वैज्ञानिक मिडिया बिशेष
रौतहट। रौतहटको इशनाथ नगरपालिकास्थित हनुमान मन्दिर र ब्रह्म स्थानमा आगजनी गरिएको छ। भारतको अयोध्यामा राम मन्दिरमा प्राण प्रतिष्ठा हुँदा संसारकै लागि चासो बनेको दुईदिन नबित्दै रौतहटको दक्षिणीभेग भारतीय सिमानासँग जोडिएको इशनाथ नगरपालिकास्थित हनुमान मन्दिर
पुरा पढ्नुहोसकञ्चनपुर । कञ्चनपुरमा एक महिला मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका–७ वातावरण मध्यवर्ती सामुदायिक वनभित्र महिला मृत फेला परेकी हुन्। प्रहरीका अनुसार सोही वडाकी ३० वर्षीया सरस्वती तिवारी मृत फेला परेकी हुन्।
पुरा पढ्नुहोसनवलपरासी । पश्चिम नवलपरासीमा लागु औषध सहित एक जना पक्राउ परेका छन । रामग्राम नगरपालिका वडा नं. १८ धरमपुर स्थित भित्री सडक खण्डमा परासीबाट धरमपुरतर्फ आउदै गरेक लु ४४ प १५४२ नम्बरको मोटरसाईकललाई चेकजाँच
पुरा पढ्नुहोसकैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा आरसीसी सडक निर्माण कार्य अधि बढेको छ। पालिकाकाे वडा नम्बर २ मा रहेको बौनिया बजार व्यवस्थापन समितिको कार्यालयाको पछाडी आरसीसी सडक निर्माण कार्य सुरु
पुरा पढ्नुहोसकैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर २ मा रहेको आदर्श सामुदायिक विद्या मन्दिरको आयोजनामा १ दिने नि:शुल्क दन्त परिक्षण शिविर सुरु हुने भएको छ। विद्यालयका अनुसार माघ १६ गते शहिद दिवसको अवसरमा
पुरा पढ्नुहोसरौतहट । पछिल्लो समय रौतहटस्थित बढ्दैगएको हुण्डी कारोबारको जालो तोड्न सशस्त्र प्रहरी लागिपरेका देखिएको छ। सशस्त्र प्रहरीले स्रोत नखुलेको २४ लाख बढी रुपैयाँ र ३ थान मोटरसाइकलसहित ६ जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरीको छुट्टाछुट्टै
पुरा पढ्नुहोसशिकागो । अमेरिका गोली हानेर ८ जनाको हत्या गरिएको छ । अमेरिकाको शिकागो उपनगरमा गोली हानेर गोली हानेर ८ जनाको हत्या गरिएको हो । अमेरिकाको शिकागोमा तीन फरक ठाउँमा कुल ८ जनाको हत्या भएको गरिएको स्थानिय
पुरा पढ्नुहोसगाजा । इजरायली हमलामा परी २५ हजार भन्दा प्यालेस्टाइनीले ज्यान गुमाएका छन । प्यालेस्टाइनी अतिबादी समुह हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायलले गरेको आक्रमणमा गाजामा २५,००० भन्दा बढी मानिस मारिएका छन्। विगत २४ घण्टामा १७८
पुरा पढ्नुहोसकाठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले सेयर नामसारी पुरा गर्न प्रक्रिया पुरा गरेकाे तर रकम नलिएकाे बताएका छन् । साेमवार राती सामाजिक सञ्जालबाट धारणा राख्दै सभापति लामिछानेले कानुनी प्रकिया पुरा गरेकाे तर लेनदेन
पुरा पढ्नुहोसकैलाली । कैलाली बर्दगोरियामा जारी गाउँपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि प्रकाश बसन्त मुरारी नमूना माविले जितेको छ । सोमबार बौनियामा सम्पन्न प्रतियोगितामा १४ स्वर्ण, सात रजत र २ वटा
पुरा पढ्नुहोस