समाज

नारायणगढ-मुग्लिन सडक दुर्घटनामा थप एक जनाको मृत्यु

चितवन । नारायणगढ-मुग्लिन सडक खण्डमा आइतबार राति भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ ।मृत्यु हुनेमा प्युठान नौबैईनी गाउँपालिका–३ बस्ने १३ वर्षिय सोयन पुन र ट्रकका सहचालक जिल्ला सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका

पुरा पढ्नुहोस
रौतहटमा दर्जनौं अवैध अस्पताल, हुँदैन अनुगमन

  रौतहट ।  रौतहटमा मापदण्ड पूरा नगरी खोलिएका दर्जनौं निजी अवैध अस्पतालहरूमा झोले डाक्टरहरूले उपचार गरी सयौं नेपालीको ज्यानसँग खेलवाड गरिरहेका छन। उनीहरूले उपचारको नाममा त्यस्ता अस्पतालमा बिरामीसँग लाखौं रुपैयाँ लुटिरहेका छन्।तर, नियमनकारी निकाय मौन

पुरा पढ्नुहोस
चन्द्रपुरमा तीन करोडमा बनेको वृद्धा आश्रम आएन संचालनमा

चन्द्रपुर  ।रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ स्थित वन बनहुअरीमा बनेको वृद्ध आश्रम यतिबेला अलपत्र अवस्थामा परेको छ । नेपाल सरकारको ३ करोडको लागतमा बनेको सो वृद्धाश्रमको भवन यतिबेला अलपत्र अवस्थामा परेको भएपनि सम्बन्धित

पुरा पढ्नुहोस
वाल्यकालमा हुने मानिसको कौतुहलतालाई मलजल गर्न सकेमा जो पनि अन्वेषक हुनसक्ने

ललितपुर । चीन अन्वेषन तथा अनुसन्धान केन्द्रका प्रमुख तथा हङकङ विश्वविद्यालयका प्रमुख अन्वेषक डा. वाङ हाउ म्यानले वाल्यकालमा हुने मानिसको कौतुहलतालाई मलजल गर्न सकेमा जो पनि अन्वेषक हुनसक्ने बताएका छन् ।  स्वतन्त्र अन्वेषणबाट प्राप्त

पुरा पढ्नुहोस
कामिरिताको किर्तिमान, ३०औं पटक सगरमाथाको सफल आरोहण

काठमाडौँ । कामिरिता शेर्पाले सगरमाथाको ३०औँ पटक सफल आरोहन गरेर कीर्तिमानी तोडेका छन् ।  कामिरिताले आज बिहान ७: ४९ बजे सगरमाथाको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जानकारी दिएको छ । उनले यसै सिजनमा गत

पुरा पढ्नुहोस
होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेशको पर्यटन पर्वद्वन अभियान वारावाट शुभारम्भ

  महोत्तरी।   होटल तथा पर्यटन व्यवसायी माहासंघ मधेश प्रदेश पर्यटकीय गन्तव्यहरुको पर्वद्वनमा जुटेको छ । माहासंघले मधेशका ८ वटै जिल्लामा रहेका पर्यटकिय क्षेत्रको प्रचारप्रसार र पर्वद्वन गर्ने उदेश्यले बाराको पर्सा राष्ट्रिय निकुञ्जवाट यस्को औपचारिक पारम्भ

पुरा पढ्नुहोस
बैतडीमा एक पुरुषको शव फेला

बैतडी। डडेल्धुराका एक पुरुष बैतडीमा मृत फेला परेका छन्।बैतडीको पाटन नगरपालिका-६ रोडाखोला स्थित डडेल्धुराको अमरगढी नगरपालिका-४ बस्ने अन्दाजी ४५/५० वर्षीय रुपक जैरु आइतवार मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। पाटन

पुरा पढ्नुहोस
अफगानिस्तान बाढीमा परि ५० जनाको मृत्यु

काठमाडौँ । अफगानिस्तानका अन्य क्षेत्रमा बाढीका कारण कम्तीमा ५० जनाको मृत्यु भएको छ । अफगानिस्तानको मध्य क्षेत्रमा भारी वर्षा भएको अधिकारीहरूले बताएका छन् ।भारी वर्षाका कारण पानीको सतह एक्कासी बढेको र धेरै मानिस बेपत्ता

पुरा पढ्नुहोस
आयुर्वेद तेलका नाममा श्रीकेश तेलको ठगी धन्दा, उपभोक्ता झुक्याउँदै !

  काठमाडौं । काठमाडौंको मध्य बानेश्वरमा कार्यालय खडा गरि झरेको कपाल पलाउँछ भन्दै विज्ञानलाई चुनौती दिइरहेको छ, सप्तऋषि आर्युवेद । सप्तऋषिले दुनियाँलाई बेकुफ बनाउँदै प्रचार प्रसारमा व्यस्त छन् । श्रीकेश तेलका नाममा झरेको कपाल पलाउँछ

पुरा पढ्नुहोस
जिल्ला अस्पताल मुगुमा सिटामोल पनि छैन, जनता मारमा

मुगु । जिल्ला अस्पताल मुगुमा सामान्य औषधिको समेत अभाव हुन थालेको छ। औषधि अभाव हुँदा सरोकारवाला नियकालयले भने यस समस्याको दीर्घकालिन समाधानमा कुनै चासो दिएका छैनन्स।   औषधि अभावले बिरामीको उपचार गर्न खोलिएको अस्पताल आफैँ बिरामी

पुरा पढ्नुहोस