समाज

प्युठानमा गाडी दुर्घटना, १५ जना घाइते

बुटवल । प्युठानको बाग्दुलाबाट दाङको भालुबाङतर्फ आउँदै गरेको  गाडी दुर्घटनामा परेको छ । बुधबार दिउँसो सरुमारानी गाउँपालिका ४ बडाँडाको ठुलो घुम्तीमा लु२ख ३०९३ नम्बरको हाइस दुर्घटना भएको हो। दुर्घटनामा १५ यात्रु घाइते भएको जिल्ला प्रहरी

पुरा पढ्नुहोस
नापी कार्यालयका अमिन घुस रकमसहित पक्राउ

काठमाडौं। नापी कार्यालय, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अमिन गोविन्द ढकाल घुस रकमसहित पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले अमिन ढकाललाई चार हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको प्रवक्ता नरहरि घिमिरेले

पुरा पढ्नुहोस
जाजरकोटमा फेरि २४ दिनकी सुत्केरीको चिसोले मृत्यु

जाजरकोट । जाजरकोटमा २४ दिनकी सुत्केरीको चिसोले मृत्यु भएको छ। कुशे गाउँपालिका–९ घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको बुधबार मृत्यु भएको प्रहरीको भनाइ छ। उनले २४ दिनअघि छोरालाई जन्म दिएकी थिइन्। यसअघि एउटा दुईवर्षीय छोरा

पुरा पढ्नुहोस
सन्दीपविरुद्धको मुद्दा आज पनि हेर्दाहेर्दैमा

काठमाडौं । सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामाथि जिल्ला अदालत काठमाडौंमा सुरु भएको सुनुवाइको किनारा आज पनि लाग्न सकेन।बुधबार पनि सुनुवाइ नसकिएपछि जिल्ला अदालतले मुद्दालाई हेर्दाहेर्दैमा राखेको छ। आइतबारदेखि सन्दीपविरुद्धको यस मुद्दामा न्यायाधीश शिशिरराज ढकालको इजलासमा

पुरा पढ्नुहोस
धनगढीका मेयरविरुद्धको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश

धनगढी। कैलालीको धनगढी उपमहानगरपालिका विरुद्ध जग्गा व्यवसायीले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्विकार गरेको छ।न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा बुधबार भएको सुनुवाइमा अन्तरिम आदेश जारी नहुने आदेश गरेको हो। उपमहानगरमा जग्गा प्लटिङ

पुरा पढ्नुहोस
बर्दगोरिया-२ मा सिकलसेल एनिमिया र थालासेमिया रोग निदान स्क्रिनिङ शिविरमा ३ सय ४५ जनाले सेवा लिए

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा सिकलसेल एनिमिया र थालासेमिया रोग निदान स्क्रिनिङ शिविर बुधबार एक कार्यक्रमका बिच बर्दगोरिया गाउँपालिका वडा नम्बर २ वडा अध्यक्ष गोबिन्द बि.कको अध्यक्षतामा एक दिने शिविर सम्पन्न

पुरा पढ्नुहोस
प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानालाई बर्दगोरिया गाउँपालिकामा स्वागत

कैलाली । प्रमुख प्रशासकीय अधिकृत प्रकाश ढुंगानालाई बर्दगोरिया गाउँपालिकामा स्वागत गरिएको छ । बर्दगोरियाबाट सेवा निवृत्त भएका अर्जुन सिंह कार्कीको बिदाई भएपछि टिकापुरका प्रकाश ढुंगानालाई बर्दगोरियामा स्वागत गरिएको हो । ढुंगाना अछामको बान्निगढी जयगढ

पुरा पढ्नुहोस
अछाममा आगोमा परेर एक पुरुषको मृत्यु

अछाम। अछाममा आगोमा परेर एक जना पुरुषको मृत्यु भएको छ। जिल्लाको साँफेबगर नगरपालिका–३ का ३६ वर्षीय सुरेश कुवरको मृत्यु भएको हो।उनी मृगी रोग भएको समेत पाइएको छ। उनी घरभित्र भान्साकोठाको आगोमा परेर घाइते भएका

पुरा पढ्नुहोस
लेखनाथ पत्रकारिता पुरस्कार २०८० परियारलाई

पोखरा।  लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट यस वर्ष कान्तिपूर राष्ट्रिय दैनिकका पोखरा संवाददाता दीपक परियारलाई सम्मान गरिने भएको छ ।   समाचार सम्प्रेषणका माध्यमबाट समग्र लेखनाथ क्षेत्रको उन्नयनमा योगदान पु¥याएका सञ्चारकर्मीबाट प्रत्येक वर्ष एकजनालाई

पुरा पढ्नुहोस
चेपाङ समुदायलाई इच्छाकामना गाउँपालिकाद्वरा सोलार वितरण

भरतपुर । चितवनको इच्छाकामना गाउँपालिकाले चेपाङ र विपन्न समुदायका नागरिकलाई सोलार वितरण गरेको छ। विद्युतिकरण नभएका र तत्काल विद्युतिकरणको सम्भावना नरहेका ठाउँमा रहेका नागरिकलाई सोलार वितरण गरिएको गाउँपालिकाले जनाएको छ।   सोमबार वडानम्वर ७ स्थित ट्याङकीडाँडाका १५

पुरा पढ्नुहोस