समाज

नेत्र ज्योति संघद्धारा भुकम्प पिडितलाई राहत सहयोग

मुगु ।  नेपाल नेत्रज्योति संघद्धारा भुकम्प पिडितहरु लाई राहत सामग्री सहयोग गरेको छ ।संघले जाजरकोट जिल्लाको नलगाड नगरपालिका बडा नं १ चिउरिका २०१ परिवारहरूलाई खाद्यान्न सामाग्रि वितरण गरिएको हो । गत कार्तिक १७ गते राति

पुरा पढ्नुहोस
इन्डोनेसियामा भुकम्पको धक्का

  बाली । इन्डोनेसियाको पश्चिमी सुमात्रामा भुकम्प गएको छ । शनिबार बिहान १९ किलोमिटर गहिराईमा ५.४ म्याग्निच्युडको भूकम्प गएको इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सी बीएमकेजीले जनाएको छ । तर, सुनामीको चेतावनी जारी गरिएको छैन।

पुरा पढ्नुहोस
पुजापाठमा प्रधानमन्त्री प्रचण्ड (फोटो फिचर)

पुजापाठमा प्रधानमन्त्री प्रचण्ड (फोटो फिचर)

पुरा पढ्नुहोस
बर्दगोरिया कलेज भवनको शिलान्यास

कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले बर्दगोरिया कलेज भवनको शिलान्यास गरेका छन् । कैलालीको बर्दगोरिया गाउँपालिकामा स्थापना भएको कलेजको भवन शुक्रवार एक कार्यक्रममा बिच शिलान्यास गरिएको हो । बर्दगोरिया गाउँपालिका अध्यक्ष कर्णबहादुर कुँवरको

पुरा पढ्नुहोस
पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३/३ रुपैयाँ घटाइएको जनाएको छ।घटाइएको नयाँ मूल्य शनिबार बिहान १ बजेदेखि लागू हुनेछ।

पुरा पढ्नुहोस
लागूऔषध मुद्दाका प्रतिवादी २९ वर्षपछि पक्राउ

अर्घाखाँची। लागूऔषध मुद्दामा जेल चलान गर्ने अदालतले फैसला सुनाएपछि फरार रहेका एक जना २९ वर्षपछि पक्राउ परेका छन्।अर्घाखाँचीको पाणिनि गाउँपालिका-८ पालीमा घर भई हाल नेपालगञ्ज उपमहानगर पालिका-२ बस्ने समसुदिन मियाँलाई प्रहरीले नेपालगञ्जबाट पक्राउ गरेको

पुरा पढ्नुहोस
मापसे गरी एम्बुलेन्स चलाउने चालक पक्राउ

काठमाडौं। रातिको समयमा मदिरा सेवन गरी एम्बुलेन्स चलाउने चालकलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार राति प्र.१-०२-००२ च ४६८४ नम्बरको एम्बुलेन्स चालक सुनसरी जिल्ला दुहवी-४ का २८ वर्षीय सुनिल राजवंशीलाई मदिरा सेवन गरी एम्बुलेन्स चलाएको

पुरा पढ्नुहोस
२५ जना सीडीओको सरूवा

काठमाडौं । गृह मन्त्रालयले २५ जना अधिकारीहरूको सरूवा गरेको छ। पाँच जना गृह मन्त्रालयमा सहसचिवका रूपमा सरुवा तथा पदस्थान भएका छन्। एक जना कसुरजन्य सम्पत्ति व्यवस्थापन विभागको महानिर्देशकका रूपमा सरुवा भएका छन्।मन्त्रालयका अनुसार बाँकी

पुरा पढ्नुहोस
अनशन नबसेरै गेटा पुगेका डाक्टर गोविन्द केसी फर्किए

धनगढी । डाक्टर गोविन्द केसीले प्रमुख दुई बुँदे माग राख्दै सत्याग्रहको घोषणा गरेका छन्। केसीले आज साँझ ५ बजेदेखि तीन दिने सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन्।सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटामा

पुरा पढ्नुहोस
भक्तपुरबाट ब्राउनसुगर र पेस्तोलसहित भक्तपुरबाट २ जना पक्राउ

काठमाडौं । भक्तपुरको सूर्यविनायकबाट पेस्तोल र ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले इलामका चिरन्जिवी सिन्चुरी र नवलपुरका ३१ वर्षीय लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ। पक्राउ परेकाको साथबाट

पुरा पढ्नुहोस