समाज

लमजुङमा राति १० बजेसम्म देउसी-भैलो खेल्न पाइने

लमजुङ । नेपालीको दोस्रो ठूलो पर्व तिहारका अवसरमा खेलिने देउसी-भैलोलगायतका कार्यक्रम लमजुङमा राति १० बजेसम्म खेल्न पाइने भएको छ। शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय लमजुङले राति १० बजेपछि देउसी-भैलोलगायतका मनोरञ्जनात्मक  कार्यक्रम नगर्न अनुरोध

पुरा पढ्नुहोस
ईलाका प्रहरी कार्यालय चोप्राङ र बेथानको नवनिर्मित भवन उद्‍घाटन

रामेछाप, २१ कात्तिक । ईलाका प्रहरी कार्यालय चोप्राङ र ईलाका प्रहरी कार्यालय बेथान रामेछापको नवनिर्मित कार्यालय तथा व्यारेक भवनहरू उद्‍घाटन भएको छ । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगा नारायण श्रेष्ठले 

पुरा पढ्नुहोस
ठूलो परिमाणमा लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौं, २१ कात्तिक । अवैध लागूऔषध खैरो हेरोइन २ सय ४४ ग्राम, नाइट्रोभेट १ सय १२ ट्याब्लेट र ट्रामाडोल १७ हजार ४ सय १५ क्यापसुल सहित ६ जनालाई लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको प्रहरीले पक्राउ

पुरा पढ्नुहोस
ब्राउन सुगरसहित एकजना पक्राउ

कञ्चनपुर, २१ कात्तिक । भिमदत्त नगरपालिका-११ होल्डिङ सेन्टरबाट अवैध लागूऔषध ब्राउन सुगर करिब ११ ग्रामसहित भारत उत्तराखण्ड चम्पावत मिना बजार बस्ने २६ वर्षीय धमेन्द्र दुबेलाई प्रहरीले पक्राउ गरेको छ ।   ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको

पुरा पढ्नुहोस
सेयर बजार दोहोरो अंकले वृद्धि

काठमाडौं, २१ कात्तिक । चालु साताको तेस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । मंगलबार मंगलबार नेप्से परिसूचक ११.२२ अंक बढेर १८५८.७६ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स २.४६ अंक बढेको छ भने फ्लोट

पुरा पढ्नुहोस
करेन्ट लागेर दुईजनाको मृत्यु

झापा, २१ कात्तिक । झापामा करेन्ट लाग्दा दुईजनाको मृत्यु भएको छ । झापाको दमक र कन्काईमा करेन्ट लागेर एक एकजनाको मृत्यु भएको हो । दमक नगरपालिका–३ स्थित खोल्सीमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर भोजपुर

पुरा पढ्नुहोस
प्रधानाध्यापक मृत्यु प्रकरणः अनिश्चितकाल विद्यालय बन्दकाे घोषणा

  सिरहा २० कात्तिक। सिरहाको गोलबजार नगरपालिका ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक संजिवकुमार साहको शंकास्पद मृत्युको वैज्ञानिक छानबिनसहित ९ बुदे माग राखेर शिक्षक संघ संगठनहरुले सडकमै पत्रकार सम्मेलन गरेको छ।   मृत्यु प्रकरणको सत्य

पुरा पढ्नुहोस
जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनर्स्थापनाबारे सरकारलाई कांग्रेसको २१ बुँदे सुझाव

काठमाडौं, २१ कात्तिक । नेपाली कांग्रेसले जाजरकोट भूकम्पपछिको उद्धार, राहत, पुनर्स्थापनाबारे सरकारलाई २१ बुँदे सुझाव दिएको छ । मंगलबार कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई जाजरकोट भूकम्पपछिको   उद्धार, राहत, पुनर्स्थापना र पुनर्निर्माणबारे २१ बुँदे

पुरा पढ्नुहोस
कार्यालयमा गरिएको तालबन्दीले हाजिर हुन नपाएपछि सिम्रौनगढ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अधिकारी मन्त्रालयमा फिर्ता

  बारा, २१ कात्तिक । कार्यालयमा जारी तालाबन्दीका कारण बाराको सिम्रौनगढ नगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत रन्जितजंग अधिकारीले हाजिर गर्न नपाएपछि काठमाण्डौं फर्किएका छन् । नगरपालिकाका करार सेवा, अस्थायी र ज्यालादारीका कर्मचारी र शिक्षकहरुले

पुरा पढ्नुहोस
तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध निर्माण गर्न सेती नदी फर्काइयो

तनहुँ, २० कात्तिक  ।  १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदीलाई फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मि. अग्लो   कंक्रिट मुख्य

पुरा पढ्नुहोस