अपराध

सिम्रौनगढ नगरपालिका कार्यालयमा ढुंगामुढा हुँदा एकको मृत्यु, १० जना घाइते

  बारा । बारा बाराको सिम्रौनगढमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ।सिम्रौनगढ नगरपालिकाका स्थानीय लक्ष्मी किसोरि मुखीया बिनको प्रहरीको गोली लागेर  ज्यान गएको हो।सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख

पुरा पढ्नुहोस
गाँजासहित एकजना पक्राउ

पर्सा। वीरगन्ज महानगरपालिका-१६ बसपार्क फुलबारी टोलबाट अवैध लागूऔषध गाँजा ६ किलो ५ सय ग्रामसहित सोही ठाउँ बस्ने २३ वर्षीय शेख सदामलाई  प्रहरीले पक्राउ गरेको छ । उक्त टोलमा लागूऔषध गाँजाको कारोबार भइरहेको भन्ने खबर प्राप्त

पुरा पढ्नुहोस
बुवाको हत्या आराेपमा छाेरा पक्राउ

चितवन। आफ्नै बुवा ४१ वर्षीय रामशरण चेपाङको हत्या गरेको अभियोगमा ईच्छाकामना गाउँपालिका-३ चुम्लिङटार बस्ने २१ वर्षीय सुनिल चेपाङलाई प्रहरीले पक्राउ गरेको छ ।सुनिलले सामान्य बादबिबाद हुँदा ढुङगाले प्रहार गर्दा गम्भीर घाइते भएका रामशरणको भरतपुर

पुरा पढ्नुहोस
छिमेकीको हत्या आराेपमा एकजना पक्राउ

बैतडी । सुर्नया गाउँपालिका-३ बिजुल बस्ने ५६ वर्षीया हरिना बिष्टको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २९ वर्षीय तेज बहादुर चन्दलाई  प्रहरीले पक्राउ गरेको छ । चन्दले फलामको रडले टाउकोमा प्रहार गर्दा हरिना बिष्टको घटनास्थलमा

पुरा पढ्नुहोस
बलात्कार आराेपमा एकजना पक्राउ

तनहुँ । ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-७ सेराडी बस्ने ७३ वर्षीय रन बहादुर सारूलाई प्रहरीले पक्राउ गरेको छ ।सारूले ती बालिकालाई आफ्नै घरको कोठामा विभिन्न प्रलोभनमा पारी ललाई फकाई जबरजस्ती

पुरा पढ्नुहोस
दिवंगत असई थमन पत्नी शोभा महोत्तरी जिल्ला अदालतको शरणमा 

  महोत्तरी।मधेश आन्दोलनको समयमा असई थमन विकलाई लखेटी–लखेटी हत्या गरेको ९ बर्षपछी जिल्ला अदालत महोत्तरीमा सुनुवाई प्रारम्भ भएको छ ।सोमबारदेखी सुरु भएको बहसकै क्रममा मृतक विककी पत्नी शोभा  आफ्नो ११ वर्षीय छोरासँगै जिल्ला अदालतमा न्याय

पुरा पढ्नुहोस
भरूवा बन्दुकसहित एकजना पक्राउ

मकवनापुर । बकैया गाउँपालिका-११ सिमलट्वाक बस्ने ३७ वर्षीय सोम बहादुर नेसुरलाई अवैध भरूवा बन्दुक २ नाल र बन्दुकमा प्रयोग हुने बारुद, छर्रासहित प्रहरीले पक्राउ गरेको छ ।  नेसुरले आफ्नो घरमा भरूवा बन्दुक लुकाई छिपाई राखेको

पुरा पढ्नुहोस
लागूऔषध कारोबारीलाई समात्न प्रहरीले गोली चलायो, एकजना पक्राउ

काठमाडौं। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर लागूऔषध कारोबारीको आरोपमा एकजनालाई पक्राउ गरेको छ । प्रहरीको टोलीले ललितपुरको झम्सिखेलमा गोली प्रहार गरेर लागूऔषध कारोबारीको आरोपमा अविनाश राईलाई पक्राउ गरेको हो । प्रहरीको गोली लागेर

पुरा पढ्नुहोस
भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार

विराटनगर । भारतीय भूमिमा नेपाली युवकमाथि गोली प्रहार भएको छ । मोरङको विराटनगरस्थित नेपाल–भारत सीमा क्षेत्र भारतीय भूमिमा विराटनगर महानगरपालिका–८, मधुमाराका २७ वर्षीय निर्दोष संग्रौलामाथि गोली प्रहार भएको हो । अज्ञात समूहको गोली प्रहारबाट घाइते

पुरा पढ्नुहोस
लागूऔषधसहित २ जना पक्राउ

काठमाडाैं। पर्सा र दाङबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । पर्सा, वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम २१० मिलिग्रामसहित मकवानपुर हेटौंडा उपमहानगरपालिका-११ बस्ने ४० वर्षीय समिर लामालाई  प्रहरीले पक्राउ गरेको

पुरा पढ्नुहोस