वैज्ञानिक मिडिया बिशेष

सर्लाही-२ मा रास्वपाका रविन महतो विजयी

बरहथवा (सर्लाही),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का रविन महतो विजयी हुनुभएको छ । आज दिउँसो सम्पन्न मतगणनाअनुसार महतोले ४२ हजार ५१२ मत प्राप्त गर्नुभयो । सो क्षेत्रमा

पुरा पढ्नुहोस
कञ्चनपुर-२ मा रास्वपाका दीपक बोहरा निर्वाचित

दोधारा चाँदनी (कञ्चनपुर),  प्रतिनिधिसभा सदस्य निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का दीपक बोहरा विजयी हुनुभएको छ । उहाँले ३३ हजार ९५२ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत प्रकाश भण्डारीले जानकारी

पुरा पढ्नुहोस
खोटाङमा श्रम संस्कृति पार्टीका राई अगाडि

खोटाङ, प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत श्रम संस्कृति पार्टीका महासचिव आरेन राईले अग्रता कायम राख्नुभएको छ । आज अपरान्ह ४ः०० बजेसम्म कूल २८ हजार ८२२ मतगणना हुँदा राईले सात हजार १२२ मत प्राप्त गर्नुभएको छ ।   राईलाई

पुरा पढ्नुहोस
अछाम-१ मा कांग्रेसका स्वाँर विजयी

अछाम,  प्रतिनिधिसभा सदस्य निर्वाचनमा अछाम–१ बाट नेपाली कांग्रेसका भरतबहादुर स्वाँर विजयी हुनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्वाँरले १० हजार ७५९ मत प्राप्त गर्नुभएको छ ।उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टीका भीमबहादुर रावलले

पुरा पढ्नुहोस
प्रधानमन्त्री कार्की र युएईका राष्ट्रपतिबीच टेलिफोन संवाद

काठमाडौँ, प्रधानमन्त्री सुशीला कार्कीले संयुक्त अरब इमिरेट्स (युएई)का राष्ट्रपति शेख मोहमद बिन जायद अल नाह्यानसँग टेलिफोन संवाद गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले पवित्र रमजानका अवसरमा शान्ति, न्याय र सद्भावको लागि हार्दिक शुभकामना व्यक्त गर्नुभयो

पुरा पढ्नुहोस
बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष बलिराम डगौरा थारुको निधन

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिकाका संस्थापक अध्यक्ष एवं नेपाली कांग्रेसका नेता बलिराम डगौरा थारुको गएराती उपचारका क्रममा निधन भएको छ। लामो समयदेखि पिसाब थैलीको क्यान्सरबाट पीडित थारुको स्वास्थ्यमा समस्या देखिएपछि उपचार भइरहेको थियो।   उपचारकै क्रममा

पुरा पढ्नुहोस
आज अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा वा

पुरा पढ्नुहोस
रौतहट क्षेत्र नंं ४ को मतगणना सुरु

चन्द्रपुर (रौतहट), बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको रौतहट क्षेत्र नं ४ को मतगणना सुरु भएको छ । निर्वाचन अधिकृत उद्धव ढोडारीले दिएको जानकारी अनुसार गढीमाई नगरपालिका–९ को इनर्वाटोलको मतपेटिका खुलेको छ । मतगणना चन्द्रनिगाहपुरको

पुरा पढ्नुहोस
कालीकोटमा ५० प्रतिशत मत खस्यो

मान्म (कालीकोट),  कालीकोट जिल्लामा कुल मतदाताको ५० प्रतिशतले मतदान गरेका छन् । जिल्लामा रहेका ८५ हजार ४४ जना मतदातामध्ये ४२ हजार ५२३ जनाले मतदान गरेका हुन् । जिल्लाभरिका १२८ मतदान केन्द्रमा २० हजार ६१०

पुरा पढ्नुहोस
तनहुँ–१ मा मतगणना सुरु

दमौली (तनहुँ),  प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँको क्षेत्र नं १ मा मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय दमौलीमा आज बिहान १ः३० बजेदेखि मतगणना सुरु भएको हो । देवघाट गाउँपालिका–५ स्थित बज्रयोगिनी मतदान

पुरा पढ्नुहोस