समाज
बझाङ। बझाङमा भिरबाट लडेर घाइते भएकी महिलाको मृत्यु भएको छ।लडेर घाइते भएकी बुंगल नगरपालिका–१० दौंडकी २२ वर्षीया सिता बागलाई उपचारको लागि डडेल्धुरा ल्याउँदै गर्दा बिच बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
पुरा पढ्नुहोसकाठमाडौं । उदयपुरमा स्कुल बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। उदयपुरको त्रियुगा नगरपालिका-५ देउरीको एक निजी विद्यालयको बस भाडामा लिएर स्थानीय बासिन्दा वनभोज गएका थिए। उनीहरू सवार बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै
पुरा पढ्नुहोसइटहरी । सुनसरीमा लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु भएको छ ।शनिबार बिहान प्रभातफेरी, रयाली, कोणसभा र अन्तरक्रियासहितको कार्यक्रम गरी लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान सुरु गरिएको हो ।लैङ्गिक हिंसाविरुद्ध १६ दिने अभियान मूल
पुरा पढ्नुहोसकाठमाडौं । नेकपा एमालेले ८० वटा अस्थायी घर निमार्ण गरेर भुकम्प पीडितलाई हस्तान्तरण गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीका अनुसार अहिले जाजरकोट र रुकुम पश्चिममा १ हजार १ सय स्वयंसेवक खटिएका छन । ‘१
पुरा पढ्नुहोसभैरहवा । प्राचिन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोट कपिलबस्तुलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्नका लागि सरकारले अन्तिम तयारी गरेको छ ।संस्कृति पर्यटन तथा नागरिक उडडयन मन्त्रालय, लुम्बिनी विकास कोष, पुरातत्व विभागको आयोजनामा राष्ट्रिय अन्तर्राष्ट्रिय
पुरा पढ्नुहोसभैरहवा । भैरहवा स्थित गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल २०७८ कार्तिक ६ गते उद्घाटन भई सञ्चालनमा आएपनि नियमित रुपमा उडान अवतरण नभएपछि व्यवसायीहरु निराश भएका छन ।निराश पनि किन नहोउन राज्यले विमानस्थल निर्माण र संचालनमा खर्च
पुरा पढ्नुहोसमहोत्तरी। महोत्तरीमा उत्कृष्ट आय कर दाखिल गर्ने ४ जनालाई करदाता सेवा कार्यालयले सम्मान गरेको छ ।करदाता सेवा कार्यालय जनकपुर र बर्दिवासले आफ्नो कार्यक्षेत्र अन्तर्गत रहेका उत्कृष्ट कर तिर्ने व्यापारी तथा संस्थाहरुलाई सम्मान गरेको हो ।१२
पुरा पढ्नुहोसधनगढी। कैलालीको धनगढीमा आगामी मंसिर २२ गतेदेखि हुन लागेको सुदूरपश्चिम महोत्सवको तयारी शुरु गरिएको छ। कैलाली उद्योग वाणिज्य संघको आयोजनामा धनगढीमा हुने महोत्सवको तयारी शुरु गरिएको आज पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिइएको हो। कैलाली
पुरा पढ्नुहोसकाठमाडाैं । हरिबाेधनी एकादशीका दिनमा पशुपतिनाथ मन्दिरलाइ झकिझकाउ बनाइएकाे छ ।
पुरा पढ्नुहोसकाठमाडौं । मेडिकल ब्यावसायी दुर्गा प्रसाईको नेतृत्वमा आज बल्खुमा प्रदर्शन हुदैँछ। बल्खुमा हुने सो प्रदर्शनका लागि ७ वटा रूट तय गरिएको छ। जसअनुसार पेप्सीकोला, सातदोबाटो, कलंकी, कालिमाटी, गल्कोपाखालगायतका स्थान चयन गरिएको छ । हेर्नुहोस रूट
पुरा पढ्नुहोस