वैज्ञानिक मिडिया बिशेष

भारतले बेच्यो फिलिपिन्सलाइ सुपरसोनिक क्रुज मिसाइल, रक्षा निर्यात ३२.५ प्रतिशतले बृद्दी

नयाँदिल्ली । भारतले शक्तिशाली ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको पहिलो ब्याच फिलिपिन्सलाई हस्तान्तरण गरेको छ । सो निर्यात पछि भारतको रक्षा निर्यातमा ठूलो कदमको रूपमा हेरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय वायुसेनाले विशेष विमानबाट मिसाइलहरू फिलिपिन्समा

पुरा पढ्नुहोस
सरकारी वकील कार्यालय बाराको सेवा प्रवाहमा सुधार

बारा ।   बाराको कलैयामा रहेको जिल्ला सरकारी वकीलको कार्यालयमा हुने सेवा प्रवाहमा उल्लेखनीय सुधार आएको छ । कार्यालय प्रमुख जिल्ला न्यायधिवक्ता कैलाश खत्रीले जिम्मेवारी सम्हालेपछि कार्यालयबाट प्रदान हुने सेवामा सुधार देखिन थालेको हो ।

पुरा पढ्नुहोस
आफ्ना नागरिकलाई इजरायल छोड्न अस्ट्रेलियाको निर्देशन

काठमाडौँ । अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको छ ।इजरायलले इरानमाथि जवाफी आक्रमण गरेको खबर आइरहेका बेला अस्ट्रेलियाले आफ्ना नागरिकलाई इजरायल छोड्न निर्देशन दिएको हो । इरानले भने हवाई आक्रमण नभएर इजरायलले आफ्नो

पुरा पढ्नुहोस
भाइरल भयो जेम्स बन्ड सिरिजको फिल्मको नक्कली ट्रेलर

काठमाडौँ । एआईका अचम्मका चमत्कारहरू फिल्मी संसारमा हरेक दिन देख्न सकिन्छ। एआईले बनाएको जेम्स बन्ड सिरिजको फिल्मको नक्कली ट्रेलर अहिले भाइरल भइरहेको छ ।यस ट्रेलरमा हेनरी क्याभिललाई जेम्स बोन्डको भूमिकामा देखाइएको छ । जबकि,

पुरा पढ्नुहोस
पश्चिमा प्रतिबन्धका बिच चीनलाई तेल बेचेर इरानको ६ गुना बढी कमाई

तेहरान । पश्चिमी देशका प्रतिबन्धका बाबजुद इरानको पेट्रोलियम पदार्थको निर्यात ६ गुना बढेको छ । इजरायल माथिको आक्रमणको प्रतिक्रियामा प्रतिबन्धहरू बढाउने विषयमा छलफल चलिरहेको बेला इरानले विगत ६ वर्षदेखि कुनै पनि समयभन्दा बढी तेल निर्यात

पुरा पढ्नुहोस
क्यानडामा २२ मिलियन डलरको सुन चोरी घटनामा ६ पक्राउ, थप तीनलाइ पक्राउ पुर्जी

टोरन्टो । पियर्सन इन्टरनेशनल एयरपोर्टमा गत वर्ष भएको करोडौं डलरको सुन लुटपाटमा ६ जनालाई पक्राउ गरिएको छ ।क्यानडा र अमेरिकाको प्रहरीले गरेको संयुक्त अपरेशनमार्फत ६ जनालाइ पक्राउ गरिएको उनीहरूले जनाएका छन ।     प्रहरीले अन्य तीनजनालाई

पुरा पढ्नुहोस
हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या। केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको छ । देशको पश्चिमी भागमा हेलिकप्टर दुर्घटनामा उनको मृत्यु भएको राष्ट्रपति विलियम रुटोले टेलिभिजन सम्बोधनमा घोषणा गरेका छन् । स्थानीय समय अनुसार बिहीबार दिउँसो उडेको

पुरा पढ्नुहोस
शिल्पाका पति राज कुन्द्राको ९८ करोड बराबरीको सम्पति जफत

काठमाडौँ । बलिवुड अभिनेत्री शिल्पा शेट्टीका पति राज कुन्द्राको करिब ९८ करोड भारु बराबरको सम्पति जफत भएको छ ।भारतको प्रवर्तन निदेशालय (ईडी) ले मनी लान्ड्रिंग केस अन्तर्गत कुन्द्राको सो सम्पत्ति जफत गरेको भारतीय मिडियाहरुले

पुरा पढ्नुहोस
ऋण लिन महिलाले शवलाई बैंकमा लिएर गएपछि…

काठमाडौँ । ब्राजिलमा एक महिलाले ६८ वर्षीय पुरुषको शव बैंकमा लिएर गएको घटना अहिले सामाजिक सञ्जाल र मिडियामा चर्चाको विषय बनेको छ ।उनले मृत्यु भएका ति व्यक्तिको नाममा ३ हजार डलर बराबर ऋण लिन

पुरा पढ्नुहोस
‘विनोद–सुमन’ पत्रकारिता पुरस्कारको घोषणा

मुगु ।  नेपाल पत्रकार महासंघ मुगु शाखाले ‘विनोद–सुमन’ क्रियासील पत्रकारिता पुरस्कारको घोषणा गरेको छ । बुधबार सम्पन्न सातौँ जिल्ला अधिवेशन तथा १३औँ साधारण सभामा महासंघका संस्थापक अध्यक्ष विनोद कुमार मल्ल र शाखाका पूर्वअध्यक्ष स्वर्गीय

पुरा पढ्नुहोस