वैज्ञानिक मिडिया बिशेष

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

काठमाडौं । वरिष्ठ गायक तथा संगीतकार भक्तराज आचार्यको निधन भएको छ। बिरामी रहेका उनलाई सोमबार अपरान्ह ललितपुरको मेडिसिटी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो।आचार्यको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान नेपाल संगीत तथा

पुरा पढ्नुहोस
दुर्घटना न्यूनीकरणका लागि दाङमा टाइमकार्ड लागू

दाङ । घोराही–तुलसीपुर सडक खण्डमा दुर्घटना न्यूनीकरणका लागि सोमबारदेखि टाइमकार्ड लागू गरिएको छ। घोराही-तुलसीपुर २३ किलोमिटरको दुरीमा ७० मिनेटको समय दिइएको हो। आइतबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्बपक्षीय बैठकले बढ्दो दुर्घटना जोखिमलाई मध्यनजर गर्दै पहिलो

पुरा पढ्नुहोस
जुवातास खेलिरहेको अवस्थामा १० जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका-४ चुनदेवीस्थित सुनसरी धरान उपमहानगरपालिका-४ घर भएकी ४३ वर्षीया विनिता गिरीको भाडामा लिएको फ्ल्याटमा जुवातास खेलिरहेको अवस्थामा गिरी समेत १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।     प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई

पुरा पढ्नुहोस
व्यक्ति हत्या आराेपमा एकजना पक्राउ

बझाङ । जयपृथ्बी नगरपालिका-७ सुबेडास्थित किमतोली बस्ने ४० वर्षीय राम प्रशाद जोशीको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ४८ वर्षीय जय बहादुर हमाललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।     मादक पदार्थ सेवन गरी हमालले

पुरा पढ्नुहोस
नारायणी अस्पतालमै बच्चा छाडेर भागेकी आमा अझै भेटिएन

पर्सा । छोरी जन्मिएपछि नारायणी अस्पतालमै बच्चा छाडेर फरार भएकी आमा अझै भेटिएकी छैनन्। गत शनिबार बिहान साढे ६ बजे नारायणी अस्पतालमा भर्ना भएकी वीरगञ्ज–६ रानीघाट ठेगाना र सीतादवी नाम लेखाएकी महिलाले सामान्य अवस्थामा

पुरा पढ्नुहोस
करिब २४ किलो चरेशसहित पाँचजना पक्राउ

कपिलवस्तु । अवैध लागूऔषध चरेश जस्तो देखिने बस्तु करिब २४ किलो ५ सय ६० ग्रामसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ खनियाबास गाउँपालिका-५ बस्ने ५९ वर्षीया सेती तामाङ, ६६ वर्षीय रेगदोन

पुरा पढ्नुहोस
डीआईजी पोखरेल एक्सनमा : व्यापारी ठग्ने दुई प्रहरी खाेरमा, ३१ थान मोबाइल बरामद

रौतहट । मधेश प्रदेश प्रहरी कार्यालय प्रमुख डिआईजी यज्ञबिनोद पोखरेलको कडा निर्देशनपछि सर्वसाधारण व्यापारीको ३१ थान मोबाइलसँगै दुईलाख रुपैया ठग्ने बहालवाला एकजना प्रहरी सहायक हवल्दार र एकजना प्रहरी जवानलाई कानुनी कारवाहीको दायरामा ल्याइएको छ।   डिआईजी

पुरा पढ्नुहोस
फ्रान्सको झन्डालाइ ‘शैतानको झण्डा’ भन्ने इस्लाम गुरूलाइ गरियो देश निकाला

पेरिस। ट्युनिसियाका मुस्लिम धर्मगुरु इमाम महजुब महजोबीलाई फ्रान्सेली झण्डामाथि टिप्पणी गरेको भन्दै फ्रान्सबाट निष्कासन गरिएको छ ।फ्रान्सका गृहमन्त्री गेराल्ड डार्मानिनले उनलाइ डिपोर्ट गरिएको घोषणा गरेका हुन्। फ्रान्सले आरोप लगाएको छ कि महजोब महजोबीले फ्रान्सेली

पुरा पढ्नुहोस
हडतालको ६ दिन पछि इफेल टावर खुल्ला, दोस्रो पटक भएको थियो हडताल

पेरिस। ६ दिनको हडताल पछि विश्व प्रसिद्द एफिल टावर खुल्ने भएको छ । पेरिसको एफिल टावर हडतालका कारण ६ दिन बन्द भएपछि आइतबार आगन्तुकहरूका लागि पुनः खोल्ने अपेक्षा गरिएको हो ।टावर व्यवस्थापन गर्ने तरिकाको आन्तरिक

पुरा पढ्नुहोस
कतारले गर्‍यो प्रतिबर्ष १४२ मिलियन टन ग्याँस उत्पादन गर्ने घोषणा

दोहा। कतारले विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रबाट उत्पादन विस्तार गर्ने नयाँ योजनाको घोषणा गरेको छ ।जस अनुसार सन् २०३० भन्दा अगाडि प्रतिवर्ष १४२ मिलियन टन ग्याँस उत्पादन क्षमता पु¥याउने लक्ष्य रहेकोसमेत जनाएको छ

पुरा पढ्नुहोस