ग कसुर मुद्दामा ३ वर्ष कैद सजाय तोकिएकी फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको बनेपा घर भएकी ४५ वर्षीया मन्दिरा केसी (कार्की) छन्।२९ वैशाख २०७१ मा उच्च अदालत पाटनले उनीविरुद्ध

पुरा पढ्नुहोस
न्युजिल्याण्ड पठाइदिन्छु भन्दै साढे ११ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं । न्युजिल्यान्ड पठाइदिने भन्दै साढे ११ लाख ठगी गर्ने २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सल्यानको सारदा नगरपालिका-१ घर भई काठमाडौंको सामाखुशी बस्ने ४६ वर्षीय चन्द्रबहादुर बुढाथोकी र सोही ठाउँका ३३ वर्षीय

पुरा पढ्नुहोस
धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ

धनगढी । कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिकाको ट्राफिक चौराहबाट सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) को टोलीले लागुऔषध चरेशसहित बझाङको बित्थडचिर गाउँपालिका–२ का ४० वर्षीय धनबहादुर बोहरालाई पक्राउ गरेको हो।     बोहराको साथबाट एक

पुरा पढ्नुहोस
लागूऔषधसहित ७ जना पक्राउ

काठमाडाैं। देशका विभिन्न स्थानबाट लागुऔषधसहित ७ जना पक्राउ परेका छन् । बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्रामसहित कन्चनपुर महेन्द्रनगर नगरपालिका-३ बस्ने २९ वर्षीय तिर्थराज पन्थ समेत २ जनालाई 

पुरा पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा १२ जना पक्राउ

कास्की। पोखरा महानगरपालिका-११ धरहरा मार्ग बस्ने ४८ वर्षीय किसान पुनको सोही ठाउँस्थित खाजा घरमा जुवा(लुडो) खेलिरहेको अवस्थामा पुन समेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद

पुरा पढ्नुहोस
बलात्कार आराेपमा ४ जना पक्राउ

काठमाडाै‌ं। बर्दिया र सर्लाहीमा बलात्कार गरेकाे आराेपमा चारजना पक्राउ परेका छन् । ६८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बर्दियाकाे बारबर्दिया नगरपालिका-११ मिलन चोक बस्ने ३० वर्षीय रामकिसुन थारूलाई  प्रहरीले पक्राउ गरेको छ ।

पुरा पढ्नुहोस
प्रहरी जवानद्वारा श्रीमती र छोराको हत्या

दाङ । दाङमा एक प्रहरी जवानले आफ्नी श्रीमती र छोराको हत्या गरेका छन् ।दाङमा कार्यरत प्रहरी जवान रोल्पाका ३२ वर्षीय पिमलाल नेपालीले आइतबार बिहान २२ वर्षीया श्रीमती टीका विक र अढाई वर्षीय छोरा सुशान्त

पुरा पढ्नुहोस
नक्कली नोट र लागूऔषधसहित दुईजना पक्राउ

  सर्लाही। हरिवन नगरपालिका-११ कडरिया चोकबाट १ हजार दरको नक्कली जस्तो देखिने नोट १ सय ७२ थान र अवैध लागूऔषध गाँजा ८ ग्राम ८१० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट

पुरा पढ्नुहोस
मोटरसाइकल चोरीमा संलग्न व्यक्ति पक्राउ

मोरङ । विराटनगर महानगरपालिकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनामा संलग्न रहेको अभियोगमा भारत अररिया बस्ने ३५ वर्षीय सिकन्दर मण्डललाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर क्षेत्रबाट मोटरसाइकल चोरी भएको घटनाको जिल्ला प्रहरी कार्यालय मोरङबाट

पुरा पढ्नुहोस
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं। बैकिङ कसूर मुद्दाका फरार प्रतिवादी गोकर्णेश्वर नगरपालिका-५ नयाँबस्ती डेरा गरी बस्ने पाल्पा पूर्वखोला गाउँपालिका-२ घर भएका ४० वर्षीय रेवत बहादुर रानालाई प्रहरीले पक्राउ गरेको छ । उच्च अदातल पाटनको २०७७ मंसिर २१ गतेको फैसलाले

पुरा पढ्नुहोस