समाज

बर्दगोरियामा १ करोड २८ लाख ४० हजार ८ सय ९० रूपैयाँ लागतमा वडा कार्यालय उद्घाटन

बौनियाँ,कैलाली-टीकाराम साउँद/जिल्लाको बर्दगोरिया गाउँपालिका–५ कोईली भुरुवामा नवनिर्मित वडा कार्यालय भवनको उद्घाटन गरिएको छ । सुविधा सम्पन्न भवनको एक औपचारिक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । बर्दगोरिया गाउँपालिका वडा नं ५ का वडा सचिव शेर

पुरा पढ्नुहोस
मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा)आज

काठमाडौँ,मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको

पुरा पढ्नुहोस
नागरिक उन्मुक्ति पार्टीमा थारु समुदाय मात्र नभई पहाडी समुदाय पनि पार्टी प्रवेश गर्ने क्रम बढ्दै( भिडियो सहित)

कैलाली / नागरिक उन्मुक्ति पार्टी सुदुरपश्चिम प्रदेशले कैलालीको लम्कीमा कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रम सम्पन्न सम्पन्न गरेको छ ।कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा सयौँ व्यक्ति नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।

पुरा पढ्नुहोस
एमाले सांसदको बेड सिन (भिडियो सहित)भाइरल

कैलाली – नेकपा एमाले कर्णाली प्रदेश सभा संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहको बेडसिन भाइरल भएको छ । पार्टीकै एक जिल्ला नेतृसँगको अन्तरंग सम्बन्ध झल्किने बेडसिन भाइरल भएको हो ।   उक्त बेडसिनको भिडियो प्रायको हातमा

पुरा पढ्नुहोस
जनता माझ पुग्दै मोहन्यालका जनप्रतिनिधि:अपाङ्गता परिचय पत्र वडा वडामा वितरण (भिडियो सहित)

बौनियाँ,कैलाली । टीकाराम साउँद-कैलालीको मोहन्याल गाउँपालिका वडा नं १ र ३ मा फरक क्षमता भएका व्यक्तिहरुको पहिचान सहित अपाङ्गता परिचय पत्र वितरण सुरु गरिएको छ ।मोहन्याल गाउँपालिका तथा महिला तथा बालबालिका शाखा कार्यालयको आयोजनामा

पुरा पढ्नुहोस
स्वर्गिय सहकारीको श्रद्धाञ्जली सभा फलेविसौना सम्पन्न

कैलाली – कैलाली जिल्ला मोहन्याल गाउँपालिका–३ फलेविसौना निवासी समाजसेवी गंग वहादुर सहकारीको ३५ वर्षको उमेरमा असार महिनाको ४ गते कर्णाली चिसापानीमा नुहाउने क्रममा निधन भएको थियो।सहकारी नेपाली काँग्रेस मोहन्याल गाउँपालिका वडा नं ३ वडा

पुरा पढ्नुहोस
कैलालीको बर्दगोरीया-३ लाई साक्षर वडा घोषणा शुक्रवार गरियो( भिडियो सहित)

बौनियाँ/कैलाली जिल्लाको बर्दगोरीया गाउँपालीका वडा नम्वर ३ रानीकुण्डालाई साक्षर वडा घोषणा गरीएको छ । वडामा रहेको कुल जनसंख्या मध्य ९५ प्रतिशत साक्षर भई सकेकोले साक्षर वडा घोषणाको लागी पुयाउनुपर्ने मापदण्ड पुरा गरीसकेपछि शुक्रवार एक

पुरा पढ्नुहोस
आर्थिक अवस्था कमजोर हुँदा मृत्युसंग लड्दै कैलालीका बिर बहादुर विक

५५ वर्षीय बीर बहादुर विकको पेटमा प्वाल, आर्थिक कमजोर माईती घरमा थला     बौनियाँ, कैलाली-कर्णाली प्रदेश सुर्खेत जिल्लाको चौकुने गाउँपालिका वडा नम्बर २ निवासी बिर बहादुर विकको पेटमा समस्या देखिन थालेपछि १० बर्ष भयाे । उहाँ

पुरा पढ्नुहोस
मोहन्याल १ स्थित शिवशक्ती सामुदायिक वनका अध्यक्ष माथी आक्रमण

बौनियाँ/कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर १ वसन्त गडा स्थित शिवशक्ती सामुदायिक वन उपभोक्ता समूह समितिकाका अध्यक्ष बाबुराम रोकामगर र उनको परिवारमाथी आक्रमण भएको छ । सोमबार बेलुकी अध्यक्ष रोकामगर घरमै बसेको बेला उनी र

पुरा पढ्नुहोस