समाज
उर्लाबारी। मोरङको पथरीशनिश्चरे–९ र उर्लाबारी–९ बाट एकै दिन ७६ वर्षीय जनकलाल बास्कोटा र नारायणप्रसाद सापकोटा बेपत्ता भएका छन्। उनीहरू दुवै जना गत पुस २१ गते बिहानदेखि परिवारसँग सम्पर्कविहीन भएका हुन्।नाति लेखनाथ बास्कोटाले पुस २१
पुरा पढ्नुहोसभक्तपुर । भक्तपुर नगरपालिका, नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा मंगलबार भक्तपुरको दत्तात्रयमा जनचेतनामूलक शैक्षिक प्रदर्शनी कार्यक्रम गरिएको छ । प्रदर्शनीमा
पुरा पढ्नुहोसरौतहट । नेपाली कांग्रेस मधेस प्रदेश समितिका सभापति एवं प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री कृष्णा प्रसाद यादवले बाराको सिम्रौनगढ १ का स्वर्गीय लक्षमी मुखिया बिनको परिवारलाई १ लाख २५ हजार रुपैयाँ सहयोग
पुरा पढ्नुहोसरौतहट । रौतहटस्थित सबै सरकारी निकायलाई नेपाली सम्वत उल्लेख गर्न निर्देशन दिइएको छ।जिल्ला प्रशासन कार्यालय रौतहटले एक सूचना जारी गर्दै गृह मन्त्रालयको चलानी नम्बर ५१८ को गत पुस २६ गतेको पत्र अनूसार जिल्लाको सबै
पुरा पढ्नुहोसरौतहट। पूर्वराजा ज्ञानेन्द्र शाहले मंगलबार रौतहटको मध्यभाग शिवनगरस्थित महादेव मन्दिरमा पूजाआजा गरेका छन्। निर्धारित समयभन्दा करिब एक घण्टा ढिलो पुगेका पूर्वराजा ज्ञानेन्द्र शिवनगर चौकबाट पैदल हिँडेर मन्दिरसम्म पुगेका थिए। सो क्रमामा बाटोको दुवैतर्फ बसेका हजारौं
पुरा पढ्नुहोसकाठमाडौं । त्रिशूली नदीमा खसेको भारतीय नम्बर प्लेटको जिपका चालक फरार भएको आशंका गरिएको छ।नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुलनजिकबाट मंगलबार बिहान त्रिशूली नदीमा जिप खसेको थियो।खोजी सिलसिलामा भारतीय नम्बर प्लेट बिआर
पुरा पढ्नुहोसकाठमाडौं । त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको जिप खसेको पाइएको छ।नारायणगढ-मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका-५ स्थित तीन नम्बर पुल नजिकबाट उक्त जिप त्रिशूली नदीमा खसेको पाइएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।सेतो रंगको सिंगल
पुरा पढ्नुहोसबौनिया । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ मा संचालन हुने माघी मिलन तथा धार्मिक पर्यटकीय तिर्थ मेलाको तयारी पूरा भएको छ । मेलाको दिउँसो १ बजे बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण बहादुर कुँवरले उद्घाटन
पुरा पढ्नुहोसमाघे संक्रान्ति अर्थात मकर संक्रान्ति वास्तवमा हिन्दूहरूको लागि महत्त्वपूर्ण चाड हो, जब सूर्य मकर राशिमा प्रवेश गर्दछ। यो पर्वले मौसमी परिवर्तनलाई चिन्ह लगाउँछ, आजबाट जाडो घटाने र गर्मि बढ्ने संकेत गर्दछ र विभिन्न अनुष्ठान
पुरा पढ्नुहोसकैलाली । कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नं ३ फलेविसौनाका विपन्न वर्गका परिवारलाई पानी छान्ने फिल्टर र ग्याँस चुलो सिलिण्डर वितरण गरिएको छ । बुद्ध सामुदायीक वन उपभोक्ता समूहको आर्थिक सहयोगमा गाउँपालिका अध्यक्ष देविदत्त
पुरा पढ्नुहोस