वैज्ञानिक मिडिया बिशेष
काठमाडौं । आज तराईका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ । तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ ।रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु
पुरा पढ्नुहोसभैरहवा । रुपन्देही प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। रुपन्देहीको रोहिणी गाउँपालिका वडा नम्बर ३ रामनगर स्थितमा लागूऔषध खैरो हिरोइनको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुपन्देही तथा लागूऔषध नियन्त्रण
पुरा पढ्नुहोसबाजुरा । बाजुरा जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा रहेको पर्यटकीयस्थल छेदेदह तालमा डुंगा पल्टिँदा एक युवक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा खप्तड छेडेदह गाउँपालिका-७ लमगाउँ बस्ने गणेश रावतका छोरा अन्दाजी ३०, ३२ वर्षका वीन्द्रबहादुर रावत रहेको
पुरा पढ्नुहोसविराटनगर। होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोशीमा डुबेर बेपत्ता भएका छन् । उनीहरू रङ खेलेर नुहाउन सुनकोसी गएकोमा डुबेर बेपत्ता भएको प्रहरीले जनाएको छ।बेपत्ता हुनेहरूमा उदयपुर त्रियुगा नगरपालिका वडा नम्बर १४ साउनेका मोहनबहादुर
पुरा पढ्नुहोसरौतहट । चन्द्रपुरमा बसको ठक्करबाट श्रीमान्–श्रीमतीको मृत्यु भएको छ।बागमती सडकखण्डको मंगलपुरमा आइतबार बसको ठक्करबाट चन्द्रपुर–१ पौराईका ५६ वर्षीय जगतबहादुर राई र उनकी श्रीमती ५५ वर्षीया धनमाया राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको
पुरा पढ्नुहोसपोखरा। स्याङ्जामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। अर्जुनचौपारी गाउँपालिका वडा नम्बर ६ झाँक्रीथानमा बाटोमा लतारिएको तार छोइँदा ५२ वर्षका हर्कबहादुर थापाको मृत्यु भएको हो।उनको घटनास्थलमै मृत्यु भएको स्याङ्जा प्रहरीका सूचना अधिकारी इन्द्रबहादुर
पुरा पढ्नुहोसधनगढी। कैलालीमा एक बालिकाको नदीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको छ।भजनी नगरपालिका–२ रजबाराका तुलराम बिककी १३ वर्षीया छोरी ममता बिकको सोहि पालिकाको काडा नदीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको हो।उनको उपचारकाक्रममा भजनी अस्पतालमा मृत्यु भएको जिल्ला
पुरा पढ्नुहोसधनगढी। कैलालीमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ।जिल्लाको भजनी नगरपालिका–१ स्थित भजनी–सुखड सडक खण्डमा से १ त ८६३५ नम्बरको ट्याक्टरले सुदूरपश्चिम प्रदेश ०१०१० प ९०६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको
पुरा पढ्नुहोसकाठमाडौँ । भारतले गत अगस्त २३ मा चन्द्रमाको दक्षिणी क्षेत्रमा सफल अवतरण गराएको चन्द्रयान-३ ल्यान्डिङ साइटलाई ‘शिव शक्ति’ पोइन्ट भनिने भएको छ ।भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सो साइटलाई ‘शिवशक्ति प्वाइन्ट’ नामकरण गरेका थिए ।
पुरा पढ्नुहोसनयाँदिल्ली । कांग्रेसले आगामी लोकसभा चुनावका लागि ४६ उम्मेदवारको चौथो सूची सार्वजनिक गरेको छ । जसअनुसार कांग्रेसले उत्तर प्रदेश कांग्रेस अध्यक्ष अजय राईलाई प्रधानमन्त्री नरेन्द्र मोदीको विरुद्धमा देशको सबैभन्दा भिआपी सीट वाराणसीबाट उम्मेदवार बनाएको छ।
पुरा पढ्नुहोस