समाज

बर्दगोरियाबाट आगलागी र वन मुद्दामा फरार दुई जना पक्राउ

कैलाली : कैलाली प्रहरी फरार दुई जना प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले आगलागी मुद्दाका बर्दगोरिया गाउँपालिका–४ का वीरबहादुर चौधरी र वन मुद्दाका प्रतिवादी वडा नम्बर ५ का ज्ञानबहादुर कठरियालाई पक्राउ गरेको हो

पुरा पढ्नुहोस
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट २२ लाख आम्दानी

कैलालीमा माघ ४ गतेदेखि सुरु भएको टीकापुर महोत्सवको पाँच दिनमा ४५ हजार जनाले अवलोकन गरेका छन् । महोत्सव प्रवेशका लागि टिकटबाट रु २२ लाख आम्दानी भएको छ । आयोजक टीकापुर उद्योग वाणिज्य सङ्घले रु

पुरा पढ्नुहोस
सुदूरपश्चिमकी उपसभामुख चौधरीद्वारा पार्टीबाट राजीनामा

सुदूरपश्चिम प्रदेशकी उपसभामुख कोइलीदेवी चौधरीले नेकपा (एमाले)बाट राजीनामा दिनुभएको छ । उहाँले एक प्रेस विज्ञप्ति जारी गर्दै उपसभामुख पदमा रहँदासम्मको लागि आफू आबद्ध पार्टी एमालेका सम्पूर्ण राजनीतिक र साङ्गठनिक जिम्मेवारीबाट अलग भएको जनाउनुभएको छ

पुरा पढ्नुहोस
आत्मदाहको प्रयास अघि सामाजिक सञ्जालमा प्रेम आचार्यले लेखेको शब्दले धेरैका आँखा बाट आँसु आए

काठमाडौं: इलामका प्रेम आचार्यले काठमाडौंको नयाँ बानेश्वरमा आत्मदाहको प्रयास गरेका छन्। उनको अहिले कीर्तिपुरस्थित कीर्तिपुर वर्न अस्पतालमा उपचार भइरहेको छ। अस्पतालमा अहिले उनको शरीरको अगाडि पट्टिको जलेको भागमा पानीलगाएर सफाइ भइरहेको अस्पतालले जनाएको छ।

पुरा पढ्नुहोस
आयुर्वेद शाखाद्वारा नसा तथा वात सम्बन्धि बिरामीको घरमै पुगेर स्नेदन श्वेदन सेवा मार्फत उपचार,प्रभावकारी भएको दावी

 नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका आयुर्वेद शाखाले स्नेदन श्वेदन सेवा सुरु गरेको छ । प्रतापपुर गाउँपालिकाको आयोजनामा अशक्त जेष्ठ नागरिकको घरदैलो मै नसा तथा वातरोगको उपचारको लागि स्नेदन श्वेदन सेवा कार्यक्रम सुरु गरिएको

पुरा पढ्नुहोस
जर्किन र बोतलमा पेट्रोल बेचे कारबाही हुन्छ : प्रहरीले भन्यो

काठमाडौं । बोतल र जर्किनमा पेट्रोलियम पदार्थ बिक्री वितरण नगर्न प्रहरीले अपिल गरेको छ ।   पछिल्लो समय खुला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण भएको पाइएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंले कारबाहीको चेतावनीसमेत दिएको छ ।   संघीय

पुरा पढ्नुहोस
सरकारमा बसेर सङ्घीयता र गणतन्त्रविरुद्ध बोल्ने अधिकार छैन : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा बसेर सङ्घीयता र लोकतान्त्रिक गणतन्त्रका विरुद्ध कसैलाई बोल्ने अधिकार नभएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सङ्घीयता कार्यान्वयन अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रतिवेदन २०७९ माथिको छलफलमा सदस्यहरुले

पुरा पढ्नुहोस
आयातसँगै घट्यो निर्यात

चालु आर्थिक वर्ष २०७९/८०को छ महिनामा आयातसँगै निर्यात पनि घटेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको पुस मसान्तसम्मको तथ्याङ्कअनुसार आयातसँगै निर्यातमा पनि कमी आएको हो । तथ्याङ्क अनुसार गत आर्थिक वर्षको छ महिनाको

पुरा पढ्नुहोस
संसद्लाई जनताको समस्या समाधान गर्ने थलो बनाउनुपर्छ : नेता पाण्डे

नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रप्रसाद पाण्डेले जनप्रतिनिधिमूलक संस्था संसद्लाई जनताको समस्या समाधान गर्ने थलोका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा नवनिर्वाचित सभामुख र उपसभामुखलाई बधाई तथा शुभकामना दिनुहुँदै उहाँले भन्नुभयो, “सदनको

पुरा पढ्नुहोस
विदेश जाने विद्यार्थी रोक्न विधेयक ल्याइएको हो : मन्त्री खनाल

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले उच्च शिक्षाका लागि ठूलो सङ्ख्यामा विदेश गइरहेका विद्यार्थीलाई रोक्न नेपाल विश्वविद्यालय विधेयक अघि बढाइएको बताउनुभएको छ । राष्ट्रियसभामा नेपाल विश्वविद्यालय विधेयक, २०७९ माथिको छलफलमा सदस्यहरुले राखेको जिज्ञासामा उहाँले

पुरा पढ्नुहोस