वैज्ञानिक मिडिया बिशेष

चोरीमा संलग्न व्यक्ति पक्राउ

काठमाडौं । चोरीमा संलग्न रहेको अभियोगमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भई काठमाडौं गोकणेश्‍वर नगरपालिका-३ अत्तरखेल बस्ने ४८ वर्षीय भाग्यराम पाईनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।     बुढानिलकण्ठ नगरपालिका-१२ कपन मुस्कान चोक नजिक रहेको सोहील

पुरा पढ्नुहोस
अवैध लागूऔषधसहित चितवन र मोरङबाट तीन जना पक्राउ

चितवन । चितवनको ईच्छाकामना गाउँपालिका-६ बाट अवैध लागूऔषध गाँजा २ किलो ९ सय २६ ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा ईच्छाकामना गाउँपालिका-६ पाँचकिलो बस्ने ४४ वर्षीया डल्ली गुरूङ र

पुरा पढ्नुहोस
अवैध मुद्रासहित लेबनानका नागरिक पक्राउ

काठमाडौं । अवैध रूपमा लुकाई छिपाई बाह्‍य मुलुकतर्फ लैजान लागेको विभिन्न देशका मुद्रासहित लेबनानका नागरिक ४९ वर्षीय राबिह अवि चकरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । एयर ईण्डियाको उडानद्वारा दिल्ली हुँदै दुबई जान लागेका

पुरा पढ्नुहोस
हङकङको अदालतले प्रजातन्त्र समर्थक १४ कार्यकर्तालाई दोषी ठहर, आजीवन काराबास हुनसक्ने

काठमाडौँ । हङकङको अदालतले १४ जना प्रजातन्त्र समर्थक कार्यकर्तालाई दोषी ठहर गरेको छ । यो निर्णय चीनले बनाएको कानुनको आधारमा दिएको हो, जसले यहाँको विरोधको आवाजलाई पूर्ण रूपमा मेटाएको छ ।     दोषी ठहर भएकामा पूर्व

पुरा पढ्नुहोस
मरेको मानिसलाई जीवित गर्ने प्रयास: अष्ट्रेलियामा शवलाई हिउँमा गाडियो

काठमाडौँ । विज्ञान निरन्तर अगाडि बढिरहेको छ । मानिसले विज्ञानको सहयोगमा धेरै आविष्कारहरू गरिसकेका छन् तर मृत्युपछि कसैलाई जीवित पार्न असम्भव देखिन्छ ।तर अब अष्ट्रेलियाको एक कम्पनीले मानिसलाई मरेपछि पनि जीवित बनाउने दाबी गरेको

पुरा पढ्नुहोस
दक्षिण कोरियामा बेलुनमार्फत फोहोर पठाउदै किम

काठमाडौँ । उत्तर कोरियाले बेलुनको सहयोगमा छिमेकी देश दक्षिण कोरियामा फोहोरको झोला पठाइरहेको देखिएको छ । दक्षिण कोरियाको सेनाले यसको पुष्टि गरेको छ । सीएनएनका अनुसार मंगलबार राति उत्तर कोरियाबाट पहिलो पटक बेलुन आउन

पुरा पढ्नुहोस
कम्पनी बने बायर्न म्युनिखको नयाँ प्रशिक्षक

काठमाडौँ । जर्मनीको क्लब बायर्न म्युनिखले भिन्सेन्ट कम्पनीलाई आफ्नो मुख्य प्रशिक्षक बनाएको घोषणा गरेको छ । कम्पनीले बायर्न म्युनिखसँग तीन बर्षको सम्झौता गरेका हुन् ।साथै बायर्नले कम्पनीलाई प्रशिक्षक बनाउन बर्नलीलाई १२ मिलियन युरो तिर्न

पुरा पढ्नुहोस
नगर प्रमुखको आक्रोस , सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक

मुगुको छायाँनाथ रारा नागरपालिकाले सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक लगाएको छ । सरकारले आर्थिक बर्ष २०८१।०८२ का लागि मंगलबार सार्वजनिक गरेको बजेट प्रस्तुतमा रारालाई नसमेटेको भन्दै नगरपालिकाका मेयर विष्णुकुमार भामले मन्त्रीहरुलाई रारा प्रवेशमा निषेध

पुरा पढ्नुहोस
आफ्नै ठुलीआमालाई हत्या गरेको अभियोगमा पक्राउ

बझाङ । आफ्नै ठुलीआमा ७० वर्षीया कलुली देवी पातलीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा बुङगल नगरपालिका-११ तल्लो मौरेबांज बस्ने ३६ वर्षीय हरजित बहादुर पातलीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उनले मादक पदार्थ सेवन

पुरा पढ्नुहोस
जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ

मोरङ । १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलबारी नगरपालिका-२ लालभित्ती रमिते टोल बस्ने १९ वर्षीय आकास तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । आकासले ती किशोरीलाई शनिबार राति जबरजस्ती करणी गरेको

पुरा पढ्नुहोस