समाज

बारामा आज पुन: एउटा पाटेबाघ मृत फेला

बारा । बारा जिल्लाको कोल्हवी नगरपालिका-२, अमाव महादेवस्थान भन्ने ठाउँमा आज पुन: एउटा पाटेबाघ मृत फेला परेको छ।मृत बाघको उमेर अन्दाजी दुई वर्षको हुनसक्ने अनुमान गरिएको छ। कोल्हवी सब-डिभिजन वन कार्यालयको क्षेत्रमा मृत अवस्थामा

पुरा पढ्नुहोस
निर्माणाधीन सेती लोकमार्गको निकास र पर्यटन विकासका लागी बर्दगोरिया महोत्सव 

कैलाली । कैलालीमा बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव २०८० लाग्ने भएको छ ।   बर्दगोरिया साहित्य तथा सास्कृतिक मञ्चको आयोजनामा यहि चैत ९ गते देखि १८ गते सम्म महोत्सव हुने आयोजकले जानकारी दिएको छ ।     जिल्लाको बर्दगोरिया

पुरा पढ्नुहोस
गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा बझाङमा दुई जना घाइते

बझाङ । बझाङमा आइतवार गुडिरहेको जिपमाथि ढुङ्गा खस्दा दुईजना घाइते भएका छन्।खप्तडछान्ना गाउँपालिकाबाट तमैलतर्फ आउदै गरेको से १ च १३३६ नम्बरको जिपमाथि ढुङ्गा खसेको हो।घाइतेहरुको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ। घटनाको पुर्ण

पुरा पढ्नुहोस
सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित 

काठमाडौं । प्रतिनिधिसभाले सांसद मञ्जु शर्मा अन्सारीको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले सांसद अन्सारीको निधनप्रति शोक प्रस्ताव बहुमतले पारित गरेको हो । आइतबार अन्सारीको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा

पुरा पढ्नुहोस
सांसद मञ्जु शर्मा

काठमाडाैं । प्रतिनिधि सभा सदस्य  मञ्जु शर्मा अन्सारीको निधन भएको छ । उनको उपचारको क्रममा मिनभवनस्थित सिभिल अस्पतालमा निधन भएको हो ।२०२० साल माघ १९ गते जन्मिएकी अन्सारी २०७९ साल चैत १९ गते प्रतिनिधि

पुरा पढ्नुहोस
हामी संकटमा छैनौं, निराशा बाँड्ने काम बन्द गरौंः अर्थमन्त्री पुन

काठमाण्डौं।  अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र संकटमा नरहेको बताएका छन् ।  नागरिक लगानी कोषको ३४औं वार्षिकोत्सवका अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पुनले अर्थतन्त्रका सूचक पछाडि रहे पनि समग्रमा अर्थतन्त्र संकटबाहिर रहेको बताए । एक वर्षभन्दा

पुरा पढ्नुहोस
मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरिन्छः प्रधानमन्त्री

पोखरा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह मान्यता प्रदान गरी संरक्षण र सम्बर्धन गर्ने सरकारको नीति रहेको बताएका छन ।प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखे स्मृति पत्रकारिता सम्मान कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले सञ्चारमाध्यम र सञ्चारकर्मीको

पुरा पढ्नुहोस
ओपन-एआई बिरूद्द मुद्दा हालेकाे भन्दै मस्कलाइ पठाएका थिए अल्टम्यानले ‘घटिया म्यासेज’

न्युयोर्क। एलन मस्कले मुद्दा दायर गरे पछि च्याप जिटीका सीईओ सैम अल्टम्यानको प्रतिक्रिया आएको छ । एलन मस्कले ओपन एआई र यसको प्रमुख कार्यकारी अधिकारी विरुद्ध मुद्दा दायर गरेको दुई हप्ता पछि अल्टम्यानको प्रतिक्रिया आएको

पुरा पढ्नुहोस
पत्रकार चौलागाईंको जन्मदिनको अवसरमा वृक्षारोपण

रौतहट। आआफ्नो जन्मदिनको अवसरमा भोज भतेर, पूजा पाठ, दानपुन गर्ने परम्परा रहेकोमा रौतहटमा नयाँ आयामको रुपमा जन्मदिनको अबसरमा बृक्षारोपण गरिएको छ। नेपाल पत्रकार महासंघका केन्द्रिय सचिब गोबिन्द प्रसाद चौलागाईले आफ्नो जन्मदिनको अवसरमा गृहनगर रौतहटको चन्द्रपुर

पुरा पढ्नुहोस
भोजपुरमा आगलागी भई मृत्यु हुने बालबालिकाको पहिचान खुल्यो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका-७ पात्लेपानीमा आगलागी हुँदा एकै परिवारका मृत्यु भएका  ३ जना बालबालिकाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईका अनुसार केदार कार्कीका ५ वर्षका छोरा प्रनिश कार्की

पुरा पढ्नुहोस