वैज्ञानिक मिडिया बिशेष

जब अक्षयकुमारले १०४ ज्वरोको बिचमा पनि सुटिङ गरिरहे…

मुम्बइ । अक्षय कुमार छिट्टै फिल्म ‘बडे मियाँ छोटे मियाँ’ मा देखिदैँ छन् । यस्तो अवस्थामा कोरियोग्राफर बोस्को मार्टिसले अक्षय कुमारले सेटमा ल्याएको अनुशासनको बारेमा कुरा गरेका छन् । उनले शारीरिक समस्याका बाबजुद पनि काम

पुरा पढ्नुहोस
मौरिससमा ६ हिन्दू भक्तको मृत्यु, शिवरात्रि अघि कार्यक्रममा आगलागी

काठमाडौं। मौरिससमा शिवरात्री अघि धार्मिक कार्यक्रमका क्रममा आगलागी हुँदा ६ भक्तजनको मृत्यु भएको छ ।  सो घटनमा परी अन्य धेरै मानिस घाइते भएका भारतीय सञ्चारमाध्यमले लेखेका छन । मौरिससका प्रहरी आयुक्त अनिलकुमार दीपले भने– ‘शिवरात्रि अघि

पुरा पढ्नुहोस
रूस-युक्रेन युद्दमा जर्मनीकाे ‘प्रत्यक्ष संलग्नता’ , मस्काेले लियाे जर्मन राजदुतसँग स्पष्टीकरण

मस्काे । हालै सार्बजनिक भएकाे जर्मन सैन्य अधिकारीहरूको एक ‘वायरट्याप रेकर्डिङ’ले पश्चिमी देशहरू युक्रेनको द्वन्द्वमा भाग लिइरहेकाे खुलेकाे छ ।त्यसपछि मस्कोले जर्मन राजदूतलाई मन्त्रालयमा बोलाएर साेधपुछ गरेकाे छ ।  अघिल्लो दिन भने जर्मनीले सोशल

पुरा पढ्नुहोस
अमेरिकी सर्वोच्च अदालतले खारेज गरिदियो प्राइमरी मतपत्रमा ट्रम्प रहन नसक्ने उच्च अदालतकाे फैसला

वासिङटन डिसी । संयुक्त राज्य अमेरिकाको सर्वोच्च अदालतले राज्यको रिपब्लिकन प्राइमरी मतपत्रबाट डोनाल्ड ट्रम्पको नाम हटाउन कोलोराडोको प्रयासलाई अस्वीकार गरेको छ । अमेरिकन पूर्व राष्ट्रपति ट्रम्पलाई उनको पार्टीको उम्मेदवारी खोस्ने प्रयासलाइ सर्वोच्च अदालतले खारेज

पुरा पढ्नुहोस
लागूऔषधसहित कञ्चनपुरबाट दुई जना पक्राउ

कञ्चनपुर । कञ्चनचनपुरबाट दुई जना पक्राउ परेका छन्।भीमदत्त नगरपालिका–१२ स्थित झुलङ्गे पुलबाट लागूऔषध खैरो हेरोइन ३ ग्राम २९ मिलिग्रामसहित सोही नगरपालिका–६ ऐठपुरका २० वर्षीय शिरीस बोगटी समेत २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको

पुरा पढ्नुहोस
वैदेशिक रोजगार सम्बन्धी कसुरका फरार अभियुक्त सात वर्षपछि पक्राउ

गोरखा । वैदेशिक रोजगार सम्बन्धी कसुरमा तीन वर्ष कैद र तीन लाख रुपैयाँ जरिवानाको सजाय तोकिएका फरार अभियुक्त सात वर्षपछि पक्राउ परेका छन्।  प्रहरीले अदालतबाट दोषी ठहर भएर फरार रहेका सिरानचोक गाउँपालिका-५ का ४६

पुरा पढ्नुहोस
हैटीको जेलमा पछि ४ हजार कैदी फरार, १२ काे मृत्यु, सरकारले लगायाे संकटकाल

काठमाडौं । क्यारेबियन देश हाइटीको सरकारले देशमा ७२ घण्टाको संकटकाल घोषणा गरेको छ । एक सातादेखि जारी हिंसालाई मध्यनजर गर्दै संकटकाल लगाउने निर्णय गरेको त्यहाँको सरकारले जनाएको छ ।सशस्त्र समूहले पोर्ट–ओ–प्रिन्स जेलमा आक्रमण गरे

पुरा पढ्नुहोस
मोरङमा सशस्त्र प्रहरीका डिएसपी अवस्थामा मृत फेला

काठमाडौं। मोरङमा सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक (डिएसपी)ले आत्महत्या गरेका छन्।मोरङको सोराभागस्थित सशस्त्र प्रहरी बल गुल्ममा कार्यरत् डिएसपी उपेन्द्र बस्यालले सोमबार आत्महत्या गरेका हुन्।मोरङ प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रन्जनकुमार दाहालका अनुसार बस्याल गुल्मको

पुरा पढ्नुहोस
लागूऔषधसहित सातजना पक्राउ

काठमाडाैं । देशकाे विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सातजना पक्राउ परेका छन् । झापाकाे कमल गाउँपालिका-३ स्थित कृष्टिना होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २० ग्रामसहित गौरीगंज गाउँपालिका-२ बस्ने ३६ वर्षीय अजय हेमरमलाई  प्रहरीले

पुरा पढ्नुहोस
मौलापुरकाे महादेव मन्दिरलाई विश्वcसूचीमा सूचीकृत गर्न प्रभु साहको माग

रौतहट। आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साहले मौलापुरस्थित पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । दुई दशकअघि उत्खननबाट निस्किएको पुरातात्विक महादेव मन्दिरलाई विश्व सम्पदा सूचीमा

पुरा पढ्नुहोस