समाज

योजना आयोगको देश दौडाह : चार प्रदेशका स्थानीय सरकार र निजी क्षेत्रसँग सुझाव लिँदै

काठमाडौं, २१ कात्तिक । १६औँ योजनाका लागि सुझाव लिन राष्ट्रिय योजना आयोगले पहिलो चरणमा चार प्रदेशमा छुट्टाछुट्टै टोली परिचालन गरेको छ । आयोजगका सदस्यहरुको नेतृत्वमा परिचालित टोलीले मंगलबार मधेस, बागमती, गण्डकी र सुदूरपश्चिममा सुझाव

पुरा पढ्नुहोस
उन्नति सहकार्य लघुवित्तको खुल्यो एफपीओ खुल्यो

काठमाडौं, २१ कात्तिक । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको एफपीओ खुलेको छ ।संस्थाले मंगलबारदेखि १०० रुपैयाँ अंकित मूल्यको दरले १ लाख ७८ हजार ४५१ कित्ता सेयर सर्वसाधारणका लागि निस्कासन गरेको हो । न्यूनतम १०

पुरा पढ्नुहोस
लागूऔषधसहित पाँचजना पक्राउ

मकवानपुर, २० कात्तिक । हेटौंडा उपमहानगरपालिका-१५ चुरियामाईबाट अवैध लागूऔषध गाँजा १० केजीसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेहरूमा भारत बिहार राज्य घर भएका २२ वर्षीय सदुला अन्सारी र भारत बिहार राज्य उत्तर प्रदेश

पुरा पढ्नुहोस
जुवातास खलिरहेको अवस्थामा १३ जना पक्राउ

कैलाली, २० कात्तिक । धनगढी उपमहानगरपालिका-३ ब्लु स्टार होटलमा जुवातास खेलिरहेको अवस्थामा कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-१ घर भएका ३५ वर्षीय हेमराज अवस्थीसमेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले

पुरा पढ्नुहोस
भन्सार छलिका सामानसहित एकजना पक्राउ

काठमाडौं, २० कात्तिक । अवैध रूपमा भन्सार छलि लैजान लागेको करिब ९ लाख १७ हजार रूपैयाँ मूल्य बराबरको मोबाइल लगायतका सामानसहित धनुषा जनकपुर उपमहानगरपालिका-५ ठेगाना भएका ३० वर्षीय मोहमद सजिबुल रेनलाई आइतबार साँझ प्रहरीले

पुरा पढ्नुहोस
१६औँ योजनाका लागि देश दौडाहामा योजना आयोग, सदस्यहरुको नेतृत्वमा छुट्टाछुट्टै टोली परिचालन

काठमाडौं, २० कात्तिक । राष्ट्रिय योजना आयोगले १६औँ योजनाका लागि प्रदेशगत रुपमा छलफल गर्न सुरु गरेका छ । सातै प्रदेशमा जाने योजना अनुरुप योजना आयोगले छुट्टाछुट्टै टोली बनाएर छलफलका लागि पठाएको हो । आयोगले आज

पुरा पढ्नुहोस
अवैध रूपमा बाह्य मुलुक लैजान लागेको युरोसहित एकजना पक्राउ

काठमाडौं, २० कात्तिक । अवैध रूपमा बाह्य मुलुक लैजान लागेरको युरो ८ हजार २ सय ३० सहित नेपाली मुलका नेदरल्याण्ड्स नागरिक ३५ वर्षीय जोग गुरूङलाई प्रहरीले पक्राउ गरेको छ ।   नेपाल एयरलाईन्सको उडानद्वारा काठमाडौंबाट दुबई हुँदै

पुरा पढ्नुहोस
देउसी भैलो प्रतियोगिता : सगीना देउवी समूह प्रथम बन्दै जित्यो ५१ हजार नगद

काठमाडौँ, २० कात्तिक । अमेरिकाको कोलम्बसमा आयोजीत देउसी भैलो प्रतियोगितामा सगीना देउवी समूहले प्रथम स्थान ओगट्न सफल भएको छ । त्यस्तै एभरेस्ट क्लब दोस्रो हुँदा, देउराली देउसी भैलौ ग्रुप तेस्रो र डिभाइन म्युजिक ग्रुपले सान्तवना

पुरा पढ्नुहोस
प्रधानाध्यापक मृत्यु प्रकरण: उचित छानबिनकाे माग गर्दै पूर्व-पश्चिम राजमार्ग अवरुद्ध

  सिरहा, २० कात्तिक । सिरहाको गोलबजार नगरपालिका- ३ स्थित सरस्वती माध्यमिक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापक संजिव कुमार साह मृत्यु प्रकरणकाे छानबिनगरी दोषीमाथि कारबाहीकाे माग गर्दै मृतकका परिवार र आफन्तले पूर्वपश्चिम राजमार्गअन्तर्गत मिर्चैयाको सडकखण्ड अवरुद्ध गरेका छन् । मिर्चैया नगरपालिका

पुरा पढ्नुहोस
कोशी प्रदेश : सरकारबाट बाहिरिए पनि एमालेको समर्थन भने कायमै

विराटनगर । कोशी प्रदेश सरकारबाट बाहिरिएको एमालेले समर्थन भने कायमै राख्ने भएको छ । सोमबार प्रदेशसभा भवनमा बसेको एमाले कोशी प्रदेश संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन भने कायमै राख्ने निर्णय गरेको हो ।   प्रदेश

पुरा पढ्नुहोस