समाज
रौतहट । रौतहटमा ११ हजार भोल्टको बिजुलीको तार चुडिएर खस्दा खेत जोतिरहेका किसानको मृत्यु भएको छ। माधवनारायण नगरपालिका-७ लौकहाका ५५ वर्षीय बैजुलाल पण्डितको मृत्यु भएको प्रहरीको भनाइ छ।जोतिरहेका बेला एक्कासी करेन्टसहितको बिजुलीको तार खस्दा किसानसँगै
पुरा पढ्नुहोसहेटौंडा। जिल्ला प्रहरी कार्यालय मकवानपुरले पेस्तोल र गोलीसहित तीन जनालाई पक्राउ गरेको छ।शुक्रबार हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरस्थित एक घरको कोठाबाट सेमी अटो मेटिक पेस्तोल एक थान र गोली १९ राउन्डसहित तीन जना पुरुषलाई प्रहरीले पक्राउ
पुरा पढ्नुहोसजयपुर । राजस्थानको राजधानी जयपुर आफ्नो मसालेदार स्वादका लागि विश्वभर प्रसिद्ध छ। त्यसैगरी, जाडोमा जयपुरका हरेक क्षेत्रमा केही विशेष खानको लागि मानिसको भीड जम्मा हुन्छ । जयपुरको ३२ इन्चकाे पराठाका लागि पनि उस्तै भीड देखिन्छ
पुरा पढ्नुहोसकञ्चनपुर। कञ्चनपुरमा मोटरसाइकल ट्याक्टरसँग ठोक्किदा एक जनाको ज्यान गएको छ।रोकीराखेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा बिहीबार राति दुर्घटना भएको हो। दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ, भने दुई जना घाइते भएका छन्। पुनर्वास नगरपालीका–२ माइली बजारमा
पुरा पढ्नुहोसभैरहवा । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा सञ्चालनको माग गर्दै भैरहवामा विरोध प्रदर्शन गरिएको छ। उद्घाटन भएको लामो समय वित्दासमेत विमानस्थल नियमित सञ्चालनका लागि राज्य उदाशिन रहेको भन्दै सिद्धार्थ सञ्जाल रुपन्देहीको नेतृत्वमा दर्जनौ संघसंस्थाले भैरहवामा जनदबाब तथा
पुरा पढ्नुहोसधनगढी । कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिम महोत्सवको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। शुक्रवार पत्रकार सम्मेलन गर्दै उद्योग वाणिज्य संघले प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने १७ औं संस्करण सुदूरपश्चिम महोत्सवको तयारी पूरा भएको
पुरा पढ्नुहोसगोरखा। पालुङटार नगरपालिका–७ कुमालगाउँमा ब्ल्यांकेटले बेरिएको अवस्थामा युवतीको शव भेटिएको छ। अन्दाजी ३० वर्षीया युवतीको शव बेवारिसे अवस्थामा बिहीबार भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी अनुपम श्रेष्ठले जानकारी दिए शव ब्ल्यांकेटले बेरिएको अवस्थामा भेटिएको र
पुरा पढ्नुहोसधनगढी, २१ मंसिर । कैलाली उद्योग वाणिज्य संघले प्रत्येक वर्ष आयोजना गर्दै आएको सुदूरपश्चिम महोत्सव शुक्रबार देखि हुने भएको छ ।अगामी पुष २ गतेसम्म चल्ने महोत्सवको १७औँ संस्करण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने
पुरा पढ्नुहोसकाठमाडौं । चिनियाँ लगानीको भिडियो प्लेटफर्म टिकटकले नेपाल सरकारलाई इमेल गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मालाई सम्बोधन गर्दै टिकटकले इमेल पठाएको हो। पत्रमा सचिव कृष्णबहादुर राउतको ध्यानाकर्षण गराइएको छ। टिकटकको इमेलमा सरकारले
पुरा पढ्नुहोससिरहा। जिल्ला प्रशासन कार्यालय सिरहाले मिटरब्याज (अनुचित लेनदेन)का उजुरीहरुको समयमा समाधान दिन नसक्दा उजुरीकर्ताहरु आक्रोशित बन्न थालेका छन्। यसैको परीणाम जिल्ला सदरमुकाम सिरहा नगरपालिका १९ सन्हैठामा बिहीबार मिटरब्याजपीडितले साहुले हडपेको जमिनको धान काटेर भित्र्याएका
पुरा पढ्नुहोस