समाज

अग्रज पत्रकार पोखरेलको निधन

काठमाडौं । अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार निधन भएको छ। दमको समस्याबाट ग्रसित पोखरेलको सोमबार ८७ वर्षको उमेरमा निधन भएको हो। उनी गोरखापत्रका पूर्वसम्पादक हुन्।धनकुटाको कचिँडेमा जन्मिएका पोखरेलका छोरा विदेशमा रहेकाले मंगलबारमात्र उनको अन्त्येष्टि

पुरा पढ्नुहोस
आर्थिक अभावसँगै ब्लड क्यान्सरले थलिएका ३० वर्षीय नवराज, भन्छन्- उपचार नपाएरै मर्छु होला

काठमाडौं। यतिबेला अछामको ढकारी गाउँपालिका-१ निवासी ३० वर्षीय युवक ब्लड क्यान्सर भएर जीवन-मृत्युसँग लडिरहेका छन्। आर्थिक अवस्था कमजोर भएका नवराज बुढा केही समय पहिले चितवन आएका थिए।उनी उपचारका लागि क्यान्सर अस्पताल चितवन भर्ना भए।

पुरा पढ्नुहोस
बालकुमारी घटनामा छानबिन आयोग बनाउने मन्त्रीपरिषदका निर्णय यस्तो छ

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले बालकुमारी घटनालाई लिएर उच्चस्तरिय छानबिन समिति गठन गरेको छ । संवत् २०८० पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयः   १. मिति २०८०/०९/१३ का दिन ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा

पुरा पढ्नुहोस
सहयोगी बेलुवा युवा क्लबले मनायो पुष पन्ध्र

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको सहयोगी बेलुवा युवा क्लबले पुस १५ मनाएको छ। युबा क्लबले पुस १५ को उपलक्ष्यमा नाच तथा विभिन्न प्रकारका खाने कुरा भनाएर मनाएको छ ।

पुरा पढ्नुहोस
कमेरोटार जग्गा एकीकरण तीन वर्षको योजना २१ वर्षसम्म सकिएन, स्थानीय पीडित

भक्तपुर। तीन वर्षमा सकाउने योजनासाथ सुरु भएको भक्तपुरको मध्यपुर थिमिस्थित कमेरोटार जग्गा एकीकरण आयोजना २१ वर्षसम्म पनि नसकिंदा स्थानीय पीडित भएका छन् । आयोजना सुरु भएको दुई दशकसम्म पनि नसकिंदा विकासको पूर्वाधार सडक, पानी,

पुरा पढ्नुहोस
कर्णाली चिसापानी नदिमा २५ जना यात्रु बोक्ने पानी जहाजको उद्घाटन

कैलाली । कैलालीस्थित कर्णाली नदिमा एसके मोटर बोड पानी जहाज सञ्चालनमा आएको छ । स्काई बर्ड एडभेन्चर स्पोर्ट्स प्रालिले पर्यटक घुमाउने उद्देश्यले सञ्चालन गरिरहेको कम्पनीले जनाएको छ । स्काई बर्ड एडभेन्चर स्पोर्ट्स प्रालिको लगानी

पुरा पढ्नुहोस
पोखरीमा डुबेर काभ्रेमा पाँच वर्षीया बालिकाको मृत्यु

काठमाडौं । काभ्रेमा पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ।आइतबार दिउँसो २ बजे धुलिखेल नगरपालिका-६ इतोल घर भई भुम्लु गाउँपालिका-१० दोलालघाट बस्ने ५ वर्षीया रोजिना खड्गीको डुबेर मृत्यु भएको हो।बुद्धरामकी छोरी रोजिना इन्द्रावति खोला

पुरा पढ्नुहोस
यस्तो छ प्रभु साहको आईटी आर्मी ( फोटोफिचर)

काठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) को आईटी आर्मीले आफ्नो प्रदर्शन गरेको छ।    

पुरा पढ्नुहोस
बाँकेको नौवस्ता बालसुधार गृहमा झडप हुँदा पाँच जना घाइते

बाँके । बाँकेको नौवस्तास्थित बालसुधार गृहका बालबन्दीबीच विवाद हुँदा भएको झडपमा परी पाँच जना घाइते भएका छन्। बैजनाथ –३, गाभरस्थित क्षेत्रीय कारागारमा रहेको बालसुधार गृहका बालबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएको प्रमुख जिल्ला

पुरा पढ्नुहोस
पत्रकार उपाध्यायलाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार

कञ्चनपुर । कञ्चनपुरकी पत्रकार दुर्गा उपाध्यायलाई शुक्लाफाँटा पत्रकारिता पुरस्कार प्रदान गरिएको छ। शुक्लाफाँटा सामुदायिक रेडियोले प्रदान गर्दै आएको उक्त पुरस्कार यस वर्ष पत्रकार उपाध्यायलाई प्रदान गरिएको हो।आइतबार शुक्लाफाँटा सामुदायिक रेडियोको १७औं वार्षिकोत्सवको अवसरमा उपाध्यायलाई

पुरा पढ्नुहोस