समाज
काठमाडौ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबार लागि तरकारी तथा फलफुलको मुल्य सार्बजनिक गरेको छ ।जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २५० रुपैयाँ र कालो अंगुर ३२० रुपैपाँ, अनार ३०० रुपैयाँ
पुरा पढ्नुहोसदाङ । दाङमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि स्थानीय आन्दोलित भएका छन्। तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भे १ ख ३६९७ नम्बरको यात्रुबहाक बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको थियो।सोमबार अपराह्न ४ बजे बसको ठक्करबाट
पुरा पढ्नुहोसकाठमाडौं । अग्रज पत्रकार गोकुलप्रसाद पोखरेलको सोमबार निधन भएको छ। दमको समस्याबाट ग्रसित पोखरेलको सोमबार ८७ वर्षको उमेरमा निधन भएको हो। उनी गोरखापत्रका पूर्वसम्पादक हुन्।धनकुटाको कचिँडेमा जन्मिएका पोखरेलका छोरा विदेशमा रहेकाले मंगलबारमात्र उनको अन्त्येष्टि
पुरा पढ्नुहोसकाठमाडौं। यतिबेला अछामको ढकारी गाउँपालिका-१ निवासी ३० वर्षीय युवक ब्लड क्यान्सर भएर जीवन-मृत्युसँग लडिरहेका छन्। आर्थिक अवस्था कमजोर भएका नवराज बुढा केही समय पहिले चितवन आएका थिए।उनी उपचारका लागि क्यान्सर अस्पताल चितवन भर्ना भए।
पुरा पढ्नुहोसकाठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले बालकुमारी घटनालाई लिएर उच्चस्तरिय छानबिन समिति गठन गरेको छ । संवत् २०८० पुस १६ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयः १. मिति २०८०/०९/१३ का दिन ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा
पुरा पढ्नुहोसकैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ५ मा रहेको सहयोगी बेलुवा युवा क्लबले पुस १५ मनाएको छ। युबा क्लबले पुस १५ को उपलक्ष्यमा नाच तथा विभिन्न प्रकारका खाने कुरा भनाएर मनाएको छ ।
पुरा पढ्नुहोसभक्तपुर। तीन वर्षमा सकाउने योजनासाथ सुरु भएको भक्तपुरको मध्यपुर थिमिस्थित कमेरोटार जग्गा एकीकरण आयोजना २१ वर्षसम्म पनि नसकिंदा स्थानीय पीडित भएका छन् । आयोजना सुरु भएको दुई दशकसम्म पनि नसकिंदा विकासको पूर्वाधार सडक, पानी,
पुरा पढ्नुहोसकैलाली । कैलालीस्थित कर्णाली नदिमा एसके मोटर बोड पानी जहाज सञ्चालनमा आएको छ । स्काई बर्ड एडभेन्चर स्पोर्ट्स प्रालिले पर्यटक घुमाउने उद्देश्यले सञ्चालन गरिरहेको कम्पनीले जनाएको छ । स्काई बर्ड एडभेन्चर स्पोर्ट्स प्रालिको लगानी
पुरा पढ्नुहोसकाठमाडौं । काभ्रेमा पोखरीमा डुबेर एक बालिकाको ज्यान गएको छ।आइतबार दिउँसो २ बजे धुलिखेल नगरपालिका-६ इतोल घर भई भुम्लु गाउँपालिका-१० दोलालघाट बस्ने ५ वर्षीया रोजिना खड्गीको डुबेर मृत्यु भएको हो।बुद्धरामकी छोरी रोजिना इन्द्रावति खोला
पुरा पढ्नुहोसकाठमाडौं । प्रभु साह नेतृत्वको आम जनता पार्टी (आजपा) को आईटी आर्मीले आफ्नो प्रदर्शन गरेको छ।
पुरा पढ्नुहोस