समाज
म्याग्दी । म्याग्दीमा रुखले किच्दा एक महिलाको मृत्यु भएको छ । मंगलबार रघुगंगा गाउँपालिका–३, मौवाफाँट फुलबारीमा दाउरा काट्ने क्रममा ढालेको रुखले किचेर ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको शव परीक्षणका लागि
पुरा पढ्नुहोसकाठमाडौं । देशभर मंगलबार शहीद दिवस मनाइँदै छ । यसैक्रममा शहीद दिवसको अवसरमा मंगलबार बिहान काठमाडौंमा प्रभातफेरि निकालिएको थियो । साथै लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जलीसभा गरिएको थियो । विभिन्न कार्यक्रम गरी मंगरबार ज्ञात तथा अज्ञात
पुरा पढ्नुहोसकाठमाडौं। नेपालले भ्रष्टाचार नियन्त्रणमा झिनो सुधार गरेको तथ्यांक सार्वजनिक गरिएको छ । मंगलबार ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको भ्रष्टाचार अनुभूति सूचकांक (सिपिआई) २०२३ मा नेपालले भ्रष्टाचार नियन्त्रणमा झिनो सुधार गरेको देखिएको हो । सार्वजनिक तथ्यांकअनुसार २०२३ मा
पुरा पढ्नुहोसकाठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश मातृका मरासिनीको हृदयघात हुँदा निधन भएको छ ।हृदयघात भएपछि अस्पताल लगिए पनि उपचारका क्रममा उनको मंगलबार बिहान ५६ वर्षको उमेरमा निधन भएको हो । मंगलबार घरमा बसिरहेका बेला स्वास्थ्यमा
पुरा पढ्नुहोसभक्तपुर । सर्वसाधारणसँंग पैसा उठाएर भाग्न थालेपछि भक्तपुरको मध्यपुर थिमि नगरपालिकाले सहकारी ऐन बनाएको छ । साथै उसले सहकारी नियमावली २०८० पनि तयार पारेको छ । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरबासीहरुसँंग पैसा उठाएर
पुरा पढ्नुहोसचितवन । राँगाभैँसीलाई ट्रकमा हालेर ढुवानी गरिने दृश्य तपाईँ हामीले प्रायजसो सडकमा वारपार गर्दा देखिरहने एउटा दृश्य हो । न्युनतम मापदण्ड पालना नगरी पशुहरुलाई पीडा दिएर पुच्छर र नाकमा बाँधेर ढुवानी गरिन्छ जुन गैरकानुनी
पुरा पढ्नुहोसकैलाली। कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेका जेष्ठ नागरिक तथा ‘ग’ र ‘घ’ वर्गका अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा (सिरक, डस्ना ) वितरण गरिएको छ। पालिकाकाे वडा नम्बर ५ का वडा अध्यक्ष
पुरा पढ्नुहोसडोटी । होटलमा पानी छोएको आरोपमा एक दलित युवकमाथि आइतबार दिउँसो कुटपिट भएको छ।केआईसिंह गाउँपालिका–४ धामीगाउँ धाराखोलाका व्यापारी ईश्वर धामीले युवकलाई हातपात गरेका हुन्। केआईसिंह–४ लेककोटका रमेश भुललाई खाजा खान होटलमा गएका बेला दलितले
पुरा पढ्नुहोसहेटौंडा। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९, लामसुरेमा बाथरुममा प्रयोग गरिएको ग्यासगिजरका कारण निसास्सिएर एक युवकको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार सोमबार दिउँसो १२ बजेको समयमा शौचालयमा शौच गर्न छिरेका यादवप्रसाद काफ्लेका २५ वर्षीय
पुरा पढ्नुहोसपोखरा। कास्कीको रुपामा शनिबार राति मोटरसाइकल दुर्घटना हुँदा एक महिलाको ज्यान भएको छ। मृत्यु हुनेमा कास्कीको रुपा गाउँपालिका वडा नम्बर ७ माँझगाउँकी ३० वर्षीया कृष्णमाया न्यौपाने रहेकी छन्।शनिबार राति १०:३० बजे लेखनाथबाट रुपा गाउँपालिका
पुरा पढ्नुहोस