अपराध

धनगढीमा लागूऔषधसहित दुई जना पक्राउ

धनगढी। कैलालीको धनगढीबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका-३ मिलनचोकबाट पाँच सय २० मिलिग्राम लागूऔषधपिहत दुई जना पक्राउ परेका हुन्।   सुदूरपश्चिम प्रदेश प्रहरी, कार्यालय, धनगढीका अनुसार कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ का १९

पुरा पढ्नुहोस
पक्राउ पुर्जी जारी भइसकेको व्यक्ति खुलेआम घुम्दै, प्रहरीकै भूमिका शंकास्पद 

  सिरहा । सिरहामा ज्यान मार्ने उद्योग मुद्दामा फरार प्रतिवादी खुलेआम घुमे पनि प्रहरीले पक्राउ गरेको छैन । कल्याणपुर नगरपालिका ८ मझाउका हेमनी देवी शाहले ज्यान मार्ने मुद्दा दर्तापछि सिरहा जिल्ला अदालतले ३५ दिने पक्राउ पुर्जी

पुरा पढ्नुहोस
जिल्ला अदालत बाराद्वारा असक्त बालिका बलात्कार गर्नेलाई जन्मकैदको सजाय

    बारा। सात वर्षीय बालिकालाई जबरजस्ती करणी गरेको मुद्दामा बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ७ स्थित काठ तथा फर्निचर मिलमा कार्यरत भुवन चौधरी भन्ने हेमन चौधरीलाई बारा जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ । बारा जिल्ला अदालतका न्यायाधीश

पुरा पढ्नुहोस
मानव तस्करीको आशंकामा तीन दिन देखी फ्रान्समा रोकिएको बिमान मुम्बइ पठाइयो

पेरिस । तीन दिन देखी फ्रान्समा रोकिएको भारतीय बोकेको एक बिमान मुम्बईका लागि प्रस्थान गरेको छ । मानव तस्करीको आशंकामा गत शुक्रबार पेरिस नजिकैको विमानस्थलमा मुम्बईका लागि उडेको उडान अचानक रोकाइएको थियो। उक्त विमानमा ३०३

पुरा पढ्नुहोस
इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कतारबाट पक्राउ

काठमाडौं ।  ठगी तथा संगठित अपराध मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका धनुषा औरही गाउँपालिका-५ का ४४ वर्षीय रजिन्द्र पासमान पक्राउ परेका छन् । एनसिबि दोहा, कतारको समन्वयमा कतारमा पक्राउ परेका उनलाई सम्बन्धित

पुरा पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

सुनसरी । धरान उपमहानगरपालिका-११ सगरमाथा टोल बस्ने ५५ वर्षीय टीका साम्पाङको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ४५ वर्षीय शिवराज राई लगायत ९ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।   ईलाका प्रहरी कार्यालय

पुरा पढ्नुहोस
प्यालेस्टाइनी जिहाद समुह बार्ताका लागि पुगे कायरो

गाजा । प्यालेस्टिनी इस्लामिक जिहाद प्रतिनिधिमण्डल वार्ताका लागि इजिप्टको कायरो पुगेको छ । प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे) आन्दोलनको एक प्रतिनिधिमण्डल इजिप्टका सुरक्षा अधिकारीहरूसँग वार्ता गर्नका लागि कायरो पुगेको हो ।   सो वार्ताका बारेमा जानकार समूहका

पुरा पढ्नुहोस
लागूऔषधसहित पोखराबाट दुई दिनमा दुई जना पक्राउ

पोखरा । कास्की प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। शनिबार राति पोखरा–३२ लामेआहालबाट गाँजासहित एक जना पक्राउ गरेको छ।पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–१ घर भई लामेआहाल बस्ने २६ वर्षीय डेमन्सबहादुर गुरुङ रहेका छन्। उनको

पुरा पढ्नुहोस
दिदीबहिनीमाथि जबर्जस्ती करणी आरोपमा लमजुङबाट एक जना पक्राउ

लमजुङ । दिदीबहिनीमाथि जबर्जस्ती करणी गरेको आरोपमा लमजुङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ। लमजुङको क्व्होलासोथार गाउँपालिका-३ का ६२ वर्षीय उदिमजंग गुरुङलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ।१४ र १२ वर्षीया बालिकालाई ललाई फकाई जबर्जस्ती

पुरा पढ्नुहोस
अवैध लागूऔषधसहित ६ जना पक्राउ

काठमाडाै‌ं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । रूपन्देहीकाे रोहिणी गाउँपालिका-३ धकधईबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम र  नियन्त्रित लागूऔषध डाइजेपाम लगायतका विभिन्न लागूऔषधसहित सोही

पुरा पढ्नुहोस